बैँक / वित्त

जग्गा विबादले सुमार्गीमाथि खनिए सिरोहिया

काठमाडौँ । व्यवसायी अजय सुमार्गीले आफू र आफ्नो परिवारको ज्यानमाथि खतरा रहेको भन्दै सरकासँग सुरक्षा माग गरेको छ । उनले जिल्ला प्रशासन कार्यालय काठमाडौलाई पत्र लेख्दै सुरक्षा माग गरेको हो । आर्थिक लेनदेनको मामिलामा कान्तिपुर मिडिया ग्रुपका सञ्चालक कैलाश सिरोहियाबाट सांघातिक हमला समेत गराउने आशंका व्यक्त गर्दै मुक्तिश्री सिमेन्ट इन्डष्ट्रिज...बाँकी

कम्युनिष्ट पार्टी एक हुँदा अन्तराष्ट्रिय तरंग- प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट पार्टी एक हुँदा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नै ठूलो तरंग आएको बताएका छन्। ‘वामगठबन्धन जिताऔँं नागरिक अभियान’ चितवनले शुक्रबार भरतपुर महानगरपालिका–६ गीतानगरमा आयोजना गरेको प्रचण्डसँग नागरिक समाज कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले दुई कम्युनिष्ट मिल्दा २००७ साल यताकै ठूलो राजनीतिक...बाँकी

कम्युनिष्ट पार्टी एक हुँदा अन्तराष्ट्रिय तरंग प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट पार्टी एक हुँदा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नै ठूलो तरंग आएको बताएका छन्। ‘वामगठबन्धन जिताऔँं नागरिक अभियान’ चितवनले शुक्रबार भरतपुर महानगरपालिका–६ गीतानगरमा आयोजना गरेको प्रचण्डसँग नागरिक समाज कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले दुई कम्युनिष्ट मिल्दा २००७ साल यताकै ठूलो राजनीतिक...बाँकी

सुरक्षा परिषदले

विश्व समुदायको चेतावनीको बेवास्ता गर्दै उत्तर कोरियाले एकपछि अर्को क्षेप्यास्त्र परीक्षण गर्दै आएको छ । पछिल्लो पटक परमाणु बमको समेत परीक्षण गरेको थियो । त्यसैको...विश्व समुदायको चेतावनीको बेवास्ता गर्दै उत्तर कोरियाले एकपछि अर्को क्षेप्यास्त्र परीक्षण गर्दै आएको छ । पछिल्लो पटक परमाणु बमको समेत परीक्षण गरेको थियो । त्यसैको...विश्व समुदायको...बाँकी

नयाँशक्तिका प्रस्तावित उम्मेदवार नै माओवादी केन्द्रमा

गोर्खा गृहजिल्ला भएका नेता–कार्यकर्ताले धमाधम पार्टी परित्याग गर्न थालेपछि नयाँशक्तिका संयोजक बाबुराम भट्टराईको चुनावी अभियान संकटमा पर्न थालेको छ। आइतबारमात्र पार्टीका अर्का नेता नयाँशक्ति परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन्। नयाँशक्तिका केन्द्रीय परिषद सदस्य बासु पोखरेल पार्टी परित्याग गरी माओवादी केन्द्रमा फर्किएका हुन्। गोर्खा सिरानचोकका पोखरेल नयाँशक्तिका तर्फबाट काठमाडौँ...बाँकी