बैँक / वित्त

वाणिज्य बैंकद्धारा सहुलियत कर्जा सुरु

हेटौंडा– राष्ट्रिय वाणिज्य बैंक हेटौंडा शाखाले सहुलियत कर्जा कार्यक्रम सुरु गरेको छ । पुस २३ गते सोमबारबाट राष्ट्रिय वाणिज्य बैंकले सहुलियत कर्जा कार्यक्रम कार्यान्वयन सुरु गरेको हो । सरकारी स्वामित्वको यस बैंकले सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा गरेको सहुलियत कर्जा कार्यक्रमलाई अभियानको रूपमा लैजाने बताएको छ । सरकारले घोषणा...बाँकी

मकवानपुरका चार सहकारी ब्रान्डेड

नेपालका २१ सहकारीले पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम (प्रोवेसन) पाउँदा मकवानपुरका चार सहकारीले ब्रान्ड पाएका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघले बिहीबार प्रकाशन गरेको आब २०७५/०७५ को अन्तिम परीक्षणको नतिजाअनुसार मकवानपुरका महिला अभियान साकोस, महिला जनचेतना साकोस, मसला जागरण साकोस र महिला मिलन साकोसले प्रोवेशन ब्रान्ड...बाँकी

स्थानीय पत्रपत्रिकाः कर बुझाउनुस्, भारी छुट पाउनूस्

आज हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले उद्योग मन्त्री मात्रिका यादवको भनाइ, हेटौंडा सिमेन्ट उद्योगको ३४ वर्षे यात्रा, बेलायती राजदूतसँग प्रदेश मन्त्रीको भेटघाट, आन्तरिक राजस्व कार्यालयद्धारा करमा भारी छुटलगायतको समाचार प्रकाशित गरेको छ । आजको साझाकुरा दैनिकले आन्तरिक राजस्व कार्यालय हेटौंडामा कर बक्यौता भएका करदाताको लागि विशेष छुट योजना ल्याएको समाचार छापेको...बाँकी

असोज २१ देखि नयाँ नोट, कुन–कुन बैंकबाट कति पाईन्छ ?

यो वर्षको दसैं र तिहारका लागि राष्ट्र बैंकले असोज २१ गतेदेखि नयाँ नोट साटिदिने भएको छ । सर्वसाधारणका लागि प्रतिव्यक्ति २१ हजार रुपैयाँसम्मका दरले नयाँ नोट सटही सुविधा दिने तयारी भएको राष्ट्र बैंकले जनाएको छ । ‘सर्वसाधारणले विभिन्न दरका २७ हजार रुपैयाँसम्म नयाँ नोट सटही सुविधा पाउनेछन्,’ राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग...बाँकी

एसबिआईमा ताला मात्र फोडिएको पाइयो, साथीको मनी ट्रान्सफरमा चोरी (अपडेट)

हेटौंडाको टिसिएनरोडमा रहेको एसबिआई बैंकको सटरको ताला मात्र फोडिएको र रकम भने चोरी नभएको प्रहरीले पुष्टी गरेको छ । गएराती बैकको तीनवटा सटरको ताला फोडिएको पाइएको थियो । सटर फोडिएको पाइएपछि चोरी भएको आशंकामा प्रहरीले अनुसन्धान गर्दा बैंकमा नगद भने चोरी नभएको पाइएको मकवापनुरका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी...बाँकी

कैलाशमा पहिलो पटक खुल्यो बैंक

मकवानपुरको पश्चिमी बिकट कैलाश गाउँपलिकामा पहिलो पटक बैंक खुलेको छ । कैलाश–३ कालिकाटारमा सानिमा विकास बैंकले ६५ औं शाखा खोलेको हो । बैंकको गाउँपालिका अध्यक्ष टंक मोक्तानले रिबन काटेर उद्घाटन गरे । बैंक उद्घाटन गर्दै अध्यक्ष मोक्तानले अब गाउँपालिकाबाट चेक बुझेर पैसा साट्न हेटौंडासम्म धाउनुपर्ने दिन अन्त्य भएको बताए ।...बाँकी

बाम सरकारको नजर बजारमा, गुणस्तरहिन उत्पादन गर्नेलाई पाँच लाख जरिवाना र कैद

आउँदो भदौदेखि गुणस्तरहिन र म्याद नाघेको खाद्यबस्तु बिक्री गर्ने उद्योगी ब्यवसायीलाई पाँच लाख जरिवाना र कैद सजाँय हुने भएको छ । यस अघि खाद्य ऐन अनुसार सामान्य जरिवाना गरेर छाडिने गरेको थियो । यस सम्बन्धि मुद्धा हेर्दै आएको क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाका प्रमुख राज कुमार रिजालले...बाँकी

हज्जारौं युवालाई रोजगारी दिन तयार छौं राणा

हेटौंडा/नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले हज्जारौं युवाहरुलाई रोजगारी दिन आफुहरु तयार रहेको बताएकी छिन् । मकवानपुर उद्योग वाणिज्य संघको ५१ औँ वार्षिक साधरणसभामा शनिबार हेटौंडामा बोल्दै राणाले त्यसको लागि सरकारले लगानीमैत्री बातावरण बनाउनुपर्नेमा जोड दिईन् । समृद्ध नेपालको नेतृत्व गर्न समेत नीजि क्षेत्र तयार रहेको उनको भनाई थियो...बाँकी