ठ्याक्कै २७ महिनाअघि प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय ध्वजावाहक पानीजहाज सञ्चालन गर्ने योजना बताइरहँदा धेरैले पत्याएका थिएनन् । त्यस योजनामा सरकारी प्रयास सुस्त रहँदा निजी क्षेत्र जसरी पनि पानीजहाज सञ्चालन गर्ने प्रयासमा अग्रसर देखिएको छ । पानीजहाजको सन्दर्भमा नेपालका दुई सम्भाव्यतामाथि त्यसपछि नै हो, विमर्श शुरु भएको पनि । पहिलो सम्भावना...बाँकी
भनिन्छ एउटा तस्बिरले हजार भन्दा धेरै शब्द बोल्ने क्षमता राख्छ । यस्तै एउटा तस्बिर अहिले सामाजिक सञ्जालमा तीब्ररुपमा भाइरल भइरहेको छ। यो मर्मस्पर्सी तस्बिर यति धेरै सेयर भएको छ कि सामाजियक सञ्जलामा पुरै भाइरल भइसकेको छ । केही दिनयता भारतीय सञ्चारमाध्यम तथा नेपालका सामाजिक सञ्जालमा पनि एउटा फोटो भाइरल भइरहेको...बाँकी
सन् १९७१ मा पूर्वी अफ्रिकी देश युगाण्डामा मिल्टन ओबोटेको निर्वाचित सरकारलाई अपदस्थ गर्दै जनरल इदी अमिन सत्तामा आए । हुन त सत्तामा आएको आठ वर्षमै उनलाई तान्जानियाको सहायतामा युगाण्डाबाट लखेटिएका युगाण्डाली जनताहरूले उनलाई सत्ताच्युत गरिदिए र उनी भागेर लिबिया गए। त्यहाँपछि उनी साउदी अरेबिया गए र त्यहाँ २०१३ मा उनको...बाँकी
हेटौंडामा नेपाल र भारतीय कविहरुको शनिबार जमघट भएको छ । तीन दिने नेपाल भारत साहित्य महोत्सव अन्तर्गत पहिलो दिन हेटौंडामा भारतीय र नेपाली कविहरु सुनिएका हुन् । हेटौंडा–११ स्थित हेटौंडा एकेडेमीमा नेपालका बरिष्ठ साहित्यकार तुलसी थापाको प्रमुख आतिथ्यता तथा भारतीय बरिष्ठ साहित्यकार डा. विजय पण्डितको विषेश आतिथ्यतामा कार्यक्रम भएको हो...बाँकी
दिवानी दीपेन्द्रसँग विवाह गर्न अत्यन्त लालायित थिइन् । त्यसका निम्ति दीपेन्द्रलाई त उनले काबुमा लिएर तयार गरेकै थिइन्, परिवारका सदस्यहरूलाई मनाउने सफलता भने उनलाई मिल्न सकेन । सचिवालयका कर्मचारी र अङ्गरक्षकहरूलाई आर्थिक सहयोग गरेर दिवानीले प्रभावमा पारेकी थिइन् । समय–समयमा दिवानीले दीपेन्द्रको सचिवालयका कर्मचारी तथा अङ्गरक्षकहरूलाई उपहार पनि दिने गर्थिन्...बाँकी
चन्द्र ग्रहण लाग्न अब केही समय बाँकी छ । यो पूर्ण चन्द्र ग्रहण हो । ग्रहण राती १२ सुरु हुनेछ । जसको अवधि ३ घण्टा ४९ मिनेट रहने छ । यो ग्रहणमा सुतक परेको छ । चन्द्र ग्रहणमा ९ घण्टा अघिदेखि खानु हुँदैन । राती २ बजेर ५४ मिनेटसम्म सुतक...बाँकी
यो दुनियामा नबिक्ने कुनै कुरा छैन । नबिक्ने चिज पनि केही छैन । एशियाली मुलुक साइप्रसको हो । साइप्रसकी एकजना महिला बच्चालाई स्तनपान गराउने आफ्नो दुध बेचेरै लखपति बनेकी छिन् । साइप्रसी राफाएला लाम्प्रोउ नामकी ती महिला आफ्नो दुध बेचेर लाखौँ कमाउने गरेकी छिन । दुई बच्चाकी आमा लाम्प्रोउको दुध...बाँकी
नमस्ते करुणाजी, म विवाहित पुरुष हुँ । अहिले ३६ वर्षको भएँ । १५-१६ वर्षको उमेरदेखि नै आकर्षक महिलाको तस्बिर वा छोटो लुगा लगाएको केटी मान्छे देख्दा आफू उत्तेजित भएको महसुस गर्दथेँ । यसले मलाई अप्ठ्यारो पाथ्र्यो । साथीहरूसँग कुरा गर्दा ‘यो उमेरमा सबैलाई यस्तै हुन्छ’ भनेर सम्झाउँथे । ‘विस्तारै सबै...बाँकी