नायक विराज भट्ट लामो समयको विश्रामपछि अब फेरि अभिनयमा फर्किएका छन् । साथै, अब उनले चलचित्र निर्देशन पनि गर्ने भएका छन् । विराज भट्टले आफ्नो फिल्मी करियरमा पहिलोपटक फिल्म निर्माण र निर्देशनमा हात हालेका छन् । करिब दुई दशक लामो आफ्नो फिल्म करिअरमा उनले फिल्म ‘साङ्लो’ मार्फत् निर्माण र निर्देशनमा...बाँकी
चलचित्र पत्रकार संघ मकवानपुरले यो वर्ष प्रदान गर्ने राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कारबाट सञ्चारकर्मी नवराज लम्साललाई पुरस्कृत गरिने भएको छ । संघ मकवानपुर शाखाको शनिबार बसेको बैठकले हरेक वर्षको जेठ ७ गते मनाउदै आएको चलचित्र पत्रकारिता दिवसको अवसरमा लम्साललाई पुरस्कृत गर्न लागेको हो । लम्साललाई प्रदान गर्ने पुरस्कारको राशी नगद १०...बाँकी
लोकप्रिय भिडियो शेयरिङ एप टिकटकमाथि हालै भारतले २ हप्तासम्म प्रतिबन्ध लगायो । त्यसरी २ हप्तासम्म बन्देज लाग्दा टिकटकले भारतमा झण्डै डेढ करोड नयाँ प्रयोगकर्ता थप्ने मौका गुमाएको छ । Sensor Tower नामक एनालिटिक्स फर्मको एक नयाँ रिपोर्टले उपर्युक्त तथ्यको खुलासा गरेको हो । टिकटक चिनिया कम्पनी Bytedance को स्वामित्वमा रहेको छ...बाँकी
काठमाडौँ : तीन नम्बर प्रदेश सरकारले प्रदेश नं ३ को पर्यटन ‘ब्रान्ड’ सार्वजनिक गरेको छ । काठमाडौंमा एक कार्यक्रम गरी उद्योग, पर्यटन, वन तथा वातावरणद्धारा निर्माण गरिएको ब्राण्ड चिन्ह प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सार्वजनिक गरेका हुन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको चालु आव ०७५÷७६ को स्वीकृत कार्यक्रममा प्रदेश...बाँकी
बलिउडमा अभिनेताहरुबिच विवाद हुनु सामान्य जस्तै भइसकेको छ । कतिपय सम्बन्ध बिग्रेर फेरी सुध्रन्छन् भने कतिपय सम्बन्ध कहिले नसुध्रने गरेको पाइन्छ । यस्तो प्रक्रिया चलिरहेको देखिने गरेको भएपनि बलिउडका दुई ठुला स्टारहरु शाहरुख खान र अमिताभ बच्चनको सम्बन्ध अहिले सुध्रेको अवस्थामा छ । सम्बन्ध सुध्रेको मात्र होइन, शाहरुख खानले लगानी...बाँकी
हेटौंडा– मकवानपुर उद्योग वाणिज्य संघद्धारा आयोजित राष्ट्रिय औद्योगिक व्यापार मेलामा हाँस्य कलाकार जीतु नेपाल र फुलन्देको आमाले कमेडी प्रहसन गरेर मकवानपुरेबासीहरुलाई हसाँएका छन्, । मुन्द्रको नामले चिरपरिचित रहेका नेपालले पछिल्लो समयमा मन्द्रेको कमेडी क्लब सञ्चालन गरिरहेका छन्, । सोही क्लबमा आवद्ध रहेका फुलेन्देकी आमा उर्फ उमेश राई पनि पछिल्लो...बाँकी
हेटौँडाको तुलसी मेहर मेमोरियल माविले आफ्नो सप्ताहाब्यापी खेलकुदको पुरस्कार वितरण यो वर्षको डान्सिङ स्टारको घोषणा गरेको छ । आज स्कुल परिषरमा कार्यक्रमको आयोजना गरि विद्यालयले तुलसीमेयर मेमोरियल डान्सीङ स्टार २०७५ को विजेताको घोषणा गरेको हो । यो वर्षको “तुलसी मेहर मेमोरियल डान्सीङ स्टार २०७५” को उपाधी कक्षा ८ की रिया...बाँकी
ङ्खला खतिवडाको चर्चा त्यतिबेला चुलियो जतिबेला उनी नेपालको प्रतिनिधित्व गर्दै ‘मिस वल्र्ड २०१८’ मा सहभागी भइन् । ‘मिस नेपाल वर्ल्ड २०१८ ’को उपाधि चुम्दै ‘मिस वल्र्ड’मा सहभागी उनले उक्त प्रतियोगीतामा आफूलाई उत्कृष्ट १२ भित्र समेत उभ्याउन सफल भइन् । सोही प्रतियोगिताबाट ‘ब्यूटी विथ द प्रपोज’ र ‘मल्टिमिडिया अवार्ड’ जस्तो दुई...बाँकी