वन तथा वातावरण मन्त्रालय,वातावरण विभागको आयोजना र सांस्कृतिक संस्थान काठमाडौंको सहकार्य र विकल्प मिडिया प्रालिको संयोजनमा अभियन्ता तथा कलाकार सहितको वातावरणीय सचेतना सम्बन्धी सांस्कृतिक कार्यक्रम तथा प्रस्तुती प्रदेश ३ को राजधानी हेटौंडामा हुने भएको छ । असार १२ गते विहिबार हेटौंडाको बुद्धचोकमा बृहत कार्यक्रम हुने कार्यक्रम संयोजक नारद प्रसाद खतिवडाले...बाँकी
सुपरस्टार राजेश हमाल आइतबारबाट ५५ वर्षमा लागेका छन् । ९ जुन, १९६४ मा पाल्पाको तानसेनमा जन्मिएका हमालले २०४८ सालमा प्रदर्शनमा आएको फिल्म युगदेखि युगसम्मु बाट नेपाली रजतपटमा पाइला राखेका थिए । 4 यस फिल्मपछि उनले आफ्नो करिअर कहिल्यै पछाडि फर्किएर हेर्नु परेन । ३ दशक लामो फिल्म यात्रामा उनले २...बाँकी
युनिता शेर्पा र मनिस श्रेष्ठको स्वरमा रहेको पप गीत तिम्रो ट्याटु खोपेर यही शुक्रबार सार्वजनिक हुने भएको छ । भिडियोमा विगत लामो समयदेखि कलाकारिता क्षेत्रमा आफ्नो छुटै प्रस्तुति दिदै आएका मनिष श्रेष्ठ र बुगीवुगी का बिजेता कविता नेपालीको नृत्य देख्न सकिन्छ । मद्राछी ड्रेस र हिप पपमा उत्रिएका कबिता र...बाँकी
हाम्रो छिमेकी मुलुक भारतमा हरेक दिन नयाँ र फरक घटनाहरु भइरहेका हुन्छन् । यो बिचमा उत्तर प्रदेशस्थित कानपूर जिल्लामा अधबैंसे दुलाहा (बेहुला) लाई देखेपछि दुलही (बेहुली) ले विवाह गर्न अस्विकार गरेको खबर आएको छ । भारतीय मिडियाका अनुसार दुलहीले दुलहातर्फ माला फ्याँक्दै चिच्याउँदै भनिन्, ‘ममाथि धोका भएको छ ।’ समाचार...बाँकी
विश्व चर्चित कलाकार तथा मोडलहरुको सहभागिता रहने कान्स फिल्म फेस्टिबल २०१९ मा नेपालकी चर्चित नायिका प्रियंका कार्की रेड कार्पेटमा हिँडेकी छिन्। सोमबारदेखिका विभिन्न कार्यक्रममा सहभागी भएकी उनी रेड कार्पेटमा समेत प्रस्तुति दिएकी हुन्। कान्समा नेपाली नायिका एवं मोडलले सहभागिता जनाएको यो पहिलो पटक हो। पेरिसमा आयोजित कान्समा सहभागी उनी नेपालका...बाँकी
नारी ईश्वरको अद्वितिय, सुन्दर र रहस्यमयी रचना हो । भनिन्छ, नारीलाई बुझ्न असंभव छ । के भनाई छ भने, भगवानले समेत नारीलाई बुझ्न सक्दैनन् । अर्थात नारी रहस्य हुन् । जहाँ रहस्या हुन्छ, त्यहाँ बढी उत्सुकता हुन्छ । आकर्षण हुन्छ । यही कारण हो कि, नारीले सधै पुरुषलाई आफुतिर आकषिर्त...बाँकी
भारतको अहमदाबादमा गर्मीबाट बच्न कारलाई गाइको गोबरले लिपेका छन्। फेसबुकमा भाईरल भैरहेको फोटोमा कारलाई पुरै गोबरले लिपेको देख्न सकिन्छ । ४५ डिग्री भन्दा माथिको गर्मीबाट बच्न कारलाई गोबरले लिपिएको हो । गाउँमा घरको भित्ता र जमिनलाई गोबरले लिप्ने चलन रहेको छ । गोबरले लिपे पछी गर्मिमा सित्तल र जाडोमा न्यानो...बाँकी
फ्रान्समा जारी कान्स फिल्म फेस्टिवलमा विश्वभरका चर्चित फिल्म हस्तीहरुको सहभागिता रहेको छ । यस्तैमा बलिउडकी सुन्दरी नायिका ऐश्वर्या राय बच्चनले यस वर्षको कान्स फिल्म फेस्टिभल सहित १८औँ पटक कान्सको रेड कार्पेटमा आफुलाई प्रस्तुत गरिसकेकी छिन् । हरेक वर्ष पहिरन र लुक्सले चर्चामा आउने ऐश्वर्या यस पटक पनि हट अवतारमा आफ्नी...बाँकी