पर्यटन

मकवानपुरको नयाँ पर्यटकिय गन्तव्य“रुद्र स्मृती बाटिका”

नेपाल सरकारले ‘भिजिट नेपाल २०२०’ मनाउने तयारी गरिहँदा मकवानपुरमा नयाँ पर्यटकीय गन्तब्य थपिएको छ । मकवानपुरगढी गाउँपालिका ४ स्थित कालिखोलामा रहेको रुद्र स्मृती बाटिका पर्यटकीय गन्तब्य बन्दै गएको हो । एक दशक अघिसम्म स्थानीयले गाईबाख्रा चराउने खुल्डा डाँडा हरियाली मात्र भएको छैन । हेटौंडा नजिकै नयाँ पर्यटकीय गन्तब्य पनि थपिएको...बाँकी

विश्व समुदायलाई नेपाल भ्रमण गर्न शिक्षा मन्त्री पोखरेलको आव्हान

योर्करशिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विश्व समुदायलाई नेपाल भ्रमण गर्न आव्हान गर्नुभएको छ । नेपाल सरकारले भ्रमण बर्ष २०२० मनाउन लागिरहेको पुर्वसन्ध्यामा मन्त्री पोखरेलले नेपाल बिश्वको उत्कृष्ट पर्यटकीय गन्तव्य मध्यको एक भएको बताउनुहुदै बिश्व समुदायलाई नेपाल भ्रमणको लागि निमन्त्रणा दिनुभएको छ । युनेस्कोको आयोजनामा अमेरिकाको न्युयोर्कमा आयोजित दिगो...बाँकी

तात्दै हिमनदी : २०० मिटर तलसमेत तापक्रम माइनस ३.३ डिग्री मात्र

खुम्बु क्षेत्रका हिमनदीको पिँधको बरफमा अस्वाभाविक रूपमा तापक्रम बढी रहेको पाइएको छ । हिमनदीको दुई सय मिटर गहिराइसम्म प्वाल पारेर पहिलो पटक गरिएको अध्ययनबाट सगरमाथा आधार शिविरदेखि खुम्बु हिमनदी टर्मिनल मोरेनसम्मको तापक्रम माइनस ३.३ डिग्री सेल्सियस रहेको नयाँ तथ्य फेला परेको हो । यसबाट (१ वा २ डिग्री) तापक्रम बढ्नेबित्तिकै हिमनदीभित्रको बरफ...बाँकी

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई पाल्पामा एक करोड ८४ लाख बजेट

जिल्लाको रिब्दीकोट गाउँपालिका र रम्भा गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ। अन्य स्थानीय तहमा भने काम गर्ने युवाको छनोट प्रक्रिया टुंगिएको छैन।  यद्यपि प्रत्येक वडाबाट काम गर्न इच्छुक युवाको आवेदन संकलन गर्ने काम भइरहेको छ। जिल्ला भरीको पछिल्लो आवेदनको संख्या सात हजारभन्दा बढी रहेको पाइएको छ। तर काम गर्न...बाँकी

कोरिया भाषा परीक्षाका लागि ३२ केन्द्र तोकियो, २० जनाको दरखास्त रद्द

रोजगार अनुमति प्रणाली ९इपिएस० अन्तर्गत सन् २०१९ को कोरियाली भाषा परीक्षाको तयारी तीव्र पारिएको छ । परीक्षाका लागि केन्द्र तोक्नेदेखि व्यवस्थापनको सम्पूर्ण कार्य अन्तिम चरणमा पुगेको इपिएस कोरिया शाखाले जनाएको छ । सन् २०१९ को भाषा परीक्षा यही जेठ २५ र २६ गते हुँदैछ । परीक्षार्थीको सहजताका लागि ३२ वटा...बाँकी

कञ्चनजङ्घा आरोहणका क्रममा दुई भारतीयको मृत्यु, एक बेपत्ता

कञ्चनजङ्घा हिमाल आरोहणका क्रममा दुई पर्वतारोहीको मृत्यु भएको छ। बुधबार साँझ कञ्चनजङ्घा आरोहण गरेर फर्किदै गरेका दुई भारतीय आरोहीको मृत्यु भएको हो। आरोहण गरेर फर्किर्दै गर्दा भारको कोलकत्ताका विप्लव वैद्य र कुन्तल करारको मृत्यु भएको पीक प्रमोशन प्रालिका अध्यक्ष केशव पौडेलले जानकारी दिए। अर्का एक पर्वतारोही भने बेपत्ता छन्। उनीहरु...बाँकी

धनगढी विमानस्थलमा उडान बन्द हुँदा नेपालगन्जमा जहाजको चाप

धनगढी विमानस्थल बन्द भएपछि नेपालगन्जमा ठूला जहाजको चाप ह्वात्तै बढेको छ। मर्मत कार्य चलिरहेका कारण त्यहाँ करिव दुई सातादेखी धनगढी विमानस्थल पूर्ण रुपमा बन्द छ। नेपालगन्जबाट काठमाडौंका लागि अचेल दैनिक रुपमा १० वटा उडान हुने गरेको छ। नेपालगन्ज विमानस्थल कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरले धनगढी विमानस्थल बन्द हुँदा लोड थपिएको बताए।...बाँकी

डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया लैजान्छु भनी ठगी गर्ने दुईजना पक्राउ

महानगरीय अपराध महाशाखाले डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया लैजान्छु भनी ठगी गर्ने दुईजना पक्राउ गरेको छ । आफू अष्ट्रेलियाको पीआर होल्डर भएको र डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया लैजाने भन्दै ठगी गर्ने रेजिना अधिकारी पक्राउ गरेकी हुन् । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाका अनुसार अधिकारीले डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया लैजाने भन्दै गोकर्णेश्वर नगरपालिका–४...बाँकी