काठमाडौँ । टेक्सटायल उद्योगलाई सरकारले दिँदै आएको सुविधा हटाउँदा उद्योग सञ्चालनमा कठिनाइ भएको भन्दै उद्योगीले कपडा उद्योग बन्द गर्ने घोषण गरेका छन् । मूल्य अभिवृद्धि कर (भ्याट) मा दिँदै आएको सहुलियत आर्थिक ऐनबाट हटाएपछि कपडा उद्योगीले उद्योग बन्द गर्ने घोषणा गरेको आजको नागरिक दैनिकमा खबर छ । कपडा उद्योगलाई मूल्य...बाँकी
बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता होराइजन अटो प्रा.लि. ले आज हेटौंडामा बजाज म्याक्सिमा सि सार्वजनिक गरेको छ । सामान बोक्ने तीन पाङ्ग्रे सवारी म्याक्सिमा सिको हेटौंडामा बिक्री सुरु गरिएको हो । होराइजन अटो प्रा.लि.का प्रबन्धक लालकाजिरत्न बज्रचार्यले बजार क्षेत्रमा सामान ओसार पसारको लागि उपयुक्त सवारी बजारमा ल्याएको दाबी गरे । उक्त...बाँकी
सरकारले कालिमाटी फलफूल तथा तरकारी बजार समितिअन्तर्गत सञ्चालित ९८ स्टलको सम्झौता खारेज गर्ने भएको समाचार आजको कान्तिपुरले पहिलो पृष्ठमा छापेको छ । कान्तिपुरमा छापिएको समाचारमा सरकारबाट २० हजारमा भाडामा लिइ अन्यलाई १ लाख रुपैयाँसम्ममा भाडामा लगाएको भेटिएपछि सम्झौता खारेज गर्न लागिएको उल्लेख छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव युवकध्वज...बाँकी
अति आवश्इक वस्तु तरकारी बिक्री वितरणमा हड्ताल गरेर कालीमाटी तरकारी बजारका व्यापारीले दादागिरी देखाएका छन् । उपभोक्तालाई असर पुग्नेगरी मंगलबार व्यापारी तरकारी किनबेच रोकेर हड्तालमा उत्रिए । सरकारले अनुगमन गर्दा धरपकडको बहाना बनाएर विरोधमा उत्रिएका व्यापारीले तरकारी तथा फलफूल आपूर्ति रोकेका छन् । बजार अनुगमनका क्रममा अवरोध र हुलहुज्जत गरेको...बाँकी
सबैजस्तो पेट्रोलियम पदार्थमा नेपाल आयल निगमलाई घाटा छ । तर, समाजको सबैभन्दा तल्लो तप्का र दूरदराजका उपेक्षित जनताले प्रयोग गर्ने मट्टीतेलबाट भने निगमले नाफा गर्छ । ३१ साउनको नयाँ सूचीअनुसार ग्यासबाहेकका पेट्रोलियम पदार्थ किनेकोभन्दा करिब दोब्बर मूल्यमा बिक्री गरिरहेको छ । तैपनि आगामी १५ दिनमा २५ करोड ५५ लाख रुपैयाँ...बाँकी
चाडपर्व नजिकिँदै गर्दा दुग्ध विकास संस्थानले घ्यू र मख्खनको मूल्यमा ग्राहलाई छुट दिने निर्णय गरेको छ । भदौ १ गतेबाट लागू हुनेगरी घिउ र मख्खनमा प्रतिकेजी ५० रुपैया छुट उपलब्ध गराएको जनाइएको छ । दुग्ध विकास संस्थान हेटौंडा वितरण आयोजना प्रमुख गणेश कुमार यादबका अनुसार डिडीसीले यसअघि नै घ्यूको मुल्यमा...बाँकी
विषादी प्रयोग गरेर उपभोग्य वस्तु उत्पादन र विक्री गर्नेलाई अब ५ बर्षसम्म कैद हुने भएको छ । सरकारले मंगलबार संसदमा दर्ता गराएको उपभोक्ता संरक्षणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा उपभोक्ताको स्वास्थ्यमा हानी पुर्याउनेलाई कारवाही व्यवस्था गरिएको हो । यसअघि उपभोक्तालाई गुणस्तरहीन वस्तु उत्पादन र विक्रि गर्नेले छुट पाउँदै...बाँकी
शिवम् सिमेन्ट्सले साउन १३ गतेदेखि भदौ ११ गतेसम्म उद्योग प्रभावित मकवानपुरबासीहरुका लागि प्रिमियम सहित प्रतिकित्ता ३०० रुपैयाँका दरले साधारण शेयर बिक्री गर्दैछ । कम्पनीले उच्च प्रिमियम राखेर तीन बर्षसम्म दोस्रो बजारमा बिक्री गर्न नपाउने शेयर बेचेर मकवानपुरबासीहरुलाई सिधै ठग्दैछ भन्ने ब्यापक गुनासो जनस्तरबाटै आउन थालेको छ । मकवानपुरबासीले आफ्नै जिल्लामा...बाँकी