हेटौंडा– शिवम सिमेन्टले मूल्य घटाएर शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले यस अघि प्रस्ताव गरेको मूल्यमा घटाएर फागुन ६ गतेदेखि शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले सर्वसाधारणलाई ४४ लाख कित्ता आईपिओ निष्काशन गर्न लागेको हो । कुल ४४ लाख कित्ता मध्ये कम्पनीले कर्मचारी र सामुहिक लगानी कोषलाई समान...बाँकी
काठमाडौं - पाँच महिनामा तीन अर्बको आलु, दुई अर्बको प्याज, २४ करोडको गोलभेँडा र सवा करोडको बन्दा–काउली आयात । तर, बजारमा ४० रुपैयाँ किलो पर्ने बन्दा बिचौलियाले दुई रुपैयाँमा पनि नकिनेपछि किसान आफैं तरकारीबारीमै डोजर लगाउँछन् आलु भारत र बंगलादेशबाट आयात हुने गरेको छ । आलुबाट उत्पादित विभिन्न खाद्यवस्तु भने...बाँकी
हेटौंडा– नेपालको कृषि उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पु¥याउनको लागि गैरआवासीय नेपाली संघ (एनआरएन)ले तदारुकता देखाएको छ । बर्सेनि खर्बौ रुपैयाँका कृषि उत्पादन विदेशबाट ल्याउनुपर्ने बाध्यताको अन्त्य गराउन भन्दै कृषिको बजारीकरण र उत्पादनमा संघअन्तर्गतको कृषि प्रवद्र्धन समिति लागिपरेको छ । कृषि प्रवद्र्धन समितिले मुना कृषि बजारको वृहत अवधारणा तयार गरी...बाँकी
हेटौंडा– मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा यही फागुन १६ गतेबाट हेटौंडा–५ स्थित क्याम्पाचौरमा राष्ट्रिय औद्योगिक व्यापार मेला–२०७५ हुने भएको छ । ‘विकासको पूर्वाधार, उद्योग र व्यापार’ भन्ने नाराका साथ आयोजना गर्न लागेको मेलाको तयारी तीव्र पारिएको आयोजक संघले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । यसबर्ष फरक स्थानमा फरक ढंगबाट मेला आयोजना...बाँकी
काठमाडौँ– नेपाल टेलिकमले ग्राहकको सुविधाका लागि विभिन्न प्याकेजसहितको आकर्षक ‘विन्टर अफर’ उपलब्ध गराएको छ । उक्त अफर अन्तर्गतको सेवा आजदेखि लागू भई आगामी चैत २८ गतेसम्म लिन सकिने व्यवस्था गरिएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् । यसअघि उपलब्ध ‘अटम अफर’ अन्तर्गतका सेवामा केही थप सुविधा उपलब्ध गराएर सो अफर...बाँकी
हेटौंडा–सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी) को हेटौँडा दुग्ध वितरण आयोजनाले गुणस्तरीय दुग्ध पदार्थको उत्पादन तथा बिक्री वितणका लागि उत्पादन क्षमताको विस्तार एवम् सुधार प्रक्रिया अगाडि बढाएको छ । प्रतिघण्टा तीन हजार लिटर दूध प्रशोधन गर्दै आएको आयोजनाले प्राविधिक क्षमता सुधार गरी दैनिक प्रतिघण्टा पाँच हजार लिटर दूध प्रशोधन...बाँकी
हेटौँडा–सरकारी स्वामित्वका अधिकांश उद्योग धराशायी छन् । केही त बन्दै भइसके । लामो समयदेखि घाटा बेर्होदै आएको हेटौँडा सिमेन्ट उद्योग लिमिटेड भने पछिल्ला केही वर्षयता निरन्तर प्रगति पथमा लम्किरहेको छ । विसं २०७१ सालयता उद्योगले वार्षिक रु १८ देखि २० करोड मुनाफा आर्जन गरिरहेको छ । चुहावट नियन्त्रण र बजार...बाँकी
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकामात्रिकाप्रसाद यादवले नेपाल खाद्य संस्थानका कर्मचारीलाई संस्थाप्रति जिम्मेवार भएर प्रतिफल आउने गरी काम गर्न निर्देशन दिनुभएको छ । उक्त संस्थानको ४४औँ वार्षिकोत्सव शुभारम्भ गर्दै उहाँले कर्मचारीलाई आगामी दिन व्यक्तिगत स्वार्थ पूरा गर्नभन्दा पनि संस्थालाई सुधार्नेतर्फ लाग्न निर्देशन दिनुभएको हो । “यो सरकारी संस्थान हो, अहिले बजार...बाँकी