बजार

मकवानपुर अदालतद्वारा वरुण वेभरेजलाई २ लाख जरिवाना

हेटौंडाः बहुराष्ट्रिय कम्पनी वरुण वेभरेज नेपाल प्रा.लि.लाई जिल्ला अदालत मकवानपुरले २ लाख रुपैयाँ जरिवाना गरेको छ ।  उक्त कम्पनीले अखाद्य पेयपदार्थ उत्पादन र बिक्री गरेको भन्दै घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरले दिएको उजुरीमा न्यायाधिश सीता शर्मा अधिकारीको इजलासले जरिवना फैसला गरेको अदालतका श्रेस्तेदार केशव कौशिकले बताए । वरुण वेभरेजले...बाँकी

कलैयामा बजार व्यवस्थापनको लागि कार्यशाला गोष्ठि

कलैया उपमहानगरपालिका भित्र बजार व्यवस्थापन र त्यसको लागि आवश्यक नीति निर्माणको लागि दुई दिने कार्यशाला तथा प्रशिक्षक प्रशिक्षण कार्यक्रम सौराहमा भएको छ । स्थानीय बजार व्यवस्थापन तथा उपभोक्ता सचेतना सम्बन्धी कार्यशाला तथा प्रशिक्षक प्रशिक्षण कार्यक्रम शुक्रबार र शनिबार भएको हो । कार्यक्रममा बजार व्यवस्थापनको लागि ठाउँ छनौट, ऐन निमय निर्माण...बाँकी

सरकारले होमवर्क नगरी ऐन कार्यान्वयन गर्न खोज्यो: राजकुमार न्यौपाने

सरकारले साउन १ गतेबाट राजस्व चुहावट रोक्न मालवस्तु तथा ढुवानीका साधनको अनुगमन प्रणाली (भेहिकल कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम) लागू गरेको छ । यो प्रणालीअनुसार अब एक ठाउँबाट अर्को ठाउँमा व्यवसायिक माल सामान ढुवानी गर्दा केन्द्रीय सूचना प्रणालीमा व्यवसायिक प्रयोजनका मालवस्तु र ढुवानी साधनको संक्षिप्त विवरण इन्ट्री गर्नुपर्ने छ । विवरण पेश...बाँकी

सिलाई व्यवसायी महासङद्धारा अर्थमन्त्रीलाई ज्ञापन पत्र

कपडा तथा सिलाई व्यवसायी महासंघले  अर्थमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । महासंघको देशै भरिका जिल्ला प्रशासन मार्फत र प्रदेश सरका अर्थ मन्त्री मार्फत संघिय अर्थ मन्त्री लाई यश अघि नै अनिवार्य भ्याट्को खारेज गरि ५० लाख थ्रेस होल्ड कायम गर्ने माग सहित उक्त ज्ञापन पत्र बुझाइएको थियो । महासंघका केन्द्रीय...बाँकी

कपडा व्यवसायीले प्रदेश सरकारलाई पनि बुझायो ज्ञापन पत्र

हेटौंडा : नेपाल कपडा सिलाई तथा व्यवसायी महासंघले सरकारले भर्खरै मात्रै ल्याएको बजेट प्रति आपत्ती जनाउँदै प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएको छ । बजेटमा कपडा सिलाई तथा व्यवसायीले अनिवार्य रुपमा मुल्य अभिवृद्धि कर(भ्याट)मा दर्ता गर्नुपर्ने व्यवस्था गरेको भन्दै आपत्ती जनाएको हो । नेपालको भौगोलिक अवस्था र व्यवसायीको अवस्था हेरेर थ्रेस...बाँकी

मुलुक साढे १० खर्ब ऋणमा

 मुलुक करिब साढे १० खर्ब रुपैयाँ ऋणमा परेको छ । सोमबार सार्वजनिक आर्थिक सर्वेक्षणअनुसार डलर महँगिनु र वैदेशिक ऋण बढ्नुलगायत कारणले नेपालको ऋणभार चुलिएको हो । ‘२०७५ फागुनसम्म भुक्तानी गर्न बाँकी सार्वजनिक ऋण ९ खर्ब ७८ अर्ब ४५ करोड रुपैयाँ छ,’ सर्वेक्षणले भनेको छ । सरकारले अब उठाउने पक्कापक्की भइसकेको आन्तरिक ऋणको ८६...बाँकी

भारतले नाकामा रोक्यो ट्याङ्कर, पूर्वमा पेट्रोलियम पदार्थको हाहाकार

 भद्रपुर । भारतले पूर्वी नाकाबाट पेट्रोलियम पदार्थ बोकेर नेपाल भित्रिन लागेका ७३ ट्याङ्करलाई पश्चिम बङ्गालको पानीट्याङ्की भन्सारमा रोकेपछि पूर्वमा पेट्रोलियम पदार्थको अभाव भएको छ । अनलाइन माध्यमबाट भन्सार ‘इन्ट्री सिस्टम’ शुरु गरिएको जनाउँदै भारतीय भन्सारले चार दिनदेखि तेलवाहक नेपाली ट्याङ्करलाई नाकामै रोकेर राखेको नेपाल आयल निगम चारआली कार्यालयका सूचना अधिकृत...बाँकी