हेटौंडा : हेटौंडाको पहिलो रुफटप रेष्टुरेन्ट सहित हेटौंडा १० टिसिएन रोडमा सञ्चालनमा आएको सुर्यान्स होटलले प्रत्यक शक्रबार गजल आयोजना गर्ने भएकोे छ । शक्रबारलाई रमाईलोे बनाउदै हेटौैंडा र बाहिरबाट आउने पर्यटकका लागि रेष्टुरेन्टले रुफटपमा गजल सञ्चालन गर्न लागेको होटलका म्यानेजर नकुल गिरीले बताए । हेटौैंडेली कलाकार बाबू र हिरा क्षेत्रीले...बाँकी
हेटौंडाः दुई दिनदेखि ओरालो लागेको सुनको मूल्य बिहीबार फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई सयले बढेर ७९ हजार सात सय रुपैयाँ मा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन तोलमा ७९ हजार ५ सयमा कारोबार भएको थियो । तेजावी सुन प्रतितोला ७९ हजार ४...बाँकी
हेटौंडाः कञ्चनपुरमा आलुको उत्पादनमा यो वर्ष ३० प्रतिशतले गिरावट आएको छ। हिउँदे झरी र डढुवा रोगको संक्रमणका कारण आलुको उत्पादनमा गिरावट आएको हो। व्यावसायिक रूपमा आलु खेती गर्दै आएका किसानले लागत खर्चसमेत उठाउन सकेका छैनन्। आलुका दाना लाग्ने बेलादेखि नै आलुका बोटहरू मरेपछि आलुको उत्पादनमा कमी आएको कृषकले बताएका छन्।...बाँकी
कुमारी स्याङ्बो हेटौंडाः तरकारीको सिजन बढेकोले तरकारीको भाउ घटेका छन् । भारतबाट आउने प्याचको मुल्य पहिला २ सय थियो भने अहिले घटेर ९० रुपियाँ रहेको छ । भारतले नेपालमा प्याच निर्यात गर्न प्रतिवन्ध गरेसगैं महगों भएको प्याच भारतमा उत्पादन बढेर बिगतमा भन्दा सहजमा आएको व्यापारी रामकुमार शाहले बताए । चीनबाट...बाँकी
जी. न्यौपाने हेटौंडाः होन्डा मोटरसाइकल ज्योती गु्रपको अग्रणी कम्पनि स्याकर ट्रेनिङ् कम्पनि प्रा.लि. ले हेटौंडामा नयाँ थ्रि.एस. डिलरसिप सञ्चालनमा ल्याएको छ । टाइम्स अटोहब प्रा.लि. नामक होन्डाको आधिकारीक डिलरको बुधबार उद्घाटन गरिएको हो । हेटौंडा १० स्थित रुद्रपथमा रहेको डिलरको संयुक्तरुपमा उद्घाटन गरिएको थियो । होन्डाको डिलर मकवानपुर उद्योग वाणिज्य...बाँकी
हेटौंडाः महालक्ष्मी विकास बैंक हेटौंडा कमाने शाखाले भिजिट नेपाल २०२० लाई लक्षित गरेर बैंकको अन्तगर्त सामाजिक उत्तरदायित्वको रुपमा हेटौंडा –१८ हर्नामाडीमा डस्टविन र होडिङ बोर्ड सहयोग गरेको छ । शाखाले १० वटा फलामको डस्टविन र ४ वटा होर्डिङ बोड सहयोग गरेको कमाने शाखाका प्रबन्धक रोशन सिं गुप्ताले जानकारी दिए ।...बाँकी
रसुवागढी नाकाबाट साढे २ किलो सुनसहित ६ जना पक्राउ परेका छन् । ना १ झ ३५४२ नम्बरको टाटा सुमोबाट बरामद सुनसहित उनीहरुहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रसुवागढी नजिकै रहेको घट्टेखोलाबाट काठमाडौं जाँदै गरेका उनीहरुलाई विशेष सुराकीका आधारमा प्रकाउ गरेको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए । पक्राउ पर्नेमा ५...बाँकी
मकवानपुर : सामुदायीक वनभित्र नदीजन्य पदार्थको अबैध उत्खनन् गरेपछि प्रतिनिधिसभाका सदस्य बहादुर सिं लामा सहित ४ जना बिरुद्ध डिभिजन वन कार्यालय मकवानपुरले पक्राउ पूर्जी जारी गरको छ । पूर्वी मकवानपुरको बकैया ७ स्थित कालिवन सामुदायीक वन क्षेत्रभित्र अबैध ढुङ्गा गिटी बालुवा उत्खनन् गरिरहेको अवस्थामा एक्साभेटर सहित चालक नरेश राम महरालाई...बाँकी