हेटौंडाः हेटौंडा उपमहानगरपालिका १० कर्रा बस्ती बचाउ अभियानका लागि सरोकार समिती गठन गरिएको छ । बस्तिका सरोकारवालाहरुको भेलाले आशाकाजी श्रेष्ठको संयोजकत्वमा ९ सदस्यीय समिती गठन गरिएको हो । टोल विकास संस्थाका अध्यक्षहरु पदेन सदस्य चयन गरिएका छन् । भेलामा वडा सदस्यहरु ईन्द्रप्रसाद नेपाल, धर्म बस्नेत र साधना श्रेष्ठ लगायतको आतिथ्य...बाँकी
काठमाडौंः प्रदेश तीनका प्रदेश सभा सदस्य केशव स्थापितले कृषिकै माध्यमबाट समृद्धिको बाटोमा जान सकिने बताएका छन् । सामुदायिक कृषिबजारको शनिबार उद्घाटन गर्दै सांसद स्थापितले हाट बजारले जिवन पाठशालाको काम गर्ने भएकाले सबैले पाठ सिक्न सक्ने बताए । ’सामुदायिक बजार भएपछी झगडा हुन्छ,मेलमिलाप हुन्छ सबैथोक हुन्छ । अनि न मान्छेले सिक्छ,उपेन्द्र...बाँकी
हेटौंडा–स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान भन्ने मुल नाराका साथ हेटौंडाको पल्लपसाहलमा भइरहेको मकवानपुर जुत्ता चप्पल व्यापार मेलामा हालसम्म ८० हजारले अवलोकन गरेका छन् । करिब १५ हजार जोर जुत्ता चप्पल बिक्री भएको आयोजक मकवानपुर उद्योग वाणिज्य संघले जनाएको छ । फागुन २८ गतेबाट सुरु भएको मेला चैत २३ गतेसम्म चल्ने...बाँकी
हेटौंडा–अप्रशोधित दूध विक्री गर्न नपाउने भन्दै बेलाबेला रोक लगाउने गरिएकोमा अब त्यस्ता गुग्ध वितरक कानुनी प्रक्रियामा आउने भएका छन् । दूध तथा दुग्ध पदार्थको स्वचछता एवम् गुणस्तर निर्देशिका–२०७५ मा प्लाष्टिकमा पोको पारेर अप्रशोधित दूध बेच्न नपाइने व्यवस्था रहेकोले अब स्टिल वा आल्मुनियमको भाडोमा राखेर अप्रशोधित दूध बेच्न उत्पादक तथा वितरक...बाँकी
हेटौंडा–हेटौंडा–५ स्थित क्याम्पाचौरमा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलाको समापन समारोह आज हुने भएको छ । फागुन १८ गतेदेखि सुरु भएको मेला आजसम्म हुने भनिएता पनि अवलोकनकर्ताको चापलाई मध्येनजर गर्दै एक दिन थप गरिएको छ । मेलाको समापन कार्यक्रम आज राखिए पनि मेला भने भोलि फागुन २९ गतेसम्म सञ्चालन हुने आयोजक...बाँकी
हेटौंडा– मकवानपुर उद्योग वाणिज्य संघद्धारा आयोजित राष्ट्रिय औद्योगिक व्यापार मेलामा हाँस्य कलाकार जीतु नेपाल र फुलन्देको आमाले कमेडी प्रहसन गरेर मकवानपुरेबासीहरुलाई हसाँएका छन्, । मुन्द्रको नामले चिरपरिचित रहेका नेपालले पछिल्लो समयमा मन्द्रेको कमेडी क्लब सञ्चालन गरिरहेका छन्, । सोही क्लबमा आवद्ध रहेका फुलेन्देकी आमा उर्फ उमेश राई पनि पछिल्लो...बाँकी
सिमरा – मन्त्रिपरिषद् स्तरीय निर्णयको पखाईमा पर्सा राष्ट्रिय निकुञ्जको नौ किलोमिटर क्षेत्रमा रोकिएको बहुप्रतिक्षित मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन विस्तारको काम सुरु भएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा दिवाकर भण्डारीले लेखेका छन् । निकुञ्जको नौ किलोमिटर क्षेत्रभित्र रहेको रुख कटानका लागि मन्त्रिपरिषद्ले समयमै निर्णय नगर्दा परियोजनाको काम रोकिएको थियो...बाँकी
हेटौंडा– हेटौंडामा आज बिहीबारबाट हुने भनिएको राष्ट्रिय औद्योगिक व्यापार मेला दुई दिन पर धकेलिएको धकेलिएको छ । गएराती परेको भारी वर्षाका कारण तयारी अवस्थामा रहेका स्टलहरु भत्किएका कारण मेला दुई दुईपछि सारिएको मकवानपुर उद्योग वाणिज्य संघका प्रवक्ता काव्यमणि अधिकारीले गुगलपाटीलाई जानकारी दिए । उद्योग वाणिज्य संघको बोर्ड बैठकले फागुन १८...बाँकी