हेटौंडा: मकवानपुरको मनहरी बजारमा सुविधा सम्पन्न क्याफे खुलेको छ । युवा व्यवसायी अशोक सारु मगरले खोलेको लाफा क्याफेको आइतबार मकवानपुर जिल्लाका पश्चिमी तीन गाउँपालिकाका अध्यक्षले संयुक्त रुपमा उद्घाटन गरेका छन् । कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तान, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल र मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले संयुक्त रुपमा रिवन...बाँकी
हेटौंडा : हेटौंडा–१५ स्थित रहेको रिद्धिसिद्धि सिमेण्ट उद्योगबाट प्रत्यक्ष प्रभावित रहेका स्थानीयद्वारा आफ्ना मागहरु उद्योगले सुनुवाई नगरेको भन्दै मंगलबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ज्ञापन पत्र बुझाएको छ । उद्योगले पटक पटक झुक्याउँदै अत्याधिक मात्रामा धुलो, धुवाँ फालिएको जसका कारण नजिकका बस्तीका बासिन्दालाई श्वास फेर्न समेत कठिन स्थिति पैदा भएको स्थानियले...बाँकी
कपडा तथा सिलाई व्यवसायी महासंघले अर्थमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । महासंघको देशै भरिका जिल्ला प्रशासन मार्फत र प्रदेश सरका अर्थ मन्त्री मार्फत संघिय अर्थ मन्त्री लाई यश अघि नै अनिवार्य भ्याट्को खारेज गरि ५० लाख थ्रेस होल्ड कायम गर्ने माग सहित उक्त ज्ञापन पत्र बुझाइएको थियो । महासंघका केन्द्रीय...बाँकी
हेटौंडाः गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम(मेड्पा) मकवानपुरमा प्रभावकारी बन्दै गएको छ । प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्र्तगत घरेलु तथा साना उद्योग कार्यालय हेटौंडाका आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित कार्यक्रम मकवानपुरका प्रभावकारी बन्दै गएको देखिन्छ । मकवानपुरमा महिला शसक्तीकरण तथा गरिबी निवारण समुहको समन्वयमा पाँच...बाँकी
नेपाली कामदार जापान पठाउने विषयमा दुई सरकारबीच गत चैत ११ गते ‘सहकार्यको समझदारीपत्र’ मा हस्ताक्षर भयो । तर, उक्त समझदारीको विस्तृत विवरण सरकारले अझैसम्म बाहिर ल्याउँदा जापान जान खुट्टा उचालेका युवाहरु अन्योलमा छन् । अहिले जापान पठाउने भन्दै देशभित्र भाषा परिक्षाको नाममा ठगीधन्दा मौलाएको छ । कतिपय कन्सल्टेन्सीहरुले आफैंले विदेश...बाँकी
प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सुर्यविनायकमा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ अभियान सुरु गरेका छन् । भक्तपुरका चारवटै नगरपालिकामा शुक्रबार प्रारम्भ गर्दै उनले भने, ‘सरकार विरोधी केही तत्वहरु सक्रिय छन्, उनीहरु कुनै हालतमा सफल हुँदैन ।’ कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक विकासमन्त्री गोकर्ण विष्टले सरकारले बेरोजगार युवालाई स्वरोजगार बनाउन ‘प्रधानमन्त्री स्वरोजगार कार्यक्रम’...बाँकी
जुम्लाका बेरोजगार युवालाई आफ्नै गाउँठाउँमा स्वरोजगार बनाउने उद्देश्यले सुरक्षा तालीम शुरु गरिएको छ । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रालय र व्यावसायिक तथा सीप विकास तालीम केन्द्र जुम्लाको सहयोग तथा शुभलाभ सेक्युरिटी सर्भिसेज जुम्लाको आयोजनामा बुधबारदेखि सुरक्षागार्डसम्बन्धी एकमहिने तालीम शुरु भएको हो । व्यावसायिक तथा सीप विकास तालीम केन्द्र जुम्लाका प्रमुख...बाँकी