विविध

सुनसान सौराहा

सौराहा : पर्यटनका लागि उपयुक्त मानिएको सिजनमा पर्यटन व्यवसाय सुनसान छ। यहाँका होटल पर्यटकविहीन भएका छन्। कोरोना भाइरसको त्रासले पर्यटन व्यवसाय प्रभावित बनेको छ। जनवरीदेखि वर्षाअघिको समयलाई पर्यटनको पहिलो सिजनका रुपमा लिइन्छ। अघिल्लो वर्ष यो समयमा ८० प्रतिशत पर्यटक हुन्थे। तर अहिले मुस्किलले १५ प्रतिशत मात्रै पर्यटक छन्। व्यवसायी चिन्तित...बाँकी

कोरोना प्रकोप : संक्रमितको संख्या एक लाख नाघ्यो, ३४९५ को मृत्यु

काठमाडौँ — गत डिसेम्बरमा चीनको हुबेई प्रान्तको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या एक लाख नाघेको छ । शनिबार बिहानसम्म कोभिड–१९ बाट संक्रमित हुनेको संख्या एक लाख २ हजार २ सय २४ पुगेको छ । विश्वका करिब ९७ देशमा यसको संक्रमण फैलिएको छ । थाइल्यान्डको पटायामा...बाँकी

कचनकवल गाउँपालिकाको एम्बुलेन्स सेवा सुरु

भद्रपुर (झापा) : कचनकवल गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ। कचनकवल–६ बनियानीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा रहने गरी एम्बुलेन्स सेवा शुक्रबारदेखि सुरु गरिएको हो। सेवाको शुभारम्भ गाउँपालिकाका अध्यक्ष अञ्जार आलमले गरे। कचनकवल गाउँपालिका र अन्तर्राष्ट्रिय झापाली समाजले करिब १० लाख रुपैयाँमा एम्बुलेन्स खरिद गरेको अध्यक्ष आलमले जानकारी दिए। उँपालिकामा स्वास्थ्य सेवालाई...बाँकी

टेकु अस्पतालमा भर्ना भएका चारैमा कोरोना नेगेटिभ, एकलाई इन्फ्लुएन्जा

काठमाडौं : कोरोना (कोभिड) १९० भाइरसको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएका चारैजनाको स्वास्थ्य परीक्षण प्रतिवेदन आएको छ। टेकु अस्पतालका वरिष्ठ सरुवा रोग विशेषज्ञ डा। अनुप बाँस्तोलाका अनुसार उनीहरुको चारैजनामा कोरोना भाइरस नेगेटिभ देखिएको छ। परीक्षणका क्रममा उनीहरुमा कोरोना भाइरसको संक्रमण नदेखिएको जनस्वास्थ्य प्रयोगशालाले पुष्टि गरेको...बाँकी

होलीमा कोरोनाको डर : होलीमा पानिमा नभिज्न, रङ्ग र भिडभाडमा नजान डाक्टरको आग्रह

काठमाण्डौ – कोरोना भाइरसको जोखिम बढेको भन्दै होलीमा रमाईलो गर्दा ध्यान दिन डाक्टरले सुझाव दिएका छन् । पानीमा भिज्दा तथा भिडभाडमा रङ‍्ग अबिर दल्दा विशेष ध्यान दिन टेकु अस्पतालका प्रवक्ता एवं सरुवा रोग विशेषज्ञ डाक्टर अनुप बाँस्तोलाको सुझाव छ । कोरोनाको भाइरसको स’ङ्क्र’मणबाट जोगिन व्यक्ति आफैँ पनि सचेत हुनुपर्ने उहाँले...बाँकी

बकैयामा साहित्य महोत्सव

हेटौंडाः मकवानपुरकि रमा घतानीले गित संगीतमा जिवनको मिठास पाइने भएकोले भविष्यको खोजि गरेको बताएकी छन् ्र। हेटौडा बजारबाट करिब २५ किलोमिटर पूर्वी भेगमा पर्ने बकैयामा २०४९ सालमा जन्मिएकी जन्मिएकी स्वरकी धनि रमा घतानीले आफ्नो भविष्यको खोजि गर्दै मध्यमका लागि गितसंगीतनै रोजेको बताएकि हुन् । मकवानपुरकै माटोमा रहेर एस.एल.सी. सम्मको शिक्षा...बाँकी

हेटौंडामा आठौं महिला उद्यमी कृषि व्यापार तथा पर्यटन मेला हुने

हेटौंडा : हेटौंडामा आठौं महिला उद्यमी कृषि व्यापार तथा पर्यटन मेला हुने भएको छ । भिजिट नेपाल ट्वान्टी ट्वान्टीलाई मध्यनजर गर्दै महिला उद्यमी कृषि व्यापार तथा पर्यटन मेला हुनेभएको हो । आइतबार पत्रकार सम्मेलन गर्दै यहि चैतको १६ गते देखि २२ गतेसम्म मकवानपुर उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समितिको...बाँकी

एसिया कप खेल्ने नेपालको सपना चकनाचुर, हङकङसँग पराजित

काठमाडौं : एसीसी इष्टर्न रिजन क्रिकेटमा नेपालको शीर्ष दुईमा पुग्ने सम्भावना सकिएको छ। थाइल्याण्डको बैंककमा भएको खेलमा नेपालले लगातार दोस्रो हार ब्यहोरेको हो। आज भएको खेलमा नेपाल हङकङसँग ४३ रनले पराजित भयो। टस हारेको हङकङले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५४ रन बनाएको थियो १५५...बाँकी