विविध

जब शल्यक्रियाको एक हप्तापछि बिरामीको घाँटीमा नक्कली दाँत भेटियो

ब्रिटेनमा एकजना बिरामीको नक्कली दाँत नियमित शल्यक्रियाका क्रममा घाँटीमा अड्किएको र आठ दिनसम्म फेला नपरेको तथ्य बाहिर आएको छ। ती ७२ वर्षीय वृद्धले निल्न समस्या भएको गुनासो गरेका थिए र चिकित्सकहरूले उनको नक्कली दाँत फेला पर्नुअघि उनको खकारमा रगत देखिने गरेको थियो। उनी पटक पटक अस्पताल धाउनु परेको थियो। त्यसबाहेक...बाँकी

सुमार्गीको हेलो नेपालको लाइसेन्स खारेज

नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल स्याटेलाइट टेलिकमको अनुमतिपत्र खारेज गरिदिएको छ। हेलो नेपाल नामक मोबाइल सेवा सञ्चालनका लागि प्राधिकरणबाट पाएको लाइसेन्स खारेज गरिएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए। स्रोत : सेतोपाटीबाँकी

त्यसपछि रवि लामिछानेको ‘क्रेज’ बढ्यो

कालिकोटको महावै गाउँपालिका वडा नम्बर ७ राम्निलेका स्थानियको गुनासोेपछि बाँदर धपाउन भन्दै वार्षिक ६० हजार रुपैयाँ रकम छुट्यायो । स्थानिय नागरिकले लगाएको मकै, तरकारी र अन्य बाली बाँदरले खाएर नोक्सान गरेपछि स्थानियका लागि गाउँपालिकाले बाँदर हेरालुको तलब स्वरुप ६० हजार रकम छुट्याएको छ । हेरालु कसलाई राख्ने र हेरालुलाई मासिक...बाँकी

एकदमै नयाँ मोडमा शालिकराम मृत्यु प्रकरण सीसीटीभी फुटेजमा देखियो यस्तो दृश्य !

अहिले चर्चामा रहेको शालिकराम पुडासैनी मृत्यु प्रकरण हरेक दिन नयाँ मोडमा जान थालेको छ । नुवाकोटका पुडासैनीले जीवनत्याग गर्नुअघि डोरी किनेको पसल भेटिएको छ । चितवन प्रहरीका अनुसार नारायणगढ बसपार्कमा रहेको एक होलसेल पसलबाट पुडासैनीले डोरी किनेको खुलासा भएको छ । पुडासैनी साउन २० गते नारायणगढ बसपार्कको होटल कंगारुमा मृत...बाँकी

पूर्व युवराज पारसले गरे प्रहरीमाथि दुर्व्यवहार

पूर्व युवराज पारस शाहले त्रिभुवन विमानस्थलमा ड्युटीमा रहेका प्रहरीमाथि दुर्व्यवहार गरेका छन्। आमा र छोराछोरी थाइल्याण्ड जान लागेका बेला विमानस्थलमा बिदाइका लागि पुगेका पारसले ड्युटीमा रहेका प्रहरी नायब निरीक्षक (सई) लाई दुर्व्यवहार गरेका हुन्। ती प्रहरी अधिकारीले कार्यालयमा उजुरी नगरिएको भने पनि सो घटनाबारे महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले समेत...बाँकी

कसरी बाहिरियो शालिकरामको भिडियो?

काठमाडौँ- आजभन्दा ठिक एक वर्षअघि लागू भएको  मुलुकी अपराध संहिताको दफा १८५ मा भनिएको छ, ‘कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्नेसम्मको परिस्थिति खडा गर्न वा गराउन हुँदैन ।’ यसै दफालाई टेकेर आत्महत्या दुरुत्साहन कसुरमा गत आर्थिक वर्ष नेपाल प्रहरीले ६२ वटा मुद्दा दर्ता गर्‍यो। आत्महत्याअघि लेखिएको ‘सुसाइड...बाँकी

शिल्पालाई तत्काल पक्राउ नगर्न सर्वोच्चले दियो आदेश

अभिनेत्री शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतले बहुविवाहसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरेपछि उच्च अदालत हुँदै सर्वोच्चसम्म पुगेकी शिल्पालाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले तत्काल पक्राउ नगर्न आदेश दिएको हो ।बाँकी

हेटौंडाकी डान्सर सन्ध्या टप टेनमा, यसरी गर्नुहोस सन्ध्यालाई भोट ।

हेटौंडाकी डान्सर सन्ध्या आचार्य नेपाल टेलिभिजनको छमछमी सिजन ४ को टप १० भित्र परेकी छिन् । छनौट चरण देखि नै उत्कृष्ट नृत्य कला प्रस्तुत गर्दै आएकी आचार्यको अबको यात्रा भोटीङबाट सुरु हुनेछ । उनको नृत्यलाई मन पराउनेले उनलाई भोट गर्न अगष्ट १७ अर्थात साउन ३२ गते हिजो शनिबार देखि खुल्ला...बाँकी