विविध

पुस्तक आयातमा भन्सार लगाएर सरकारले ज्ञानमा नियन्त्रण गर्न खोजेको हो :- थापा

नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले पुस्तक आयातमा भन्सार लगाएर ज्ञानमा नियन्त्रण गर्न खोजेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा उनले भने, ‘किताबलाई महँगो बनाउँदै यसमा नियन्त्रण गर्नु र प्रकारान्तरमा ज्ञानमा नियन्त्रण गर्ने उद्धेश्यले यस्तो व्यवस्था गरिएको हो ।’ आर्थिक वर्ष ०७६/७७ को बजेटमा विदेशमा प्रकाशित पुस्तकमा लगाइएको १०...बाँकी

कसले मच्चायो सुई आतंक ?

अज्ञात व्यक्तिले सुईजस्तै तिखो चीजले आफूलाई घोचेको भन्दै पछिल्लो एक सातामा पाँच महिलाले उजुरी दिएका छन् । प्रहरीका अनुसार सबैजसो घटना कालीमाटी–ढल्कु क्षेत्रमा राति ९ देखि १० बजेको अवधिमा भएको देखिन्छ । पाँचैवटा घटनामा पैदल हिँडिरहेका बेला मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले सुईजस्तै तिखो वस्तुले घोच्ने र फरार हुने समान प्रवृत्ति देखिन्छ । सुईजस्तै वस्तुले...बाँकी

भारतमा बस दुर्घटना हुँदा ४४ जनाको मृृत्यु, १९ जना गम्भिर घाईते

भारतको हिमाचल प्रदेशको कुल्लुमा बिहीबार साँझ भएको बस दुर्घटनामा कम्तीमा ४४ जनाले ज्यान गुमाएका छन् । बस सडकबाट पाँच सय फिट तल नदीमा खसेको बताइएको छ । दुर्घटनामा कम्तीमा २९ जना गम्भीर घाइते भएका छन् । घाइते हुनेहरुमा धेरै महिला र बालबालिकाहरु रहेको जिल्लाका एसपी शालिनी अग्निहोत्रीले बताएका छन् ।बिहीबार...बाँकी

‘योग प्रवर्तक पतञ्जलिको जन्म भारतमा होइन, नेपालमै’

हरेक वर्ष २१ जुनलाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउन थालिएपछि योगको चर्चासँगै यसका प्रवर्तक पतञ्जलिको सम्झना गर्न थालिएको छ। पतञ्जलिले योगमा मात्र योगदान गरेका होइनन्, उनले आयुर्वेद र व्याकरणको विकासमा समेत योगदान गरेका छन्। पतञ्जलिको जन्मको सम्बन्धमा एकमत नभएपनि मेरो अध्ययन र अनुसन्धानले उनको जन्म नेपालकै अर्घाखाँची जिल्लामा भएको देखाएको...बाँकी

अत्यन्त न्यून व्याजदरमा कर्जा प्रवाह गर्ने एक वित्तीय कम्पनी राष्ट्र बैंकको कारवाहीमा

अत्यन्त न्यून व्याजदरमा कर्जा प्रवाह गर्न विज्ञापन गर्ने एक वित्तीय कम्पनी राष्ट्र बैंकको कारवाहीमा परेको छ । विभिन्न ब्यवसायका लागि न्यून कर्जा उपलब्ध गराउने भन्दै राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन निकालेको मार्केट पर्श ग्लोबल कम्पनी राष्ट्र बैंकको कारबाहिमा परेको हो । राष्ट्र बैंकले सो कम्पनीमाथि कारबाही प्रक्रिया बढाएको छ । बैंकले...बाँकी

जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १० जना घाईते

धादिङमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १० जना घाईते भएको छन् । कार्कीगाउँबाट तरकारी लिएर वैरेनीतर्फ आउँदै गरेको बा १८ च ९४०८ नम्बरको जीप गल्छी गाउँपालिका ६ को बाझगाउँमा सडकबाट २० मिटर तल खस्दा घटनास्थलमा नै ४ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । प्रहरी...बाँकी

कर्मकाण्डी बजेटले आर्थिक छलाङ्ग मार्न सक्दैन : डा. भट्टराई

अर्थमन्त्रीसमेत भइसकेका पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले आगामी आर्थिक वर्ष २०७६/७७ को बजेत केबल परम्परा धान्य कर्मकाण्डी खालको मात्र आएको टिप्पणी गरेका छन् । संसदमा भइरहेको बजेट माथिको छलफल सभामा बोल्ने क्रममा डा.भट्टराईले आर्थिक वर्षको बजेट पञ्चायतदेखिकै निरन्तरता भएको आरोप लगाएका छन् । सभामा भट्टराईले पञ्चायत कालदेखि अहिले गणतन्त्रात्मक राज्य सञ्चालन...बाँकी

स्काउटको स्थापना दिवसमा प्रभातफरी

हेटौंडा:  नेपाल स्काउटको ६७ औं दिवसको अवसरमा बुधबार हेटौंडामा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । स्काउट जिल्ला शाखा कार्यालय मकवानपुरको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा श्रमिक स्काउट ट्रुप, प्रगति स्काउट ट्रुप, फेमिकोल स्काउट ट्रुप , हेटौडा ओपन क्रियु, भुटनदेवी स्काउट क्रियु गरि ५ वटा विद्यालयका स्काउट विद्यार्थीहरुका सहभागिता...बाँकी