प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल भारतमा आयोजना भइरहेको आतंकवादीको चुनौतीलगायत विषयमा संचालित १९ औं अन्तर्राष्ट्रिय सेमिनारमा सहभागी हुनका लागि छिमेकी देश मंगलबार साँझ महानिरिक्षक सर्वेन्द्र खनाल भारत गएका हुन् । महानिरीक्षक खनालसँगै राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक गणेशप्रसाद अधिकारी पनि भारत गएका छन् । सेमिनारमा विभिन्न देशका प्रहरी प्रमुख तथा...बाँकी
बाराको निजगढस्थित निर्माण हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको बाधकका रुपमा रहेको टाङ्गियाबस्तीलाई अन्यत्र सार्ने भएको छ । यसका लागि पिलुवा, हरैया र तामागढी गरी तीन ठाउँ चयन गरेको छ । विमानस्थल आयोजना कार्यालय सिमराका अनुसार विमानस्थल निर्माणको काम अगाडि बढाउन सो बस्ती चुनौतीको रुपमा रहेकाले यसलाई अन्यत्र सार्नका लागि बारा...बाँकी
फेसबुकले आफ्ना दुई अर्ब भन्दा धेरै प्रयोगकर्ताका डाटाहरुको बलमा आफ्ना विशाल विज्ञापन व्यवसाय स्थापित गरेको छ । तर फेसबुकको यहीँ विशाल डाटाबेस उसका लागि सबैभन्दा ठूलो समस्या बन्नेवाला छ । गत बिहीबार यसको एउटा प्रष्ट संकेत देखा परेको छ । जर्मन सरकारले फेसबुकमाथि आफ्नो बजारको आधिपत्यलाई दुरुपयोग गरेको आरोप लगाउँदै...बाँकी
भ्यालेन्टाइन डे नजिकिँदै गर्दा प्रेमको चर्चा पनि चुलिँदै गएको छ। प्रेम कति प्रकारका हुन्छन् भन्ने विषयमा सबैका आ(आफ्ना तर्क हुन सक्छन्।तर आज प्रकाशित साप्ताहिकले भने सात प्रकारका प्रेमको व्याख्या छापेको छ। रमाइलो प्रेम यस्तो प्रेमलाई सबैभन्दा खतरनाक मानिन्छ। रमाइलो प्रेमले तत्कालभन्दा पनि दीर्घकालमा समस्या निम्त्याउँछ। विवाहेत्तर सम्बन्धलाई रमाइलो प्रेमको उपमा...बाँकी
माघ १६ गते दिउँसो १ बजे सिंहदरबारस्थित संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा नागरिकता विधेयकमाथि दफावार छलफल चलिरहेको थियो । त्यहाँ उठेका प्रश्न यस्ता थिए- बाबुको पहिचानविना नै महिलालाई वंशज मान्ने कि नमान्ने ? अंगीकृत नागरिकलाई कुन तहसम्मको अधिकार दिने ? ज्वाइँ र बुहारीलाई एकै प्रकृयाद्वारा एकै प्रकृतिको नागरिकता दिन...बाँकी
बागमती सफाइ अभियानको ३ सय हप्तामा १८ हजार मेट्रिक टन फोहोर उठाइएको छ । बागमती सफाइ महाअभियानको ३ सय हप्ताको विशेष अवसरमा शहरी विकास मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । २०७० सालदेखि सुरु गरिएको बागमती सफाइ अभियानमा १८५० संघसंस्था र करिब १० लाख स्वयंसेवक सहभागी भएको जानकारी...बाँकी
प्रवासी जीवन घडिको सुइसँगै दौडने गर्छ। अर्लाम र घडीको सुइसँगै हुइँकिन नसक्नेले प्रवासलाई सरापेका छन्। अनी कतिले धिक्कारेका पनि छन्। बिश्वको सबल अर्थतन्त्र भएका मुलुकहरू अमेरिका, अस्ट्रेलियामा त झन समयको खेलनै बेग्लै हुन्छ। अर्थ आर्जनका लागि स्वप्नलोक मानिने अस्ट्रेलिया र अमेरिकामा बस्ने नेपालीको जीवनशैली पनि अपवाद बाहेक घडीको सुईभन्दा कम...बाँकी
मध्यपहाडी लोकमार्गअन्तर्गत जयराम–हलेसी सडकखण्डको च्यास्मिटारदेखि हलेसीसम्मको सडकको यात्रा जोखिमपूर्ण बनेको छ । जयराम–हलेसी ९३० किलोमिटर सडकको च्यास्मिटार–दुर्छिम–हलेसी खण्डमा खाल्डाखुल्डी बनेपछि यात्रा जोखिमपूर्ण बनेको हो । जयराम–हलेसी सडकको प्रहरीचौकी च्यास्मिटारदेखि बडहरे र दुर्छिमदेखि हलेसीसम्मको सडकमा कालोपत्रे उक्किएर खाल्डैखाल्डा बनेको छ । स्वच्छन्द–भगवती निर्माण सेवाले पहिलो पटक २०६७ सालमा गरेको कालोपत्रे छोटो...बाँकी