हेटौंडा/मकवानपुरको कैलाश गाउँपालिका–४ देउराली डाँडाबाट प्रहरीले भरुवा भरुवा बन्दुक र कटुवा पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ । मोक्तानको घरमा हात हतियार लुकाएर राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुर र प्रहरी चौकी भार्ताको प्रहरी टोलीले खानतलास गर्दा हतियार र चरेस बनाउने धुलोसहित ३३ वर्षीय देवान सिं मोक्तानलाई पक्राउ...बाँकी
ट्वीटेहरुका लागि ट्वीटर प्रयोग गरिरहँदा सधै खट्किरहने एउटा विषय हो आफूले गरेको ट्वीट सच्याउन नसकिनु । आफूले गरेको ट्वीटमा अक्षरहरु वा कुनै अन्य गल्ती फेला परेमा त्यसलाई सम्पादन गरेर सच्याउने विकल्प हुँदैन । कि त भएको गल्तीको प्रष्टीकरणमा अर्को ट्वीट गर्ने वा गल्ती भएको ट्वीटलाई डिलिट गर्ने । तर अबचाहिँ...बाँकी
चितवन राष्ट्रिय निकुञ्ज र आसपासका वन क्षेत्रमा अस्वाभाविक रुपमा गैँडा मर्न थालेपछि मरेका गैँडाको नमूना परीक्षण गर्न विदेश पठाउने तयारी गरिएको छ। गैँडाको मृत्युको कारण खोजी गर्न नमूना परीक्षणका लागि विदेश पठाउन लागिएको हो। चालू आवको हालसम्म २९ गैँडा मरेका छन्। निकुञ्ज विभागले प्राकृतिक कारणले गैँडा मर्ने क्रम बढेपछि अनुसन्धानका...बाँकी
मकवानपुर उद्योग वाणिज्य संघ र महिला उद्यमी विकास समितिको आयोजनामा १५ दिने अल्लोको जुत्ता बनाउने तालिम सञ्चालन भएको छ । आईतबार संघका अध्यक्ष कृष्ण कटुवालको प्रमुख आतिथ्यतामा आयोजनामा १५ दिने अल्लोको जुत्ता बनाउने तालिम उद्घाटन भएको हो । अध्यक्ष कटुवालले संघले महिला उद्यमीहरुलाई विगतमा विभिन्न किसिमका तालिमहरु दिदै आई रहेको...बाँकी
अमेरिकामा दशकौंपछि सबैभन्दा धेरै जाडो भएको छ । उत्तरी ध्रुवबाट सुरु भएको समुद्री आँधीलको कारण अमेरिकाको मध्यपश्चिम राज्यमा बरफ जमेको छ भने यसलाई ‘पोलर भर्टेक्स’ भनि उल्लेख गरिएको छ । पोलर भर्टेक्सका कारण अमेरिकाका ९ करोडभन्दा बढी जनता शून्यदेखि माइनस १७ डिग्री तापक्रमको जाडो सहन बाध्य भएका छन् । पोलर...बाँकी
अमेरिकी प्रविधि कम्पनी एप्पलका धेरै उत्पादनहरु चीनमा निर्माण हुने गरेका छन् । अमेरिकाले चीनमा बनेका उत्पादनमाथिको आयात कर बढाउनेदेखि कडाइ गर्नेसम्मका योजना ल्याउँदा पनि घरेलु कम्पनीले चीनमा नै आफ्ना महत्वपूर्ण उत्पादन गरिरहेको छ । बोइङजस्ता ठूला जहाजहरु बनाउने देशले आफ्नो मुलुकमा कम्प्युटर्सको पार्टस् भने बनाउन सकेको छैन । अमेरिकामा यसका...बाँकी
राष्ट्रिय जनगणना–२०७८ को तयारी शुरु गरिएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । राष्ट्रिय तथ्याङ्क परिषद्को ३३औँ र राष्ट्रिय जनगणना राष्ट्रिय निर्देशक समितिको पहिलो बैठक संयुक्तरूपमा बसी जनगणनाका तयारीका बारेमा छलफल शुरु भएको विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.पुष्पराज कँडेलको अध्यक्षतामा बैठक बसेर तथ्यगत विवरणमा...बाँकी
१०० पूर्णाङ्कमा गतवर्ष पनि समान ३१ अंक प्राप्त गरेको नेपाल १२२ औं स्थानमा थियो । ट्रान्सपरेन्सीले १८० देशको अध्ययन गरी भ्रष्टाचारको विश्वव्यापी सूचकाङ्क सार्वजनिक गरेको हो । नेपालमा गत वर्षको तुलनामा भ्रष्टाचार नघटेको तथ्याङ्क सार्वजनिक भएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मंगलवार सार्वजनिक गरेको भ्रष्टाचारको विश्वव्यापी सूचकाङ्कमा ३१ अंक मात्र...बाँकी