हेटौंडा– राष्ट्रिय भूमि अधिकार मञ्च मकवानपुरको छैठौ जिल्ला परिषद बुधबार हेटौंडामा सम्पन्न भएको छ । तीन नम्बर प्रदेशका सांसद प्रेमबहादुर पुलामीको प्रमुख आतिथ्य तथा मञ्चका मकवानपुर अध्यक्ष यज्ञबहादुर श्रेष्ठको सभाध्यक्षतामा भएको थियो । कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टीका जिल्ला नेता एकालाल श्रेष्ठ, नेपाली काँग्रेसका जिल्ला नेता भीमसेन महत, राष्ट्रिय भूमि अधिकार...बाँकी
काठमाडौं– सरकारले पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधनमा भोलि राष्ट्रिय शोकको घोषणा गरेको छ । मन्त्रिपरिषद्को आकस्मिक बेठकले मन्त्री अधिकारीको निधनको शोकमा भोलि राष्ट्रिय शोक मनाउने घोषणा गरेको हो । भोलि देशभर र विदेशस्थित कूटनीतिक नियोगहरुमा सार्वजनिक विदा दिइनेछ भने आधा झण्डा झुकाइनेछ । मन्त्री अधिकारीको राजकीय सम्मानका साथमा अन्त्येष्टि गर्ने मन्त्रिपरिषद्को...बाँकी
पाथिभरा र त्यस आसपासका क्षेत्रमा बुधबार बिहानैदेखि कुहिरो मडारिने र फुसफुस हिउँ पर्ने भइरहेको थियो। दिउँसो एक बजेर केही मिनेट मात्रै गएको थियो। पाथिभरा मन्दिरभन्दा तीन किलोमिटर पर रहेको ठूलोफेदीस्थित स्वास्थ्यचौकीमा थिएँ म। मेरो मोवाइलमा फुङलिङ नगरपालिका वडा नम्बर १० का शुक्रवीर भट्टराईको फोन आयो। उनले केही समयअघि हेलिकोप्टरको आवाज...बाँकी
पर्सा - दुई महिनाअघि मात्र उनको टीकाटालो रद्द भएको थियो । पर्साको जिराभवानी गाउँपालिका, ३ सेढवाकी १८ वर्षीया लालसाकुमारी बिनका अभिभावकसँग बेहुला पक्षले एउटा मोटरसाइकलसहित ५० हजार नगद मागेको थियो । छिमेकी निचुटा गाउँका एक युवकसँग उनको टीकाटालो भएका थियो । दाइजो कसरी दिउँ भन्दै उनका पिताले गुनासो गरेकाृ उनले...बाँकी
३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाले आज विभिन्न विषयलाई आफ्नो प्रमुख समाचार बनाएर छापेका छन् । पक्की सडकमै दूर्घटनाको त्रास, कार्यशैली परिवर्तन गर्नुपर्ने मुख्यमन्त्री पौडेलको भनाइ, आजदेखि हेटौंडामा ज्ञान, विज्ञान अनुष्ठान, हाँडीखोलाको झोलुङ्गे पुल निर्माणमा निकुञ्जको अवरोध, चार स्वास्थ्य संस्थाको स्तरोन्नती हुनेलगायतका समाचार आजका दैनिक पत्रिकाले पहिलो...बाँकी
महानगरीय ट्राफिक प्रहरी महाशाखाले लामो दूरीका सार्वजनिक सवारीसाधनमा दुई चालक नराख्ने ४५ सवारी साधनलाई नियन्त्रणमा लिएको छ । महाशाखाको टोलीले लामो दूरीका सवारी साधनमा अनिवार्य रूपमा दुई चालक राख्नुपर्ने कानूनलाई अश्विकार गर्ने सार्वजनिक सवारीसाधनका चालकलाई नागढुङ्गामा जाँचका क्रममा कारवाही गरेको हो । प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयले...बाँकी
बिहीबार भारत प्रशासित कश्मिरको पुलवामा जिल्लामा एक उग्रवादी संगठनले आत्मघाती आक्रमण गर्यो । स्थानीय २० वर्षे अदिल दारले विष्फोटक पदार्थले भरिएको कारलाई भारतीय अर्धसैनिक सीआरपीएफको गाडिमा ठोक्काउँदा ४२ जवानको ज्यान गयो । उक्त आक्रमणलाई कश्मिर द्वन्द्वमा पछिल्लो ३० वर्षमा भएको सबैभन्दा ठूलो आक्रमण मानिएको छ । पाकिस्तानमा आधार रहेको जैश–ए–मोहम्मदले...बाँकी
सरकारले देशभर पूर्ण रुपमा एनालग टेलिभिजन सेवा बन्द गर्न निर्देशन दिएको छ । गत बैशाख १५ भित्रै एनालग टेलिभिजन सेवा बन्द गर्न निर्देशन दिएको सरकारले अटेर गरेको भेटिए उपकरण जफत गरी कानुनी कारवाही गर्ने चेतावनी दिएको हो । निर्देशन अटेर गरी ‘कसैले एनालगर प्रणालीका टेलिभिजन प्रसारण र वितरण गरेको भेटिएमा...बाँकी