विविध

२० औँ पटक आमा बन्दै ३८ वर्षीया महिला

एकजना महिला जीवनमा कतिपटक आमा बन्न सक्लिन् ? तर, भारतमा एकजना महिलाले २० औँ बच्चा जन्माउँदै छिन् । महाराष्ट्रको बिड जिल्लास्थित केसापुर गाउँमा बस्ने लंकाबाई नामकी ती महिला २० औँ पटक आमा बन्न लागेकी हुन् । अहिले ती महिलाको पेटमा ७ महिनाको गर्भ रहेको छ । उनले यसअघि १९ पटक...बाँकी

खराब प्रहरी र कर्तव्यच्युत पत्रकार मिले भने…

‘भाई महाभोज हेर्न कहिले आउने ?’ निर्देशक रमेश बुढाथोकीले प्रश्न गर्ने बित्तिकै मैले जवाफ दिएँ ‘दाई म भोली आउछु ।’ साँढे चारमा आइपुग्नु है । हामी साँढे चारपछि भित्र छिरिसक्छौं ।’ म ठिक साँढे चार बजे मण्डला थिएटर पुगेँ । निर्देशक बुढाथोकीसंग ढोकैमा भेट भो । ‘फ्रि’मा पाएको टिकट कोटको...बाँकी

कृषि विकास बैंक ह्याक प्रकरण : थप एक जना स्याङजाबाट पक्राउ

 कृषि विकास बैंक ह्याक प्रकरणमा संलग्न भएको आरोपमा थप एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामकृष्ण भुसाल छन्। उनी प्रतिक्षा निमार्ण सेवाको प्रोपाइटर रहेको प्रहरीले जनाएको छ। भुसाललाई प्रहरीले आज बिहीबार स्याङ्जाबाट पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी सहकुल थापाले बताए। उनी पनि बैंक ह्याक प्रकरणका नेपाली एजेन्ट...बाँकी

रानु मन्डलको फिल्म बन्ने, राष्ट्रिय अवार्ड विजेता अभिनेत्रीलाई प्रस्ताव

रानु मन्डल अब बलिउडमा नयाँ नाम होइन। केही साथाअघि मात्र बलिउड गायिकाका रूपमा 'डेब्यू' गरे पनि उनको चर्चा कुनै 'सेलेब्रेटी' भन्दा कम छैन। सञ्चार माध्यमदेखि सामाजिक सञ्जालसम्म उनको स्वरको चर्चा चलिरहेको छ। गायक तथा संगीतका हिमेश रेशमियाले आफ्नो आगामी फिल्ममा रानुलाई गीत गाउने माैका दिँदै 'तेरी मेरी कहानी' गीत सार्वजनिक...बाँकी

नेपाली चेली सम्झनालाई गरिबी र भोकमरी विरुद्धको युवा पुरस्कार

सन् २०१९ को भोकमरी र गरिबी विरुद्धको युवा पुरस्कार नेपाली चेली सम्झना खनालले जित्न सफल भएकी छिन् । १८ देखि २९ वर्षभित्रका युवा प्रतिस्पर्धीबाट नेपाली चेली खनाल विजयी हुँदै पच्चीस हजार अमेरिकी डलर बराबरको पुरस्कार जितेकी हुन् । सो पुरस्कारका लागि विश्वभरिबाट ६ हजार ५ सयभन्दा बढीले सहभागिता जनाएका थिए ।...बाँकी

भिजिट नेपाल र पर्यटन प्रवद्र्धन योजना सँगसँगै : पर्यटन स्टेसन पहिचान गर्दै प्रदेश ३ सरकार

प्रदेश ३ सरकारले भिजिट नेपाल २०२० र प्रदेश सरकारको भिजिट २०२०–३० पर्यटन प्रवद्र्धन योजना सँगसँगै अघि बढाएको छ । उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले भिजिट नेपालसँगै प्रदेश सरकारले तय गरेको १० वर्षे पर्यटन प्रवद्र्धन योजना अघि बढाएको हो । मन्त्रालयले प्राथमिकतामा प्रदेश सरकारले तय गरेको योजना समावेश गरे पनि संघीय सरकारसँगको...बाँकी

प्रदेशलाई टेर्देनन् स्थानीय तह

 नयाँ आर्थिक वर्षको तीन महिना बितिसक्यो । प्रदेश ३ का ४९ स्थानीय तहले अझै गत वर्षको राजस्व बाँडफाँटबापतको रकम प्रदेश सञ्चिति कोषमा जम्मा गरेका छैनन् । ५२ वटाले मात्र राजस्व जम्मा गरेका छन् । १८ वटा तहले भने उक्त शीर्षकमा राजस्व नै संकलन नगरेको जानकारी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयलाई गराएका छन् ।...बाँकी

नदीजन्य श्रोत व्यवस्थगापनको जिम्मा स्थानीय तहलाई

मकवानपुर जिल्लाको नदीजन्यश्रोतव्यवस्थापनको जिम्मा स्थानीयतहलाई प्रदान गरिएको छ । बुधबार बसेको ढुंगा, गीट्टी बालुवा अनुगमन तथा समन्वय समितिको बैठकले नदिजन्यपदार्थको व्यवस्थापनको जिममेवारी स्थानीय तहलाई दिने निर्णय गरेको हो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ (संशोधन २०७५) मा गाउँपालिका तथा नगरपालिकाको अधिकार सम्वन्धी व्यवस्था गरेको दफा ११ को उपदफा ५(घ) अनुसार...बाँकी