हेटौंडाः प्रदेश २ सरकारले किसानलाई कृषिजन्य उत्पादन गर्न अनुदान दिने योजना ल्याउन लागेको छ। योजना अन्तर्गत प्रदेश सरकारले किसानको बैंक खातामा सिधा रकम जम्मा गर्ने तयारी थालेको हो। जनकपुरमा आयोजित खाद्य मेलाको समापन समारोहमा बोल्दै मुख्यमन्त्री लालबाबु राउतले गरिब तथा विपन्न किसानलाई लक्षित गरेर अनुदान दिने योजना ल्याउन लागेको बताए।...बाँकी
हेटौंडाः पृथ्वी गोलो नभई चेप्टो छ भन्ने कुरा साबित गर्नका लागि एक अमेरिकी अन्तरिक्षयात्रीको शनिवार आफैंले बनाएको रकेट दुर्घटना भएपछि मृत्यु भएको छ । उनको रकेट आकाशमा त पुग्यो तर माथि जानेबित्तिकै विस्फोट भयो । माइक ह्युजेज नामक ती अन्तरिक्षयात्रीको मृत्यु विस्फोटमा भयो । घटनाको जानकारी साइन्स च्यानलले ट्विटरमा दिएको...बाँकी
हेटौंडाः भाउ तोलाको ८० हजार नाघेको छ। सोमबार तोलामा १५ सय रुपैयाँ बढेर ८० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजाबी सुन ८० हजारमा कारोबार भइरहेको छ। यस्तै,चाँदी आज ५ रुपैयाँ बढेर तोलाको ९ सय २५ रुपैयाँ पुगेको छ।बाँकी
हेटौंडाः मूल्य आकाशिएपछि नेपाली बजारमा सुनको बिक्री ह्वात्तै घटेको छ। सुन व्यवसायीहरुका अनुसार फागुन सुन बिक्रीको सिजन भए पनि कारोबारमा ७० प्रतिशतसम्मले गिरावट आएको हो। ‘अरु बेला फागुन महिनामा दैनिक ५० किलोसम्म सुन बिक्री हुन्थ्यो‚’ सुनचाँदी व्यवसायी महासंघको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले भने, ‘अहिले मुस्किलले १० देखि १५...बाँकी
हेटौंडाः समुद्र सतहदेखि २९९० मिटर उचाइमा रहेको रारा यतिबेला हिमपातले चाँदी झैँ टल्किएको छ। चारैतिर हिमपातले सेताम्य बीचमा आकाशगंगा झैँ नीलो तालले रारा रमणीय तथा प्राकृति सौन्दर्य डुबुल्की मादै निश्चल भएर बसेको छ। सकारले हालै गरेको नेपाल भ्रमण वर्ष २०२० को एक सय गन्तब्यमध्ये मुगुको राराताल पनि सूचीमा परेको छ।...बाँकी
हेटौंडाः महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा आराधना गर्ने भक्तजनको बिहानैदेखि भीड लागेको छ। लाखौँ भक्तजन पवित्र तीर्थस्थल पशुपति क्षेत्रमा लाम लागेका छन्। बिहानै पुगेका भक्तजन पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरी पूजा आराधना एवं दर्शन फर्किए। प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी...बाँकी
कुमारी स्याङ्वो हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ वनस्पतिमा निर्माणाधिन सहित ४५ घर भत्काएको छ । सार्वजनिक जग्गामा घर बनाएको भन्दै हेटौंडा उपमहानगरपालिकाले स्थानीय प्रशासनको सहयोगमा डोजर लगाएर १५ वटा पक्की र डिविसी गरेको घर ३५ वटा घर भत्काएको हो । यस क्षेत्रमा सार्वजनकि जमिनमा धमाधम घर बनाउने क्रम बढेपछि...बाँकी
हेटौंडा : अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मानव अधिकार वर्ष पुस्तक २०२० सार्वजनिक गरेको छ । सन् २०१९ मा भएका मानव अधिकार विरुद्धका घटना तथा मानव अधिकारको पक्षमा भएका सकरात्मक कार्यहरुको दस्तावेजका रुपमा प्रकाशन गरिएको पुस्तक इन्सेक बागमती प्रदेश कार्यालय हेटौंडामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रदेशको मानव अधिकारको अवस्था...बाँकी