१ स्वेच्छाचारी प्रधान सेनापति, सेनापति आफैं सुधारका वाधक भन्ने विषयमा यसै साता तपाईको साप्तिाहिकमा एउटा समाचार प्रकासित भयो । नाम चलेको पत्रिकामा कुत्सित मनशायले प्रकासित समाचारले यो राष्ट्रका सच्चा सिपाहीहरुको चित्त साच्चिकै दुखेको छ । किन र के कारणले नाम चलेका सम्पादकहरु आफ्नो विश्वसनियता माथि नै प्रश्न तेर्सिने गरी नेपाली...बाँकी
हेटौंडाः चितवनको भरतपुरमा निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई धादिङको गल्छी गाउँपालिकाले सय टिपर बालुवा सहयोग गरेको छ। गाउँपालिका अध्यक्षसहितको टोली डवलवास बालुवा बोकेको टिपरलिएर रंगशाला निर्माणस्थल पुगेको हो। गाउँपाकिलाका अध्यक्ष कृष्णहरी श्रेष्ठले शनिबार दिउँसो रंगशालामा पुगेर धुर्मुस(सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल ुधुर्मुसुलाई बालुवा हस्तान्तरण गरेका हुन्। धादिङबाट बिहान हिँडेको बालुवा...बाँकी
हेटौंडा/मकवानपुरको हेटौडा १७ हटियामा रहेको शिबम सिमेन्टस लिमिटेडको लापर्वाहीका कारण आज उद्योग परिसरमै एक जना मजदुरको मृत्यु भएको छ । शिबम सिमेन्ट्समा हाल सम्ममा उद्योगको लापर्वाहीका कारण आधा दर्जन मजदुरले ज्यान गुमाइसकेका छन् । मजदुरहरुको मृत्युलाई सामान्य मान्ने उद्योग संचालकको चरम लापर्वाही हेलचेक्राईका कारण कयौ मजदुरले ज्यान गुमाउन बाध्य हुदा...बाँकी
युवा परिषद्द्धारा गढीमा सरसफाई मकवानपुरको ऐतिहासिक स्थल मकवानपुर गढी दरबारको राष्ट्रिय युवा परिषद्का हेटौंडा संयोजक सुपेन लामाको नेतृत्व सरसफाई भएको छ । पर्यटन प्रर्वद्धन तथा नेपाल सरकारले लिएको “भिजिट नेपाल २०२०”लाई सहयोग हुने गरि सरसफाई तथा प्रचार प्रसार गरिएको हो । उक्त सरसफाई तथा पर्यटन प्रर्वद्धनको लागि युवा परिष्द हेटौंडाको...बाँकी
युवा तथा खेलकुद मन्त्रालयको राष्ट्रिय युवा परिषद्द्धारा प्रदेश र स्थानीय तहमा सञ्चालित युवा सम्बन्धि शसर्त अनुदानका कार्यक्रमहरुको बारेमा जानकारी गराइएको छ । राष्ट्रिय युवा परिषद्ले शुक्रबार हेटौंडामा कार्यक्रमको आयोजना गरी प्रदेश ३ का १३ जिल्लाका युवा समिति अध्यक्ष र स्थानीय तहका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुखहरुलाई युवा सम्बन्धि शसर्त...बाँकी
त्रिभुवन राजपथमा सडक मर्मत तथा ठूला सवारीसाधनले आवागमनमा बाधा पु¥याएपछि भएको जामका कारण एक बिरामीको मृत्यु भएको छ। मृत्यु हुनेमा रौतहटको गौर नगरपालिका–७ का ३५ वर्षीय रुपलाल शाह रहेका छन्। रौतहटबाट काठमाडौं आउँदै गरेको ना ७ ख ५३६४ नंको बसमा मिर्गौला रोगी शाहलाई उपचारका लागि काठमाडौँ ल्याइँदै थियो। उनको थाक्रे...बाँकी
नेपाल भ्रमण वर्ष २०२० अभियानलाई लक्ष्य गर्दै पूर्वाधार निर्माणको काम तीव्र गतिमा अघि बढेको छ । सरकार तथा निजी क्षेत्रको साझेदारीमा पर्यटकीय पूर्वाधार निर्माणसँगै प्रवद्र्धनात्मक गतिविधि प्रभावकारी रुपमा अघि बढिरहेको छ । यसै सन्दर्भमा ‘स्विफ्ट होलिडेज’ कम्पनीले पर्यटकका लागि आरामदायी र सर्वसुलभ यात्रा गराउने उद्देश्यका साथ सेवा शुरु गरेको छ...बाँकी
सरकारले एकजनाको नेपाली नागरिकता खारेज गरिदिएको छ । यही मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले जिल्ला प्रशासन कार्यालय मोरङबाट जारी नेपाली नागरिकता खारेज गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए। बाँस्कोटाका अनुसार नागरिकता खारेजसँगै मण्डललाई नेपाली नागरिकको सूचीबाट हटाउने निर्णय पनि भएको छ।बाँकी