विविध

मनहरीमा रातभर हात्तीको ताण्डव

पश्चिम मकवानपुरको मनहरीमा जंगाली हात्तीको आतङका झन बढ्न थालेको छ । गएराती मनहरि ६ नयाँबस्तीमा एउटा जंगली हात्ती प्रवेश गरि एक घर भत्काउनुका साथै किसानहरुको धान बाली नष्ट गरेको छ । राती कारिब १ बजे तिर जंगली हाक्ती बस्तीमा प्रवेश गरि मनहरि ६ नयाँ बस्तीका इन्द्र कुमार घलानको एक काठे...बाँकी

चितवनमा बस र ट्रक ठोक्कँदा ४ जनाको मृत्यु, १७ जना घाइते

पूर्वपश्चिम राजमार्गको रत्ननगर नगरपालिका–१०, भानुचोकमा गएराति भएको दुर्घटनामा चार जनाको मृत्यु भएको छ । १७ जना घाइते छन् । पूर्वबाट नारायणगढतर्फ जाँदै गरेको ना ५ ख ५९४१ नम्बरको ट्रक र काठमाडौँबाट काँकडभिट्टाको लागि छुटेको मकालु यातायातको ना ६ ख १७४१ नंम्बरको बस एकापसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो । दुर्घटनामा...बाँकी

जेठो राजमार्गको यात्रामा जोखिम, बजेट छुट्याउन कन्जुस्याई

मुलुककै जेठो राजमार्ग त्रिभुवन राजपथमा यात्रा जोखिमयुक्त बन्दै गइरहेको छ । समयमै मर्मत नहुँदा सडकको खाल्डाखुल्डीले आउजाउ गर्न समस्या भइरहेको छ । धेरै ठाउँमा सडक भासिएका छन् । धेरै ठाउँमा साना सवारीका टायर नै पुरिने खाल्डा छन् । पिचको नामनिसानै छैन । ‘जेठो राजमार्ग सरकारको बेवास्ताको कारण जीर्ण बन्दै गइरहेको...बाँकी

बालक अपहरणपछि हत्या काण्डः शंकाको घेरामा ईन्काउन्टर

राजधानीमा ११ वर्षीय बालक निसान खडकालाई अपहरण र हत्या गर्ने दुई युवक प्रहरीसँगको मुठभेडमै मारिएका हुन् या होइनन् भन्नेमा शंका उब्जिएको छ । पेप्सीकोला टाउनबाट आइतबार अपहरणमा परेका निसानको हत्या भएको पुष्टि सोमबार भएको थियो । अपहरणकारीबाट बालकलाई बचाउन भन्दै प्रहरी परिसर काठमाडौंले चालेको एउटा कदम पनि शंकाको घेरामा परेको...बाँकी

अवरुद्ध हेटौंडा काठमाडौं सडक रातिबाट संचालनमा आए(अपडेट)

गएरातिदेखि परेको अविरल वर्षाले हेटौँडा कुलेखानी सडक खण्डमा पर्ने ईन्द्रसरोवर गाउँपालिका वडा नं. ६ फाखेल महालक्ष्मी डाँडामा आएको पहिरो हटाई हेटौँडा–काठमाडौँ यातायात सेवा आज अपराह्नदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । यसैगरी ईन्द्रसरोवर गाउँपालिका वडा नं ३ मदनभण्डारी राजपथअन्र्तगत पर्ने सिस्नेरी डाँडामा गएराति पहिरो जाँदा हेटौँडा–काठमाडौँ सडक...बाँकी

बर्षाले धरान चतरा सडकखण्ड धरासायी

पुर्वि मकवानपुरको बकैया गाँउपालीका हुदैँ बाग्मती तथा पुर्वि मध्य नेपाल जोड्ने धरान चतरा मार्ग वर्षा सगैँ धरासायी बनेको छ । सडक धारासायी हुदाँ निर्माणाधिन रहेको मार्ग नितीगत निर्माणकर्मीको विवादका कारण हजारौँ यात्रु अहिले मारमा छन । दैनिक साना ठुला गरि ५० भन्दा बढी यात्रू तथा मालबाहक सवारी गुड्ने यो मार्गको...बाँकी

हेटौंडा काठमाडौं सडक एकतर्फी संचालन(अपडेट)

पहिरोका कारण गएरातीदेखि अवरुद्ध भएको हेटौंडा–काठमाडौं छोटो मार्ग अन्तरगतको फाखेल हुमानेभन्ज्याङ हुँदै काठमाडौं जाने सडकखण्ड एकतर्फी संचालनमा आएको छ । इन्द्रसरोबर गाउँपालिका–४ महालक्ष्मीमा पहिरो खस्दा हेटौंडा–फाखेल–काठमाडौं सडक पनि अवरुद्ध भएको थियो । अवरद्ध सडक मध्यान्ह १२ बजेबाट एकतर्फी रुपमा संचालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । फाखेल सडक...बाँकी

महिला मार्ने बाघ नियन्त्रणमा

 आक्रमण गरि एक महिला मारेका बाघाई नियन्त्रणमा लिएको छ । पश्चिम चितवनको भरतपुर महानगरपालिका–२५ राप्तीदुन मध्यवर्ती सामुदायिक वनमा सोमबार घाँस काट्न गएकी २५ वर्षीया शुशीला डुम्रेलाई बाघले आक्रमण गरेर मारेको थियो । निकुञ्जबाट आठ हात्तीसहित खटिएको पशु चिकित्सकको टोलीले सोमबार साँझ बाघलाई ‘डाट’ गरेर नियन्त्रणमा लिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख...बाँकी