विविध

मनहरी क्षेत्रमा दिनदिनै हात्तीको ताण्डव

पश्चिम मकवानपुरको मनहरीमा जंगाली हात्तीको आतङका दिन दिनै बढ्न थालेको छ । राती मनहरि ६ नयाँबस्तीमा एउटा जंगली हात्ती प्रवेश गरि एक घर भत्काउनुका साथै किसानहरुको धान बाली नष्ट गरेको छ । राती कारिब १२ बजे तिर जंगली हाक्ती बस्तीमा प्रवेश गरि मनहरि ६ नयाँ बस्तीका इन्द्र कुमार घलानकोे घरको...बाँकी

फरार घट्टघरे कान्छा प्रहरी नियन्त्रणमा

३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौँडाको क्षेत्रीय अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले एक फरार ब्यक्तिलाई पक्राउ गरेको छ । अपहरण तथा शरीर बन्धक मुद्दामा संलग्न भई प्रहरीको मोष्ट वान्टेड सूचीमा समेत रहेका प्रतिवादी बकैया गाउँपालिका वडा नम्बर ४ बस्ने दुधबहादुर लोलाई (घट्टघरे कान्छा)लाई पक्राउ गरेको हो । काठमाण्डौं कुलेश्वरका प्रमोद...बाँकी

हेटौँडा बजारका टाटासुमो काउन्टरहरु एकीकृत हुँदै

हेटौँडा उपमहानगरभित्र असरल्ल रुपमा रहेका टाटासुमो काउन्टरहरुलाई एकै ठाउँमा स्थापना गरी व्यवस्थापन गरिने भएको छ । आगामी भदौ १ गतेबाट एकीकृत काउन्टर सञ्चालन हुनेछन् । उपमहानगरपालिकाले बजार क्षेत्रको अस्तब्यस्ता पार्किङ समस्यालाई समाधान गर्नका लागि सुमो टिकट काउन्टरहरु एकीकृत गर्न लागेको हो । हेटौँडा उपमनगरपालिका वडा नं १ स्थित हेटौँडा–काठमाडौँ रोप...बाँकी

“नो पार्किङ”का बिषयमा लफडा

हेटौँडा उपमहानगरपालिका भित्र पर्ने राजमार्ग क्षेत्रमा बुधबारबाट सुरु भएको “नो पार्किङ” को विरोधमा हेटौँडाका मुख्य बजार क्षेत्रका ब्यवसायीले बिहीबार दोश्रो दिनपनि बजार बन्द गरेका छन् । हेटौँडा उपमहानगरपालिकाले करिब डेढ महिना अघिबाट सुरु गरेको “नो पार्किङ” अभियान विभिन्न विवादबिच बुधबारबाट पुन सुरु भएको हो । राजमार्गमानै पर्ने मुख्यबजार क्षेत्रहरु राप्तिरोड,...बाँकी

राजपथको यात्रा जोखिम

मुलुककै जेठो राजमार्ग त्रिभुवन राजपथमा यात्रा जोखिमयुक्त बन्दै गएको छ । समयमै मर्मतसम्भार नहुँदा सडकका खाल्डाखुल्डीले आउजाउ गर्न कठिन छ । विभिन्न ठाउँमा सडक भासिएका छन् । धेरै ठाउँमा साना सवारीका टायर नै पुरिने खाल्डा छन् । पिचको नामनिसानै छैन ।‘जेठो राजमार्ग सरकारको बेवास्ताले जीर्ण बन्दै गएको छ,’ थाहा नगरपालिकावासी अच्यूतम ढकालले भने, ‘राजधानी प्रवेश...बाँकी

यसरी नियन्त्रणमा लिइयो आगलागी (हेर्नुहोस् चारफोटो)

हेटौंडा–४ स्थित ओम्याक्स सिनेमा हलमा लागेको आगो नियन्त्रणमा आएको छ । आगलागीबाट हलभित्र रहेका सबै सामग्रही जलेको प्रहरीले जनाएको छ । बिहान करिब साढे नौ बजेबाट भएको आगलागी दुई वटा दमकल प्रयोग गरी नियन्त्रणमा लिएको मकवानपुर प्रहरी प्रमुख एसपी बुद्धि गुरुङले बताए । साढे दुई घण्टाको प्रयासपछि आगो निभाउन सफल...बाँकी

ओम्याक्स चलचित्र हलमा लागेको आगो नियन्त्रणको प्रयास(अपडेट,भिडियो सहित)

  मकवानपुरको हेटौंडा ४ स्थित ओम्याक्स चलचित्र हलमा भएको आगलागी नियन्त्रणका लागि प्रयास भएको छ । आगलागी नियन्त्रणका लागि अहिले बारुणयन्त्र पु्गेको छ भने घटना स्थलमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी र स्थानीयहरुको बाक्लो उपस्थिति रहेको छ । आगलागी नियन्त्रणका लागि प्रयास भइरहेको मकवानपुरका प्रहरी उपरीक्षक बुद्धिराज गुरुंगले बताए ।...बाँकी

अशक्त भएकाहरुलाई ह्वील चियर सहयोग

मकवानपुर जागरण अभियान र लायन्स क्लव अफ हेटौंडा नारायणी मलको सयुक्त पहलमा २ जना शारिरीक रुपमा अशक्त भएकाहरुलाई ह्वील चियर सहयोग गरिएको छ । हेटौंडा–१४ नयाँबस्ती निवासी ७५ वर्षीया भोजमाया डंगोल र सोही ठाउँ निवासी १७ वर्षीया सोनी स्याङ्तानलाई उनीहरुको आफ्नै निवासमा पुगि ह्वील चियर हस्तान्तरण गरिएको हो । शारीरिक...बाँकी