विविध

डा‍.केसीको चेतावनी

डाक्टर गोविन्द केसीले आफ्नो १५औँ अनसनका क्रममा सरकारसँग भएको सहमति कार्यान्वयन नभए पुन:अनशनमा बस्ने चेतावनी दिएका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा १५औँ अनशनका क्रममा भएका सम्झौता कार्यान्वयन सम्बन्धमा प्रधानमन्त्री केपी ओलीसँगको वार्तामा डाक्टर केसीले सहमति कार्यान्वयन नभए पुन:अनशन बस्नुपर्ने बताएका हुन्। दुई घण्टासम्म चलेको वार्ताका क्रममा डाक्टर केसीले आफूसँग सरकारले गरेको...बाँकी

आज अति भारी वर्षाको सम्भावना

मौसमविदले शनिबार राति पश्चिम नेपालमा अति भारी वर्षाको सम्भावना रहेको बताएका छन् ।पश्चिम नेपाल भन्नाले पोखरादेखि सु्दूरपश्चिमसम्मको क्षेत्रलाई लिने गरिन्छ । मौसमविद विभूति पोखरेलले शनिबार राति पश्चिमका एक वा दुई स्थानहरुमा अति भारी वर्षाको सम्भावना रहेको बताइन् ।वर्षा र बदलीको सम्भावना भने सोमबारसम्म देशभर नै रहेको मौसम पूर्वानुमान महाशाखाले जारी...बाँकी

गाउँमै विद्युतीय घट्ट

दुर्गम गाउँमा बिजुली पुगेपछि सर्वसाधारणको जीवनशैली नै फेरिएको छ ।बिजुली गाउँमा आएपछि यतिको सजिलो होला भन्ने उनीहरूले कल्पनासमेत गरेका थिएनन् । मकवानपुरको भीमफेदी गाउँपालिका ८ साबिकको इपापञ्चकन्या गाविसको मालगाँउ र स्वाराका बासिन्दाको घरघरमा बिजुली पुगेपछि टुकी बिस्थापित भएको छ । विद्युतीय घट्ट पनि स्थापना भएको छ । मकै र कोदो मात्र उत्पादन हुने दुई...बाँकी

कमानेमा बिहानै सरसफाइ

हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ८ कमानेमा शनिबार सरसफाई अभियान संचालन गरिएको छ । टोल बिकास संस्था नगर समन्वय समितिको समन्वयमा र स्थानीय टोल बिकास संस्थाहरुको आयोजनामा बिशेष सरसफाई कार्यक्रम शुरु गरिएको हो । हेर्टाैंडालाई सफ नगरी बनाउने उद्देश्यका साथ सफाइ अभियान संचालन गरिएको टोल बिकास संस्था नगर समन्वय समितिका अध्यक्ष...बाँकी

घर्तीगाउँबाट दुई जना पक्राउ

पार्टीका सचिवालय सदस्य तथा प्रवक्ता खड्कबहादुर विश्वकर्मा पक्राउ परेको विरोधमा कोणसभा गर्न लाग्दा प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रोल्पाका दुई कार्यकर्ता घर्तीगाउँबाट नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सो पार्टीका जिल्ला कमिटी सदस्य दिनेश वली र सूर्य खड्का रहेको बताइएको छ । उनीहरुसँगै नेपाली काँग्रेसका क्षेत्रीय सभापति गोपाल घर्तीलाई...बाँकी

क्षमता अभिवृद्धिका लागि तालिम

अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर हेटौँडामा युवाहरुका लागि ५ दिने सहजकर्ता सहजीकरण तालिम सम्पन्न भएको छ । बाल कल्याण समाज मकवानपुरको आयोजना तथा प्लान इन्टर नेशनलको सहयोगमा ‘जीवन उद्यमशिल बनाऔँ’ भन्ने नारा सहित ‘आर्थिक संलग्नताका लागि युवाहरुको क्षमता अभिवृद्धि सहजकर्ता सहजीकरण’ तालिम प्रदान गरिएको हो । साउन २१ गतेदेखि शुक्रबारसम्म...बाँकी

एडभान्स सिलाई तालिम समापन

मनहरी गाउँपालिका ७ मा सञ्चालित एडभान्स सिलाई तालिमको समापन गरिएको छ । मकवानपुर उद्योग वाणिज्य संघ अन्तर्गत महिला उद्यमी विकास समिति पश्चिम क्षेत्र समितिको आयोजना तथा मनहरी गाउँपालिकाको सहयोगमा सञ्चालित एडभान्स सिलाई तालिमको समापन भएको हो । मनहरीस्थित प्राथमिक आँखा उपचार केन्द्रमा आयोजित समापन समारोहमा बोल्दै मनहरी गाउँपालिका उपाध्यक्ष मनिला...बाँकी

प्रदेश सरकारले घर बनाइदिने

तीन नंम्बर प्रदेश सरकारले जताततै छरिएर रहेका बिपन्न, सुक्बासी र भुमिहिन परिवारलाई एकीकृत रुपमा नमुना बस्ति स्थापना गरेर राख्नका लागि हेटौंडाबाट काम सुरु गर्न लागेको छ । प्रधानमन्त्री केपी ओली र तीन नंम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलको पलमा सारै बिपन्न समुदायलाई सबै खालका सुबिधाहरु एकै स्थानमा दिएर नमुना बस्ति स्थापना...बाँकी