३३ किलोमिटर लामो नारायणगढ–मुग्लिन सडक निर्माण सकिएको छ । ०७३ चैत ९अप्रिल २०१५०मा सुरु भएको आयोजना निर्धारित समयभन्दा १५ महिना ढिलो सकिएको हो । सडक निर्माणका सबै काम सकिएको आयोजनाका संयोजक सञ्जय श्रेष्ठले जानकारी दिए । भूकम्प र नाकाबन्दीका कारण ११ महिना काम हुन नसक्दा तथा निर्माणाधीन अवस्थामा पनि यातायातका साधनसमेत सञ्चालन गर्नुपर्ने...बाँकी
मृर्गौला तस्करीको गरेको भन्दै मकवानपुरका एक युवक चितवनमा पक्राउ परेका छन् । मिर्गौला तस्करी गरेको आरोपमा चितवन प्रहरीले मकवानपुरको बकैया गाउँपालिका ५ का २८ वर्षीय प्रकाश तामाङलाई प्रक्राउ गरेको जनाएको छ । प्रहरीले मकवानपुरका तामाङसहित मिर्गौला तस्करी गर्ने गिरोहका पाँच जनालाई पक्राउ गरेको जनाइएको छ । पक्राउ पर्नेमा नुवाकोटको पञ्चकन्या...बाँकी
मकवानपुरबाट सरुवा भएका जिल्लाका तत्कालिन प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढालाई बिदाइ गरिएको छ । जिल्ला समन्वय समिति मकवानपुरले आइतबार एक कार्यक्रमको आयोजना गरी बुढाको बिदाइ गरेको हो । जिल्लामा रहदा शान्ति सुरक्षाको सवालमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै बुढालाई बिदाइ गरिएको जिल्ला समन्वय समिति मकवानपुरका सामाजिक बिकास अधिकृत रामकृष्ण...बाँकी
पश्चिम मकवानपुरको मनहरिमा आज दुई वटा सवारि दुर्घटना भएको छ । हेटौडाबाट चितवन तर्फ जादै गरेको ना ६ ख १३५४ नम्बरको ट्रकलाई त्यही दिशा बाट आउदै गरेको ना ६ ख ६१७४ नम्ब्रको मिनी टकले ठककर दिदा मनहरि ९ ज्यामीरेमा दुर्घटना भएके हो । मिनी टक सवार रौतहटक गुनही नगरपादिका ३...बाँकी
गोरखाको अजिरकोट गाउँपालिका वडा नम्बर ३ डिहीटारका स्थानीय युवक सागर अधिकारी बिगत तीनदिनदेखि बेपत्ता भएका छन् । काठमाडौंको स्वयम्भूमा डेरा गरी बस्ने सागर बिगत तीनदिनदेखि हराएका हुन् । घर बनाउदै गरेका सागर घरका लागि आवश्यक पर्ने सामान खरिदका लागि बजार गएको र उनी बेपत्ता भएको सागरका दाइ जीवन अधिकारीले बताए...बाँकी
पहिरोका कारण अवरुद्ध हेटौंडा–काठमाडौं सडकखण्ड सुचारु भएको छ । शनिबार विहान करिब ८ बजेबाट अवरुद्ध भएको सडक अपरान्ह ४ बजेबाट एकतर्फी रुपमा संचालनमा आएको हो । इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा पहिरो खस्दा अवरुद्ध सडक एकतर्फी रुपमा संचालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हाल कुलेखानी–सिस्नेरी मार्ग निर्माणाधिन अवस्थामा रहेका...बाँकी
केही दिनदेखि निस्क्रिय भएको मनसुन आजदेखि देशैभरी पुनः सक्रिय भएको छ।अहिले देशका धेरै ठाउँको मौसम बदली भएर पानी परिरहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। मनसुनी गतिविधि सक्रिय भएकाले आज दिनभरी नै देशैभरी पानी पर्ने संभावना रहेको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए।‘अहिले देशैभरी पूर्ण वदलीको अबस्था छ, देशका...बाँकी
नारायणगढ–मुग्लिन सडकखण्डको जलवीरेमा शुक्रबार दिउँसो खसेको पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार पहिरो पन्छाएपछि साँझ सडक सञ्चालनमा आएको हो । इच्छाकामना गाउँपालिका वडा ६ जलवीरेमा दिउँसो ३ः४५ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । ढकालका अनुसार दुईतिरबाट दुई...बाँकी