मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर २ को बिभीन्न स्थानमा बिद्युतको भोल्टेज कम भइरहको समस्यालाई समाधान गर्नको लागी नयाँ ट्रान्सफर्मर राख्ने कार्य भइरहेको छ । भोल्टेजमा समस्याले गर्दा बक्ति तथा अन्य बिद्युतीय सामाग्री प्रयोगमा समस्य आएको जनगुनासो बढ्न थालेपछि वडा नम्बर २ का अध्यक्ष बिर बहादुर घलनले ट्रान्समिटर राख्ने कार्य थालिएको...बाँकी
पृथ्वीराजमार्गको कुरिनटार नजिक चुम्लिङटारमा बस र ट्रक जुध्दा ज्यान गुमाउनेको सनाखत भएको छ । इलका प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । घटनास्थलमा ४ जनाको शव भेटिएको प्रहरीले जनाएको छ भने तीन जनाको भरतपुर पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । घटनास्थलमा रहेका चितवन...बाँकी
जलवीरेमा पहिरो जाँदा नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। शुक्रबार दिउँसो पौने चार बजे जलवीरेमा पहिरो झरेपछि सडकअवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका ट्राफिक प्रहरी निरीक्षक वेदप्रसाद गौतमका अनुसार बाटो खोल्ने प्रयास भइरहेको छ। पहिरोपछि सयौँ सवारी साधन रोकिएका छन्। उता, शुक्रबार दिउँसो नै धादिङको इच्छाकामना फिस्लिङमा पहिरो झरेपछि...बाँकी
आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । यस वर्ष पूर्णिमा व्रत र व्यास पूजा एवम् गुरु पूर्णिमा एकै दिन परेको छ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले...बाँकी
शुक्रबार मध्यरातमा खग्रास चन्द्रग्रहण लाग्ने भएको छ। रातको १२ बजेर ९ मिनेटबाट सुरु हुने चन्द्रग्रहण ४ बजेर ४ मिनेटसम्म देख्न सकिनेछ। वरिष्ठ खगोलविद् जयन्त आचार्यले शुक्रबार मध्यरातमा लाग्ने चार घण्टाको खग्रास चन्द्रग्रहण शताब्दीकै लामो भएको जानकारी दिए। उनले अन्नपूर्णसँग भने, ‘यो ग्रहण शताब्दीमै सबैभन्दा लामो हो, सामान्यतः बढीमा तीन घण्टासम्म...बाँकी
मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ संगम चोकमा एक बालिकालाई रातिको समयमा जबरजस्ती करणी गर्ने एक युवकलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । प्रहरीले १० वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा हेटौँडा १८ बस्ने २५ वर्षीय बिक्रम बोगटीलाई पक्राउ गरेको हो । उनले बुधबार राति अन्दाजी साढे ११ बजेको समयमा...बाँकी
गोसाइकुण्ड गाउँपालिका २ टिमुरेमा बुधबार रातिको पहिरोमा मृत्यु हुनेको संख्या ८ पुगेको छ । १ जना अझै बेपत्ता छन् । मृत्यु हुनेमा सिन्धुपाल्चोकको जिल्ला भोटेकोसी गाउँपालिका–५ का श्याम श्रेष्ठ, विक्रम श्रेष्ठ, मंगले तामाङ, भोटेकोसी–४ का रेशम खड्का रसुवा जिल्ला गोसाइकुण्ड गाउँपालिका–१ थुमन का मिङमार गुम्बु तामाङ, गाउँपालिका–२ टिमुरेका दोर्जे वाङजु...बाँकी
रसुवाकाे गोसाइकुण्ड गाँउपालिका–२ टिमुरेमा बुधबार राति पहिरो खस्दा चार जनाको मृत्यु भएको छ । ११ जना सम्पर्कविहीन भएका छन् । पहिराेमा परी १२ जना घाइते छन् । बुधबार राति १ बजे पहिरो खसेको हो। पहिरोमा तीन वटा कन्टेनर पुरिएका छन्। घटनास्थलमा राति देखि नै उद्धार जारी छ। बिहानबाट थप सुरक्षाकर्मी परिचालन गरेर उद्धार...बाँकी