विविध

मकवानपुरका केही स्थान पहिरोका कारण उच्च जोखिममा

मकवानपुर जिल्लाका केही भाग पहिरोका कारण उच्च जोखिममा रहेको पाइएको छ । जिल्लाको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ७ खोरभन्ज्याङ साबिकको सुकौरा गाबिसमा रहेको गौरी शंकर महादेव आधारभूत विद्यालय र स्थानिय ९ घरधुरी पहिरोको उच्च जोखीममा छन् ।वर्षातका कारण गौरी शंकर महादेव विद्यालयको डिलबाट पहिरो खसेको छ । विद्यालय, विद्यालय वरपर...बाँकी

उच्च अदालतमा मुद्दाको चाप घट्यो

उच्च अदालत पाटन हेटौंडा ईजलासमा मुद्दा दर्ता तथा फछ्र्यौट दर घट्दो क्रममा रहेको छ । पुनरावेदन अदालतको कार्यक्षेत्र तत्कालिन नारायणी अञ्चलको ५ वटा जिल्ला रहेको थियो भने उच्च अदालत पाटन हेटौंडा ईजलासको कार्य क्षेत्र २ जिल्ला मात्र रहेको छ । पुनरावेदन अदालत रहँदा तराईका जिल्ला समेत कार्यक्षेत्रमा परेकाले मुद्दाका चाप...बाँकी

राप्ती नदीमा माछा मार्ने पाँचजना पक्राउ

जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडाको राप्ती नदीमा माछा मार्ने पाँचजनालाई पक्राउ गरेको छ । नदीमा जाल तथा करेन्ट लगाएर माछा मार्दै गरेको अवस्थामा पक्राउ गरिएको मकवानपुर प्रहरीले जनाएको छ । पक्राउ पर्नैमा हेटौंडा १ का अनिल स्याङतान , अनिल स्याङतान , सुन्दर पाख्रिन , अजय बल र बिबेक ब्लोन रेहका...बाँकी

बाघले बाख्रा मार्न थालेपछि स्थानीय त्रसित

मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ डिपाडमा पाटेबाघले ३ वटा बाख्रा मारेको छ । मनहरि ६ डिपाड निबासी कुलमान डिम्डुङको जंगलमा चराउने क्रममा आइतबार दिउसो बाख्रालाई आक्रमण गरि मारेको हो । त्यसै डिपाडकै तोरेङ तामाङको २ वटा बाख्रालाइ केही अगाडी बाघले आफ्नो सिकार बनाएको थियो । बाघले डिम्डुको एउटा बाख्र...बाँकी

जिल्लाको कमाण्ड सम्हाले तामाङले

मकवानपुरका प्रमुख जिल्ला अधिकारीमा आस्मान तामाङले सोमबारबाट काम शुरु गरेका छन् । सिन्धुपाल्चोकबाट मकवानपुर सरुवा भएका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ सोमबार हेटौंडा आइपुगेका हुन् । उनलाई जिल्ला प्रशासनका कर्मचारीले सिडियो तामाङको स्वागत गरेका थिए । जिल्ला प्रशासनका प्रशासकिय अधिकृत विनयकुमार श्रीवास्तव, गुणराजप्रसाद न्यौपानेसहितका कर्मचारीले सिडियो तामाङको स्वागत गरेका थिए...बाँकी

कुलेखानी–२ को जेनेरेटर मर्मतमा १० प्राविधिक

कुलेखानी–२ को जेनेरेटर मर्मत कार्य शुरु भएको छ । नेपाली प्राविधिक र जापानी प्राविधिकले मर्मत शुरु गरेका हुन् । जापानी फुजी कम्पनीका चारसहित १० प्राविधिक मर्मतमा जुटेका छन् । फुजी इलेक्ट्रिक कम्पनी जापानका प्राविधिकले बिग्रिएको जेनेरेटर निरीक्षण गरेपछि काम थालिएको हो । उनीहरुले जेनेरेटरको मर्मत गर्न १ करोड ३० लाख...बाँकी

लागू औषध सहित दुईजना पक्राउ

हेटौँडाबाट जिल्ला प्रहरी कार्यलय मकवानपुरले लागुऔषध नाईट्रोभेट सहित २ जना पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय हेटौडाबाट खटिएको टोलिले शनिबार राति हेटौँडा उपमहानगरपालिका वडा ४ मा मोटरसाइकल चालक दिपक उप्रेति संग सोधपुछ गर्दा लागुऔषध नाईट्रोभेट भेटिएको हो। काभ्रे धुलिखेल नगरपालिका ६ बस्ने बर्ष २० को गोकुल गहतराज र म समेतले...बाँकी

गुगलपाटी समाचारको प्रभाव : बेपत्ता युवक सम्पर्कमा आए(अपडेट)

गोरखाको अजिरकोट गाउँपालिका वडा नम्बर ३ का स्थानीय युवक सागर अधिकारी परिवारको सम्पर्कमा आएका छन् । काठमााडौंको स्वयम्भूबाट तीनदिनअघि हराएका युवकको समाचार गुगलपाटीमा प्रकाशित भएपछि उनका आफन्त र शुभचिन्तकले शेयर गरेको आधारमा उनी फेला परेको उनका दाजु जीवन अधिकारीले बताए । उनी आइतबार बिहान सम्पर्कमा आएको र उनी चारदिनसम्म कहाँ...बाँकी