हुलाकी सडकखण्ड अन्तरगत पर्साको ठोरी क्षेत्रको सडकखण्डको काम रोकिएको छ । निर्माणको जिम्मा पाएको हेटौंडाको बानियाँ निर्माण कम्पनीले बद्मासी गरेको भन्दै स्थानीयहरु आन्दोलनमा उत्रिएपछि सडक निर्माण कार्य अवरुद्ध भएको हो । सो सडकखण्डको वीरगन्ज ठोरीको पनि ठोरी क्षेत्रकै ३० किलोमिटर निर्माणको जिम्मेवारी पाएको बानियाँ कम्पनीले गुणस्तर हिन काम गरिरहेको स्थानीयहरुले...बाँकी
बलत्कारको घटना सम्बन्धमा झूटो खबर फैलाएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले एक अनलाइनका अध्यक्ष एवं प्रबन्ध निर्देशक एञ्जिला सापकोटालाई आज काठमाडौँबाट पक्राउ गरेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ मा यही साउन ११ गते भएको बलात्कारको घटना सम्बन्धमा आरएम खबर डटकममार्फत सापकोटाले ‘यिनै हुन १४ वर्षीया बालिकालाई बलात्कार गरी हत्या गर्ने...बाँकी
हेडम्बा मिडिया प्रालिद्वारा सञ्चालित रेडियो अनमोल ९० मेगाहर्जले साउन १० गतेदेखि थालेको ‘आधारभूत रेडियो पत्रकारिता तथा स्टेज पर्फोमेन्स तालिम’ आज समापन गरिएको छ । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको सभाहलमा सञ्चालित तालिमको आज समापन कार्यक्रम आयोजना गरी तालिममा सहभागी ५५ जना प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको हो । जिल्ला समन्वय समिति...बाँकी
मनहरी तथा आसपासका क्षेत्रमा अबैध नदि जन्य बस्तुको उत्खनन् गरि चोरि निकासी गर्नेहरुको ठुलो गिरोह रहेको खुलासा भएको छ । मनहरिमा भएको एक कार्यक्रमकाो क्रममा पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ति क्षेत्र मनहरि उपभोक्त समितीका अध्यक्ष पदम बहादुर तितुङले यस्तो खुलासा गरेका हुन् । बन , बन्यजन्तु को चोरि सिकारीरमा ठुलौ सफलता...बाँकी
प्रदेश नम्बर तीनको अस्थायी मुकाम हेटौंडाबाट संघीय राजधानी काठमाडौं जोड्ने छोटो दुरीको सडकखण्ड हेटौंडा काठमाडौं अन्तरगतको हेटौंडा फाखेल र हेटौंडा सिस्नेरी सडकखण्ड पटक पटक अवरुद्ध हुँदा यात्रुहरु मारमा पर्ने गरेका छन् । छोटो बाटो भएपनि सामान्य बर्षाका समयमा समेत बाटो अवरुद्ध हुँने गरेपछि यो सडक भएर संचालनमा आउने सवारी साधन...बाँकी
प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालबीचको एकताका लागि गठित कार्यदलले एकिकृत संगठनको नाम ‘प्रेस संगठन, नेपाल’ (पिओएन) राख्ने निर्णय गरेको छ । यही साउन १५ मा बसेको एकता कार्यदलको बैठकले संगठनको अन्तरिम विधान–२०७५ लाई अन्तिम रुप दिँदै नाम तय गरेको हो । कार्यदलले दिएको जिम्मेवारीअनुसार चौतारी र सेन्टरका महासचिवहरु...बाँकी
बाख्रा चराउन गएका ११ वर्षीय बालक पानी खान खोज्दा ढुंगाबाट चिप्लेर महाकाली नदीमा बेपत्ता भएका छन् । महाकाली नदीले बगाएर डडेल्धुरा पर्शुराम नगरपालिका–५ का प्रवेश सिंह बेपत्ता भएका इलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ । जिल्लाको पर्शुराम नगरपालिका–५, परिगाउँका ११ वर्षीय प्रवेश सिंह मंगलबार साँझ बाख्रा चराउने क्रममा नदीका पानी...बाँकी
२०७२ वैशाखको भूकम्पबाट पीडित ६ हजार ९ सय ३० जनासँग अझै अनुदान सम्झौता हुन सकेको छैन । एक तथ्यांकअनुसार ७५ प्रतिशत लालपुर्जाको समस्याले लाभग्राही सूचीमा परेर पनि अनुदान सम्झौता नभएको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले गरेको भूकम्प पीडितको आवास पुनर्निर्माण अवस्थाबारे सार्वजनिक सुनुवाइमा पुनर्निर्माण प्राधिकरण जिल्ला...बाँकी