संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा दीपकराज जोशीलाई अस्वीकृत गरेको छ । प्रमुख प्रतिपक्षी कांग्रेसले प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीको नाम अस्वीकृत गर्ने प्रक्रियामा सहभागी नहुने चेतावनी दिएपछि संसदीय सुनुवाइ विशेष समितिले बुधबार पनि निर्णय दिन सकेकाे थिएन। जोशीबारे निर्णय गर्न बिहान साढे १० बजे समितिको बैठक बोलाइए पनि सर्वसम्मत हुन नसकेपछि...बाँकी
हेटौंडाबाट काठमाडौं जोड्ने भरपर्दो सडकखसण्ड कान्ति लोकपथ यसबर्ष पनि नबन्ने भएको छ । तोकिएको समयमा काम नसकिएपछि कान्ति लोकपथ निर्माण योजनाको म्याद थप्न माग गरिएको छ । १ वर्ष म्याद थप्न सडक विभागसँग प्रस्ताव पठाएको हो । योजनाका इन्जिनियर नरेन्द्र भट्टले ‘लगभग सम्पूर्ण काम अन्तिम अबस्थामा पुगेको र केही बनाउनु...बाँकी
सिन्धुपाल्चोक जिल्लामा सफल कार्यकाल सम्हालेर मकवानपुरमा सरुवा भइ आएका मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले आफ्नो कार्यकालमा कसैलाई पनि अन्याय हुन नदिने बताएका छन् । नेपाल तामाङ घेदुङ जिल्ला शाखा मकवानपुरले बुधबार हेटौँडामा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै सिडिओ तामाङले कानुन अनुसार सबै मकवानपुरवासीलाई अन्याय हुन नदिन आफु...बाँकी
वन तथ वातावरण जोगाउनका लागी बृक्षरोपण अपरिहार्य रहेको राक्सीराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताएका छन । स्वच्छ वातावरणका लागी हरित बोटबिरुवाको आवश्यक रहेको भन्दै गाउपालिका अध्यक्ष मल्लले स्वच्छा बाताबरणका लागी बृक्षरोपनको बिकल्प नरहेको बताए । हिमाली देबीटार टोल बिकास सस्था राक्सीराङ ८ ले आयोजना गरेको बृक्षरोपन कार्यक्रममा बोल्दै अध्यक्ष मल्लले...बाँकी
जिल्ला प्रहरी कार्यालय मकवानपुरले २ सय ३ केजी ७२ ग्राम गाँजासहित ६ जनालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले गाँजासहित उनीहरुलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालयले बिहिबार पत्रकार सम्मेलन गरेर बरामद गरेको गाँजा र पक्राउ परेकालाई सार्वजनिक गरेको हो ।...बाँकी
मकवानपुरको चित्लाङमा आन्तरिक एवं बाहय पर्यटक आकर्षित भएकाले होमस्टे फस्टाउन थालेको छ । हालसम्म १२ होमस्टे सञ्चालनमा छन् । ६ वर्षअघिसम्म यहाँ एउटै थिएन । तत्कालीन जिविस मकवानपुरको सहयोगमा स्थानीयले ०६८ सालमा चार होमस्टे स्थापना गरेका थिए । थानकोट–चन्द्रागिरि केबलकार सञ्चालनमा आएपछि चित्लाङमा आन्तरिक एवं बाहय पर्यटकको आकर्षण बढेको छ । चित्लाङमा पर्यटकको आवागमन बढेकाले...बाँकी
नारायणगढ–मुग्लिन सडकखण्डका दुई ठाउँमा खसेको पहिरो पन्छाएसँगै अवरुद्ध सडक सञ्चालनमा आएको छ । बिहीबार बिहान ४ बजे भरतपुर महानगरपालिका–२९स्थित घुमाउने र इच्छाकामना गाउँपालिका– ६ जलबिरेमा खसेको पहिरो पन्छाएसँगै अवरुद्ध सडक बिहान ९ः३० बजेबाट चालु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरो पन्छाउन लागि दुई वटा डोजर प्रयोग गरिएको थियो...बाँकी
नारायणगढ–मुग्लिन सडकखण्डका दुई ठाउँमा परिहो खसेपछि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान ४ बजे घुमाउने र जलबिरेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । भरतपुर महानगरपालिका– २९ घुमाउनेमा ठूलाठूला ढुंगासहितको पहिरो खस्ने क्रम जारी रहेकाले पन्छाउन समय लाग्ने जनाइएको छ । यता इच्छाकामना गाउँपालिका– ६...बाँकी