विविध

बलात्कार गरी हत्या गरे सर्वश्वसहित जन्म कैद हुन्छ : मन्त्री थममाया

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले बलात्कार गरी हत्या गरे सर्वश्वसहित जन्मकैद हुने बताउनु भएको छ । आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जनवर्गीय संगठन अखिल नेपाल महिला संघ केन्द्रीय कमिटीले आयोजना गरेको महिला जनप्रतिनिधिहरुको अनुभव आदनप्रदान कार्यक्रममा उहाँले १० वर्षभन्दा कम उमेरका बालिकालाई बलात्कार मात्रै गरे पनि सर्वश्वसहित...बाँकी

लोककवि श्रेष्ठको स्मृतीमा कविता प्रतियोगिता

लोककवि गणेशलाल श्रेष्ठको १ सय ७ औं स्मृतीमा कविता प्रतियोगिता शनिबार हेटौंडामा गरिएको छ । नेपाल भाषाः खलः मकवानपुरले आयोजना गरेको प्रतियोगितामा १७ जना प्रतिष्पर्धी थिए । प्रतियोगितामा प्रसिद्धिका लम्साल प्रथम, दुर्गाकुमारी पुडाशैनी दोस्रा, पवन शाक्य तेस्रा तथा प्रिन्सा प्रधान र नवीन मिश्र सान्त्वना भएका थिए । प्रथम, दोश्रा, तेश्रा...बाँकी

मनहरी क्षेत्रमा हात्तीको आतंक बढ्यो

मनहरि गाउँपालिकाको दुई वटा वडाको बस्तीमा केही दिन यता देखी जंगली हात्तीको आतांक बढेको छ । गाउँपािलकाको वडा नम्बर ६ प्रतापपुर र ७ नम्बर वडाकाृ रमौलीमा हाक्तीको आताङक बढेको हो । स्थानियको बारीमा अन्य बालीनाली नभए पछि हाक्तीले घरमा थन्काएको अन्न ,घर तथा गोठ भत्काई खाना थालेका छन । आजराती...बाँकी

तामाङ पत्रकारलाई सम्मान गरिने

मकवानपुर जिल्लामा क्रियाशिल रही तामाङ सञ्चारका क्षेत्रमा योगदान पुराएका एक जना मकवानपुरे अग्रज तामाङ पत्रकारलाई सम्मान गरिने भएको छ । तामाङ पत्रकार संघ मकवानपुरका अध्यक्ष चन्द्र घलानको अध्यक्षतामा शनिबार बसेको कार्य समिति बैठकले सो निर्णय गरेको हो । मकवानपुरका संचार माध्यममा कार्यरत रही तामाङ भाषा, कला–संस्कृतिको प्रचारप्रसार गरी तामाङ पहिचान...बाँकी

तीन किलो चरेससहित दुइ पक्राउ

नेपालबाट लागूऔषध चरेस भारततर्फ लैजाने एक नेपाली नागरिकसहित दुई जना युवक पक्राउ परेका छन् । दुवै जनालाई झापाको काकँडभिट्टा नाकासँग जोडिएको पानीट्ङयाकी क्षेत्रबाट विशेष सूचनाको आधारमा भारतीय एसएसबीका ४१ बी बटालियीनको टोलीले शुक्रबार पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्ने नेपालका गणेश तामाङ्ग र कालिम्पोङ्ग निवासी लूका शेर्पा रहेको...बाँकी

नारायणगढ­मुग्लिन सडकखण्ड चार घण्टापछि एकतर्फी संचालन(अपडेट)

चितवनको भरतपुर महानगरपालिका–२९ घुमाउनेमा पहिरो खस्दा अवरुद्ध भएको नारायणगढ­मुग्लिन सडकखण्ड चार घण्टापछि एकतर्फी संचालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार सनिबार बिहान ६ बजे गएको पहिरोका कारण अवरुद्ध हुन पुगेको सडक १०ः३० बजेबाट एकतर्फी संचालनमा आएको हो । अहिले रोकिएका गाडीलाई गन्तव्यतर्फ पठाउन थालिएको चितवनका ट्राफिक प्रहरी...बाँकी

देशभर नब्बे प्रतिशत धान रोपाइँ

देशभर अहिलेसम्म करीब ९० प्रतिशत धान रोपाइँँँ सम्पन्न भएको पाइएको छ । कृषि विकास मन्त्रालयले यही साउन १७ गते बिहीबारसम्म संकलन गरेको अभिलेखअनुसार देशका धेरै भागमा रोपाइँँ सम्पन्न भएको छ । गत वर्ष साउनको दोस्रो साता (यही अवधि) सम्म ७७ प्रतिशत मात्र रोपाइँँँ भएको थियो । अघिल्लो वर्ष भदौ १३...बाँकी

बँदेलले वर्षे बाली सखाप पारेपछि किसान चिन्तित

जिल्लाका कतिपय स्थानममा बँदेलको बथानले वर्षेवाली नष्ट पारेपछि किसान चिन्तित भएका छन् । वनगाड कुपिण्डे– ९ गिठाचौरका १४५ घरपरिवारले लगाएको धान, मकै, कोदोलगायतका बाली बँदेलले सखाप पारेकाले उनीहरूमा चिन्ता बढेको हो । गाउँ नजिकै रहेको भगवती सामुदायिक वनबाट राति बँदेलको बथान आएर लगाएको बालीनाली सखाप पार्न थालेको छ । भर्खर...बाँकी