विविध

पहिराेले नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध

नारायणगढ मुग्लिन सडकखण्डको घुमाउनेमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ६ बजे खसेको पहिरोले सवारी आवागमन बन्द भएको हो। पानी परिरहेको र पहिरो खस्ने क्रम नरोकिएकोले पहिरो हटाउन समय लाग्ने बताईएको छ। घुमाउनेमा केही दिनयता ढुंगा खस्न थालेपछि अवस्था हेरेर पालैपालो सवारीसाधन...बाँकी

बच्चा जोगाउनै समस्या

जस्ताले बेरेको झुप्रो घर। पानी चुहिने छानोमुनि प्रीति चेपाङलाई चार छोराछोरी जोगाउन मुस्किल छ। मकवानपुरको पश्चिमी राक्सिराङ–७ धिराङकी २६ वर्षीय प्रीति ठूलो पानी पर्दा सुत्न सक्दिनन्। घरमा चुहिएको पानीबाट बालबच्चालाई जोगाउँदैमा उनको रात बित्छ। भूकम्पले ढुंगाको गाह्रो भएको घर भत्किएपछि जस्ताको अस्थायी टहरामा सरेको उनको परिवार तीन वर्ष बितिसक्दा पनि...बाँकी

जोशी प्रधानन्यायधिश नहुने भएपछि बारमा रुवाबासी

नेपाल बार एशोसिएशनले संसदीय सुनुवाइ विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम दुई तिहाइले अस्वीकार गरेकोप्रति बार स्तब्ध भएको जनाएको छ । बारका महासचिव खम्मबहादुर खातीले आज जारी गरेको प्रेस विज्ञप्तिमा जोशीको नाम समितिको दुई तिहाइबाट अस्वीकार गरेर कानून र विधिको शासनको उपहास गरेको उल्लेख छ । विज्ञप्तिमा समितिको निर्णयले...बाँकी

वन्यजन्तु संरक्षणमा जोड

बन तथा बन्य जन्तुको संरक्षण स्थानिहरुको सहयोग बिना सम्भव नरहेकोे पर्सा राष्ट्रिय निकुञ्जका खरिदार राजु पराजुलीले बताएका छन् । सम्बधित संस्थाकोसाथ साथमा स्थानिय तथा अन्य संघसस्थाहरुको साथ तथा सहयोग मिलेमा सजिलै संग संरक्षणका कार्यलाई अगाडी बढाउन सकिने बताए । तराई भुपरिधी कार्यक्रम संरक्षित तथा मध्यवर्ती क्षेत्रको आयोजनामा मनहरिमा भएको बन्यजन्तुहरुको...बाँकी

मनहरीका ट्राफिक प्रहरीको बिदाइ

इलाका प्रहरी कार्यलय मनहरीका ट्राफिक प्रहरी प्रमुख शिव सहनीको शुक्रबार एक कार्यक्रमको आयोजना गरि बिदाई गरिएको छ । उनी मनहरिबाट सरुवा भइ पुर्वि नेपालको धनुषामा गएका हुन् । उनले मनहरीमा आफनो १६ महिने कार्यकल निकै सफल रहेको प्रति ब्यक्त गरे । बिदाई कार्यक्रममा बोल्दै सहनीले मनहरि बासिले आफ्नो कार्य सम्पदानका...बाँकी

धनुषामा गोली हानेर युवकको हत्या

 धनुषामा गोली प्रहार गरी एकजनाको हत्या भएको छ । धनुषाको कमला नगरपालिका-८ बस्ने अन्दाजी २५ वषय राजेश यादवको गोली प्रहार गरी हत्या भएको हो । यादवको शव जनकनन्दनी गाउँपालिका इनर्वास्थित रेल्वे स्टेशन छेउमा आज बिहान फेला परेको थियो । रेल्वे लिकको छेउमा यादवको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको थियो...बाँकी

हेटौंडामा जताततै ‘नो पार्किङ’,सर्वसाधारण हैरानीमा

हेटौंडामा जताततै ‘नो पार्किङ’ को ब्यवस्था भएपछि सर्वसाधारणलाई हैरानी भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत् हेटौंडा राप्तिपुलदेखि बुद्धचोक र बनविज्ञान अध्ययन संस्थानसम्म तथा त्रिभुवन राजपथको चौकीटोल ओरालोदेखि बुद्धचोकसम्म सानाठूला सवारीसाधन पार्किङलाई पूर्णरुपमा बन्द गरिएपछि सर्वसाारण अन्यौलनमा पर्नुका साथै उनीहरुमा हैरानी भएको गुनासो गरेका छन् । लामो छलफलपछिको निर्णयसँगै राप्तिरोड, स्कुलरोड तथा...बाँकी

इनार सफा गर्ने क्रममा तीनको मृत्यु

राजधानीको सामाखुसीमा इनार सफा गर्ने क्रममा  शुक्रबार तीनजना मदजुरको मृत्यु भएको छ। इनार सफा गर्न क्रममा निसास्सिएर तीनैजनाको मृत्यु भएको प्रहरीले बताएको छ। घटना लगत्तै घटनास्थल पुगेको प्रहरीले उद्दार गरेपनि उनीहरुको इनाभित्रै मृत्यु भइसकेको सोह्रखुट्टे प्रहरी वृत्तका डीएसपी गौतम केसीले जानकारी गराएका छन्।  मृत्यु हुनेमा काठमाडौ महानगरपालिका-२६ का ७० वर्षीय मेखवर्ण गौतम,...बाँकी