भुकम्प प्रभावित जोखिम परिवारहरुलाई सुरक्षित स्थानमा बस्ती स्थानान्तरण गर्नका लागि मकवानपुरको राक्सीराङ्ग गाउँपालिकाका ८ परिवारलाई जग्गाधनी पुर्जा हस्तान्तरण गरिएको छ । जिल्ला कार्यान्वयन इकाईको आर्थिक सहयोगमा राक्सीराङ्ग गाउँपालिकासँग सहकार्य गरि सामुदायिक आत्म निर्भर केन्द्र÷ दीगो समाधानले मंगलबार पुर्जा हस्तान्तरण गरेको हो । राक्सीराङ्ग गाउँपालिका अन्तरगतको काँकडाका परिवारलाई मनहरी गाउँपालिका ६...बाँकी
बन तथा बन्य जन्तुको संरक्षण स्थानिहरुको सहयोग बिना सम्भव नरहेकोे पर्सा राष्ट्रिय निकुञ्जका खरिदार राजु पराजुलीले बताएका छन । सम्बधित संस्थाकोसाथ साथमा स्थानिय तथा अन्य संघसस्थाहरुको साथ तथा सहयोग मिलेमा सजिलै संग संरक्षणका कार्यलाई अगाडी बढाउन सकिने बताए । तराई भुपरिधी कार्यक्रम संरक्षित तथा मध्यवर्ती क्षेत्रको आयोजनामा मनहरिमा भएको बन्यजन्तुहरुको...बाँकी
स्वेच्छिक अवकाश रोजेका ४६७ कर्मचारीले स्वेच्छिक अवकाशमा नजाने भन्दै निवेदन दर्ता गराएका छन् । सरकारले स्वेच्छिक अवकाश रोजेका कर्मचारीलाई निवेदन फिर्ता गर्न आग्रह गरेपछि अहिलेसम्म ४६७ जना कर्मचारीले निवेदन दर्ता गराएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेज अधिकारीले जानकारी दिनुभयो । सचिव डा सरोज पोखरेल र सन्तु कोइरालासहित...बाँकी
धुञ्चेबाट टिमुरेतर्फ गइरहेको कण्टेनर आज दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार ना ६ ख ४९२९ नं को कण्टेनर डिब्बामा सवार चारमध्ये तीन जनाको मृत्यु भएको हो । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । गोसाइँकुण्ड गाउँपालिका–५ याङ्याङ्खोलामा कण्टेनर सडकबाट तल खस्न...बाँकी
घना जंगल र भीरको झाडीमा बाटो हराइसकेको छ। जुका लाग्ने झाडी र जंगलको त्यो बाटोमा हिजोआज मान्छे हिँड्दैनन्। चराचुरुंगी कराउँछन्, जंगली जनावरको ओत लाग्ने ठाउँ भएको छ, भगवान् महादेवको गुफा। मकवानपुरको पश्चिमी राक्सिराङ गाउँपालिका–७ दाराङस्थित जंगलमा रहेको भगवान् महादेवको शिवलिंगले भक्त देख्न नपाएको पनि ६ वर्ष बितिसक्यो। कुनै समय मकवापनपुर,...बाँकी
खोला उत्खनन् गर्न नपाएपछि स्थानीय क्रसर सडक विस्तारका क्रममा निस्किएका ढुंगामा कब्जा जमाउन थालेका छन् । सडक निर्माण गर्न छाडेर ठेकदार कम्पनी ढुंगा बिक्रीमा बढी केन्द्रित भएको देखिएको हो । क्रसरको यस्तो कार्यमा स्थानीय जनप्रतिनिधिले साथ दिएको दाबी गरिएको छ । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सडकको अनुगमन गर्दाको...बाँकी
आज साउन १५ गते, घरघरमा खीर खाएर यो पर्व मनाइँदै छ । सनातन वैदिक सभ्यतामा पूजाआजा तथा शुभकार्यमा खीरको प्रसाद लगाइन्छ भने पारिवारिक भेटघाटमा खीरको पोषिलो परिकार बनाई खाने गरिन्छ । ऋतु अनुसारप्राप्त प्राकृतिक पदार्थमा आधारित परिकार बनाई खाने परम्परा अनुसार दूध घिउ प्रशस्त पाइने साउन महिनामा आउँदो जाडो...बाँकी
सानातिना न्याय खोज्न अब अदालत धाइरहनुपर्दैन, गाउँमै पाइन्छ । चुनावयता स्थानीय तहले सयौं मुद्दा छिनिसकेका छन् । मुद्दा लड्न खर्चिलो हुन्छ । वर्षौं बित्छ । सानो विवादले ठूलो रूप लिन्छ । त्यसैलाई ध्यान दिएर नेपालको संविधानले धारा २१७ मा स्थानीय तहमा तीन सदस्यीय न्यायिक समिति गठन गर्ने व्यवस्था गरेको छ । सँगसँगै स्थानीय सरकार सञ्चालन ऐन...बाँकी