नारायणगढ–मुग्लिन सडकखण्डको तीनमध्ये एक खण्डको काम सकिएको छ । पाचौं पटक थपिएको मिति बुधबार सम्पन्न भए पनि बाँकी दुई खण्डको काम भने सकिएको छैन । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार सो सडकको दासढुंगाबाट सिमलतालसम्मको १०.७ किलोमिटर सडक सम्पन्न भएको ठेकेदार कम्पनीले आयोजनालाई जानकारी गराएको छ । सो सडकको...बाँकी
मुसिकोट शहीद मैदानमा मंगलबार बिहान फेला परेको एक महिलाको शवको परीक्षण गर्दा शारीरिक सम्पर्क गर्ने क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर–६, घर भएकी ३८ वर्षीया एक महिलाको यौन सम्पर्क गर्ने क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले बताएको हो । प्रहरीले हत्याको...बाँकी
भूकम्प गएको तीन बर्ष बितिसक्दा पनि कतिपय स्थानीयहरुको दैनिकी अझै कष्टकर बनेको छ । सरकारले घोषणा गरेको राहत रकम समेत नपाएपछि स्थानीयहरु अझै मारमा परेका हुन् । २०७२ साल बैशाखामा गएको भूकम्पको केन्द्रबिन्दू नै रहेको गोरखाका नागरिकहरु भने अझै सरकारी राहतको प्रतीक्षामा रहेका छन् । खासगरी गोरखाको अजिरकोट गाउँपालिकाको वडा...बाँकी
चितवनको भरतपुर महानगरपालिका ४ शिवघाटस्थित एभरेष्ट पेन्ट्स प्रालिमा आगलागी भएको छ । आज बिहान सात बजे सुरू भएको आगलागी नियन्त्रणको प्रयास भईरहे पनि नियन्त्रणमा आउन नसकेको भरतपुर प्रहरीले जनाएको छ । भरतपुर महानगरपालिकाका साथै मकवानपुर र नवलपरासीबाट गएका दमकलले नियन्त्रणको प्रयास भईरहेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक...बाँकी
डडेल्धुरामा जिप दुर्घटना हुँदा वडाअध्यक्षसहित ४ जनाको मृत्यु भएको छ । डोटीको दिपायलबाट कोहलपुरतर्फ गइरहेको से१ज ३३० नम्बरको जीप दुर्घटना हुँदा वडाअध्यक्ष सहितचार जनाको मृत्यु भएको हो । जिल्लाको गन्यापधुरा गाउँपालिका-२ को गजरौलामा मंगलबार बिहान भएको दुर्घटनामा ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । मृत्यु हुनेमा...बाँकी
सीमावर्ती भारतीय बजार बजारघाटमा बेलौरी नगरपालिका– ७ पौलाहकी ४० वर्षीया सुकुनी चौधरीको चट्याङ लाग्दा आज मृत्यु भएको छ । तरकारी बेचेर फर्कने क्रममा भारतको पिलिभित जिल्ला बजारघाटमा बिहान चट्याङ लागी मृत्यु भएको र शव परीक्षणको पिलिभितमै गरिने घटनास्थलमै रहनुभएका नेपाली काँग्रेसका नेता हरेन्द्रसिंह विष्टले बताउनुभयो । यसैबीच सप्तरीको सुरुङ्गा नगरपालिका–...बाँकी
पोखरीमा डुबेर सर्लाहीको चक्रघट्टा गाउँपालिका(६ गोइयाहीका दुई बालिकाको मृत्यु भएको छ। साथीसँग खेल्दै पोखरीमा पुगेकी हरि नारायण रामकी १० वर्षीया छोरी जसोधाकुमारी राम र ठागा रामकी ९ वर्षीया छोरी प्रीतिकुमारी रामकी पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। सोमबार दिउँसोदेखि हराएका बालिकालाई खोज्ने क्रममा परिवारजनले सोमबार राति...बाँकी
बिगतका बर्षहरु जसरी र्नै यस बर्षपनि हेटौंडामा बिश्व बातावरण दिवस मनाइने भएको छ । सोमबार हेटौंडामा पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिइएको हो । बिश्व बातावरण मुल आयोजक समितिका संयोजक धुब्र अधिकारीले जेठ १६ गतेबाट २२ गतेसम्म कार्यक्रम गरिने बताए । यस वर्ष पनि जेष्ठ १६ गतेदेखि जेष्ठ २२ गतेसम्म...बाँकी