वीरगन्जको ड्राइपोर्टमा शुक्रबार बेलुका भएको भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मोटरसाइकल अनियन्त्रित भएर भएको सवारी दुर्घटनामा वीरगन्ज महानगरपालिका २५ ड्राइपोर्ट घर भएका ३० वर्षका दिनेश साह तुराहको मृत्यु भएको हो ।ड्राइपोर्ट बहुअरी चोकको लक्ष्मी आयल नजिकै साह चढेको ना ४० प ६१४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई...बाँकी
हिन्दू परिषद नेपाल नारायणी अञ्चल कमिटि एवं श्री नृसिंह माध्यमिक विद्यालय द्धाराशुक्रबार संयुक्त रुपमा बीरगंज महानगरपालिका वडा नं. १४ पिपरा स्थित श्री नृसिंह मन्दिर पिपरामठ वृहत सर सफाई कार्यक्रम सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामनारायण प्रसाद कुर्मीको सभापतित्वमा सम्पन्न सरसफाई कार्यक्रममा हिन्दु परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोष...बाँकी
सोलुखुम्बुको महाकुलुङमा पहिरो खसेर डोजर पुरिँदा सहचालकको ज्यान गएको छ । गाउँपालिका–१ बुङको पात्लेमा सडक निर्माण गरिरहेका बेला माथिबाट खसेको पहिरोले डोजरसहित सहचालक पुरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । गाउँपालिका–१ पात्लेको बबर्दो भिरमा सडक खन्ने क्रममा बिहीबार दिउँसो एक्कासि माथिबाट पहिरो खस्दा नेचासल्यान गाउँपालिका–३ का २२ वर्षीय लोचन...बाँकी
पाल्पामा बिहान भएको बस दुर्घटनामा मृतकको पहिचान खुलेको छ । तानसेनबाट रामपुर तर्फ सहकारीको भ्रमण अबलोकनका लागि आउदै गरेको लक्ष्मी बचत तथा सहकारीको रिजर्भ बस दुर्घटनामा १२ जनाको मृत्युु भएको छ भने १५ घाइते भएको प्रहरीले जनाएको छ । मिसनमा उपचार गराएका १ जनाको मृत्यु भएको छ भने ९ जनाको...बाँकी
२०७२ सालको विनाशकारी भूकम्पको केन्द्रविन्दू गोरखालाई केन्द्रविन्दू बनाएर गएराति फेरि परकम्प गएको छ । राति दुईबजेर १७ मिनेटको समयमा गोरखाको काशिगाउँलाई केन्द्रविन्दू बनाएर ४।१ रेक्टरस्केलको परकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । २०७२ सालको भूकम्पको यो ४९५ औं परकम्प भएको केन्द्रले जनाएको छ ।राससबाँकी
३३ किलो सुन तस्करीमा मुछिएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीले आरोप अस्वीकार गरेका छन् । जिल्ला अदालत, मोरङमा बिहीबार बयान दिँदै उनले आफूलाई फसाउन खोजिएको दाबी गरेका हुन् । उनले आफूलाई मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेले फसाउन खोजेको आरोप लगाएका उनले इन्कारी बयान दिएका हुन् । आफुलाई फसाउन खोजिएको...बाँकी
हेटौंडा–९ नम्बर वडामा रात्री गस्ती गर्ने महिला तथा आमा समुहका सदस्यहरुलाई तीन नम्बर प्रदेश प्रमुख अनुराधा कोईरालाले सम्मान गरेकी छिन् । रात्रीगस्ती गरेर सामाजको शान्ति सुरक्षामा महत्वपूर्ण योगदान पुर्याएको भन्दै प्रदेश प्रमुख कोईरालाले उनीहरुलाई बिहीबार हेटौंडामा सम्मान गरेको हो । प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले भनिन्, ‘ हेटौंडा...बाँकी
४६ औ विश्व वातावरण दिवश २०७५ को अवसरमा विश्व वातावरण दिवस मुल आयोजक समारोह समितिको आयोजनामा तथा टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा ११ को सम्योजनमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत बुधबार पहिलो दिन रक्तदान कार्यक्रम हेटौंडा ११ स्थित सामुदायिक प्रहरी सेवा समितिमा ४६ औ विश्व वातावरण दिवस मुल आयोजक समारोह...बाँकी