धार्चे गाउँपालिका–३ उहिया स्वास्थ्य चौकीमा निःशुल्क पाइने भनिएको जीवनजल पाइँदैन। झाडापखालाको औषधि जीवनजल लिन पुगेका बिरामी रित्तै फर्कन्छन्। ‘जीवनजल सकिएको धेरै भयो, कहिले आउँछ यसै भन्न सकिन्न,’ स्वास्थ्य चौकीका अहेव शुभनारायण दासले भने, ‘सामान्य रोग लाग्दा निःशुल्क दिनुपर्ने औषधि दिन सक्दैनौं। स्थानीय बासिन्दा रोग लाग्दा बेवास्ता गर्छन्, च्याप्दै गएपछि झाँक्रीकहाँ...बाँकी
यस वर्षको मनसुन विगतका वर्षहरू भन्दा केहीअगावै शुरू हुने भएको छ। अंग्रेजी महिनाको जुन १० तारिख आसपासमा ( अन्तिम साता) नेपाल भित्रिने मनसुन यसपटक छिट्टै सक्रिय हुने मौसमविद्हरूको आँकलन छ। भारतको दक्षिणी भेगका केरला, कर्नाटक, तमिलनाडु र आसपासका क्षेत्रमा एक साताअघि शुरू भएको मनसुन भारतको मध्य भेगसम्म फैलिएकाले त्यसको प्रभाव...बाँकी
थारु कल्याणकारिणी सभा मकवानपुरको सभापतीमा पुनः हरिलाल चौधरी सर्वसहमत चयन भएका छन् । शनिबार हेटौंडामा भएको छैठौं जिल्ला अधिवेशनले हरिलालको नेतृत्वमा ११ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपसभापतिमा अमिता कुमारी चौधरी, सचिवमा चन्द्रकान्त चौधरी, कोषाध्यक्षमा उमा चौधरी, सहसचिवमा अमितकुमार चौधरी, सदस्यहरुमा होमनारायाण चौधरी, विसुनदयाल चौधरी, मेनुका फौजदार,...बाँकी
पत्रकारले समाजका बिषयवस्तुहरुलाई उठान गर्न, प्रचार गर्न र खवरदारी गर्न सक्छ । तर, आर्थिकसँग जोडिएको पुननिर्माण जस्तो जटिल काम एउटा श्रमजीवी पत्रकारको एक्लो प्रयासमा त्यति सहजै सम्भव हुने कुरो होईन भन्ने धारणा भएपनि पत्रकारको पहलमा ठूला परिवर्तन भएका छन् । राज्यले स्थायी आवास पुननिर्माणका लागि अनुदान दिँदा समेत पुननिर्माणको कामले...बाँकी
शुक्रबार भएको सवारी दुर्घटनामा एकै स्थानका धेरै प्रतिष्ठितको ज्यान गएपछि हिजोको दिनलाई तानसेनवासीले कालो दिनको रुपमा लिएका छन् । हुनत पाल्पा जिल्ला सदरमुकाम तानसेनका वजार तथा पसल,उद्योग कलकारखा,व्यवसाय प्रत्येक शनिवार वन्द गरिन्छन् । केही वर्ष पहिलेदेखि पाल्पा उद्योग वाणिज्य संघको आव्हानमा यस्तो प्रचलन गरिदै आएको छ तर शनिवारको वन्दले धेरै...बाँकी
सिविन नेपालको आयोजना र प्लान इन्टरनेशनलको सहकार्यमा बालिका वकालत संजाल कार्यक्रम अन्र्तगत अन्तर धार्मिक संञ्जालका सदस्यहरुको लागि हेटौंडामा २ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । लैङ्गिकताको आधारमा हुने हिंसा परम्परागत हानीकारक अभ्यासमा कमी ल्याउन, आर्थिक सशक्तिकरणका लागि पैरव गर्ने, नीति नियमहरुको प्रभावकारी कार्यान्वयनका लागि धार्मिक अगुवाहरुको लागि यो कार्यक्रम...बाँकी
मुलुकमा सडक दुर्घटनाको अवस्था कहालीलाग्दो रहेको सरकारी तथ्यांकले देखाएको छ । तथ्यांकअनुसार वर्षेनी सडक दुर्घटनाबाट औसत २ हजारको ज्यान जाने गरेको छ । आव २०६८-६९ देखि २०७४-७५ को सात वर्षको अवधिमा देशका विभिन्न स्थानमा भएका सडक दुर्घटनामा १३ हजार ९ सय ३१ को मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ...बाँकी
तानसेनबाट रामपुर जाँदै गरेको बस शुक्रबार रम्भा गाउँपालिका- ४ हुमिनमा दुर्घटना हुँदा १४ जनाको ज्यान गएको छ। घटनामा १० जना घाइते भएका छन्। सडकबाट बस खस्दा ११ जनाको घटनास्थलमै र तीन जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो। मृत्यु हुनेमा तानसेन नगरपालिका ४ का विष्णुमान बज्राचार्य, तानसेन ३ का देवेन्द्रलाल...बाँकी