विविध

लेडीज ब्यागबाट गाँजा बरामद

मकवानपुर प्रहरीले लागुऔषध गाँजासहित २ जनालाई बुधबार पक्राउ गरिएको छ । ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले मनहरी गाउँपालिका वडा नम्बर ७ की ५५ वर्षीया रीता लामा र राक्सिराङ गाउँपालिका वडा नम्बर २ का २१ वर्षीय कुमार भुलनलाई पक्राउ गरेको हो । प्रहरीले हेटौँडा १९ स्थित सडक खण्डको गुम्बा...बाँकी

नारायणगढ–मुग्लिन सडकमा चौबिसै घण्टा गाडी चल्ने, सबै सडक पिच

नारायणगढ मुग्लिन सडक खण्डमा दैनिक बिहान १० देखि दिउँसो ४ बजेसम्म सवारी रोकेर काम गरिँदै आएकोमा आजदेखि सवारी २४ सै घण्टा चल्ने भएको छ । नारायणगढ–मुग्लिन सडकखण्डको पूरै भागमा कालोपत्र गर्ने कार्य सम्पन्न भएसँगै सवारी रोक्न नपर्ने भएको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी ईन्जिनियर शिव खनालका अनुसार मंगलबार...बाँकी

चट्याङ लागेर बकैयामा २ जनाको मृत्यु, चारजना घाइते

हावाहुरीसहित परेको चट्याङ लागेर गएराती मकवानपुरको बकैया गाउँपालिकामा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते छन् । बकैया गाउपालिका–९, शिखरपुरमा परेको चट्याङ लागेर स्थानीय ५५ वर्षीय छलिमाया थिङ र उनको १५ महिने नाती देव थिङको मृत्यु भएको हो । राति परेको चट्याङ लागेर घाइते दुवैजनालाई उपचारका लागि हेटौैंडा अस्पतालमा...बाँकी

प्राकृतिक दोहन रोक्न दरो बन्दै मकवानपुर प्रहरी

मकवानपुरको मनहरीबाट खटिएको प्रहरीको टोलीले अबैध रुपमा ढुंगा तथा बालुवा उत्खनन् गरेको भन्दै चारजनालाई पक्राउ गरेको छ । मनहरीमा रहेको लोथर खोलामा अबैध रुपमा उत्खनन् गर्र्दे गरेको अवस्थामा जेसिबी र टिपर सहित चारजना त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा चितवनको फ्रेन्डशिप कन्स्ट्रक्सनको ना. १ क. ६८१९,ना. १...बाँकी

घरबाट भागेका चार बालकको उद्वार

नलगाड नगरपालिका १ का चार बालबालिकालाई जाजरकोट सदरमुकामबाट उद्धार गरी आफन्तको जिम्मा लगाइएको छ। भेरी नगरपालिका ४ मा प्रहरी देख्नासाथ लुक्न खोज्ने नलगाड १ का कालीबहादुर विक, रामबहादुर विक, श्याम विक र ललित विकलाई नलगाड१ मै लगेर परिवारको जिम्मा लगाइएको जाजरकोट प्रहरी प्रमुख रवीन्द्रकुमार सिंहले जानकारी दिए। उनीहरुलाई दलालले भारत...बाँकी

अवरुद्ध नारायणघाट मुग्लिन सडकखण्ड सुचारु

नारायणगढ मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार पहिरो पन्छाएपछि बिहान पौने एघारबाट सडक दुईतर्फी खुलेको हो । चारकिलो भन्ने ठाउँमा पहिरो झरेपछि नारायणगढमुग्लिन सडक अबरुद्ध भएको थियो । सडकमा अत्यधिक सवारी चापका कारण यातायात आवतजावत सहज हुन भने तीन घण्टाभन्दा बढी समय लाग्ने देखिएको...बाँकी

बातावरण दिवसको अवसरमा हेटौंडामा बिभिन्न कार्यक्रम आयोजना

४६ औ विश्व वातावरण दिवश २०७५ को अवसरमा विश्व वातावरण दिवस मुल आयोजक समारोह समितिको आयोजनामा मंगलबार बिभिन्न कार्यक्रमको आयोजना गरिएको छ । बातावरण दिवस मुल आयोजक समितिको साता ब्यापी कार्यक्रम अन्तरगत मंगलबार अन्तिम दिन बहृत जनचेतना कुलक र्याली निकालिएको हो । हेटौंडामा निकिस्एको सो जनचेतना मु्लक र्यालीमा बिभिन्न टोल...बाँकी

बिहानै भूकम्पको धक्का

सुदूरपश्चिमका विभिन्न जिल्लाहरुमा भूकम्पको धक्का महसुश गरिएको छ । मंगलबार बिहान बाजुरा जिल्ला केन्द्रविन्दु भएर ४ दशमलव ९ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ । मंगलबार बिहान ७ बजेर १९ मिनेट जाँदा भूकम्प गएको थियो ।बाँकी