विविध

तारा एयरको बिमान दुर्घटना : सबै यात्रु सकुशल

जुम्लामा तारा एयरको विमान दुर्घटनाबाट जोगिएको छ । जुम्लाका लागि नेपालगन्जबाट शनिबार दिउँसो २ बजेर ६ मिनेटमा उडेको तारा एयरको ट्वीनअटर अवतरणका क्रममा अगाडिको पांग्रा ९ल्याण्डिङ गेयर० पन्चर हुँदा जहाज धावनमार्ग भन्दा बाहिर गएको छ । नेपालगन्ज बिमानस्थल प्रमुख प्रतापबाबु तिवारीका अनुसार धावनमार्गबाट असन्तुलित हुँदै बाहिर निस्केको जहाज आवासगृहतर्फको फेन्समा...बाँकी

मदिरा र म्याजिक सहित तीन पक्राउ

मकवानपुर प्रहरीले मदिरा सहित तीनजना सहित म्याजिक पक्राउ गरेको छ । पक्राउ पर्नेमा ना १ ज २६३८ नं। को म्याजिकमा सहित माया लामा र म्याजिक चालक गोपाल लामा रहेका छन् । उनीहरुलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिराशतमा राखिएको प्रहरी नायब उपरीक्षक दीलिपराज झाले बताए । उनीहरुलाई प्रहरीले...बाँकी

जोगाउन गएकाकै मृत्यु

 बढैयाताल गाउँपालिका–५ स्थित कच्ची घरको पर्खाल भत्किँदा दुईजनाको मृत्यु भएको छ । स्थानीय ललित पुनको घरको पर्खाल भत्किँदा उनका १२ वर्षीय छोरा दीपेन्द्र पुनको घटनास्थलमा र ३१ वर्षीया भाइबुहारी सुनिता पुनको उपचारका लागि लैजाने क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बर्दियाका निमित्त प्रमुख डिएसपी युवराज खड्काका अनुसार घरको...बाँकी

आदिवासी जनजाति पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि गोष्ठी

मकवानपुर जिल्लाका विभिन्न संचारमाध्यममा कार्यरत आदिवासी जनजाति पत्रकारहरुकालागि एक दिने पत्रकारिता क्षमता अभिवृद्धि गोष्ठी आज हेटौँडामा सम्पन्न भएको छ । आदिवासी जनजाति महासंघ नगर समन्वय परिषदको आयोजना तथा हेटौँडा उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयको सहयोगमा कार्यक्रम भएको हो । गोष्ठीलाई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मकवानपुर शाखाले व्यवस्थापन गरेको थियो...बाँकी

थारु महिलाहरुको अधिवेशन हुने

थारु महिला सभाको दोस्रो केन्द्रिय अधिवेशन शनिबार हेटौँडामा हुने भएको छ । थारु महिला सभा केन्द्रीय कमिटि तथा जिल्ला कमिटिले शुक्रबार हेटौँडामा पत्रकार सम्मेलन गरी अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको जानकारी गराएको हो । अधिवेशनका बारेमा जानकारी दिँदै थारु महिला सभाकी केन्द्रीय अध्यक्ष हरिदेवी चौधरीले बिहान ७ बजे हेटौँडा ४...बाँकी

मनहरीमा अपाङ्ग भवन उद्घाटन, समन्वय समितिमा स्याङ्बो

मनहरी गाउँपालिका ७ रमन्टारस्थित अपाङ्ग स्वावलम्बन जीवन पद्धति केन्द्रको नयाँ भवन उद्घाटन गरिएको छ । मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले नयाँ भवनको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै अपाङ्गता भएकाहरुको खुसीका लागि गाउँपालिकाले कुनै कसर बाँकी नराख्ने बताए । उनले आगामी बजेटमा समेत अपाङ्गता भएका व्यक्तिहरुका लागि उचित...बाँकी

दुईनाल बन्दुक बरामद

मकवानपुर प्रहरीले दुई नाल भरुवा बन्दुक बरामद गरेको छ । प्रहरी चौकी भार्ताबाट खटिएको प्रहरीको टोलीले शुक्रबार कैलाश गाउँपालिकाबाट सो बन्दुक बरामद गरेको हो । सो गाउँपालिका वडा नम्बर ७ का स्थानीय मान बहदुर प्रजाको खाली घरमा लुकाइछिपाइ राखिएको अवस्थामा दुईनाल बन्दुक सहित एक किलो गन्धक बरामद गरेको मकवानपुर प्रहरीले...बाँकी

कुलेखानी दोस्रोबाट बिधुत प्रवाह ठप्प

मकवानपुरको इन्द्रसरकोमा रहेको ३२ मेगावाट जडित क्षमताको कुलेखानी दोस्रो जलविद्युत केन्द्रको एउटा युनिट (१६ मेगावाट) को जेनेरेटरमा समस्या देखिएको छ । युनिट दुईको जेनेरेटरको ‘स्टेटर वाइन्डिङ’मा समस्या देखिएपछि २० जेठदेखि केन्द्रबाट १६ मेगावाट विद्युत उत्पादन बन्द छ । ‘स्टेटर वाइन्डिङ’को मर्मत गर्नु पर्ने भएकाले कुलेखानी पहिलो र दोस्रो जलविद्युत केन्द्रबाट...बाँकी