मकवानपुरको वकैया गाउँपालिकामा चुरे संरक्षणका लागि सरोकारवालाबीच समिक्षा गोष्ठी बिहीबार भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालको प्रमुख आतिथ्यतामा चुरे संरक्षणका लागि वकैया नदी परिचालन कार्यक्रमको समिक्षा गोष्ठी भएको हो । कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिसहित सरोकारवालाको सहभागिता रहेको थियो । बाल तथा महिला सेवा केन्द्र बाराको आयोजनामा...बाँकी
बागलुङको ताराखोला गाउँपालिकाको अर्गलमा बिहीबार पिकअप दुर्घटना हुदाँ दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । घुस्मेलीदेखि अर्गल भातखाने डाडाँ जादै गरेको ग १ ज ६०३४ नम्बरको गाडी दिउँँसो दुर्घटना हुदाँ ताराखोला गाउँपालिका ३ का २४ वर्षीय हेमन्त घिमिरे र सोही स्थानका ५४ वर्षीय हरिराम गिरीको ज्यान गएको प्रहरीले जनाएको छ ।...बाँकी
मकवानपुरको पश्चिमी क्षेत्रका बासिन्दा बिद्युत उपयोगबाट बञ्चित भएका छन् । बिद्युतको नियमित आपुर्ती नहुने र आपुर्ती भएको बिद्युतबाट बत्ति नबल्ने र फ्यान नचल्ने हालतको बिद्युत उपयोग गर्न बाध्य भएका छन् । बिद्युतबाट पीडित मनहरी, चैनपुर राक्सीराङ क्षेत्रका बासिन्दाले बिद्युत प्राधिकरणमा समस्या सामाधान गर्न सघर्ष समितिनै बनाएर प्रँधिकरणमा डेलिगेशनमा गएका हुन्...बाँकी
आफ्नै श्रीमतीलाई जवर्जस्ती करणी गरेको अभियोगमा जिल्ला अदालत ताप्लेजुङले बुधवार श्रीमानलाई तीन बर्ष कैद सजाँय हुने फैसला गरेको छ। फैसलामा पीडक श्रीमानले बयानका क्रममा आफ्नो जायजेथा नभएको बताएकोले उनको अंश बण्डाबाट जायजेथा नजुटे पीडितलाई सरकारबाट ५० हजार क्षतिपूर्ति भराउने उल्लेख छ। पीडकको जायजेथाबाट उक्त बराबर रकम भराउन सकिन भए भने...बाँकी
जंगली हात्तीको आक्रमणमा परी बारामा एक जनाको ज्यान गएको छ । आत्याधिक गर्मीको कारण आफ्नै घरबाहिर पिँढीमा सुतिरहेका ५५ वर्षीय इन्द्रबहादुर थिङ्गको पर्सा राष्ट्रिय निकुञ्जबाट आएको हात्तीको आक्रमणबाट बुधबार बिहान ३ः३० बजे ज्यान गएको हो । वर्षायाम हरेक वर्ष निकुञ्ज तथा आरक्षबाट आएका हात्तीले बस्तीमा बसेर आतङ्क सृजना गर्दै आएको...बाँकी
सस्तोमा जग्गा नबेचेको निहुँमा दाङमा एक महिला निर्घात कुटिएकी छिन् । भालुवाङ पुरानो बसपार्कमा रहेको जग्गा सस्तोमा नबेचेको भन्दै अर्घाखाँचीको शीतगंगा नगरपालिका–९ ठाडो खोलानिवासी दिलमाया पुनलाई अन्य दुई महिलाले कुटेका हुन् । लाखौँ पर्ने घडेरी ५० हजारमा बेच्न दिएको दबाब दिलमायाले अस्वीकार गरेपछि रेखा गुप्ता र अनिता गुप्ताले अर्धनग्न बनाउँदै कुटपिटका हुन् ।...बाँकी
सोमबार साँझ परेको वर्षात् पछि नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार सडकको मुग्लिन नजिकै कालीखोला, जलविरेलगायतका सातभन्दा बढी ठाउँमा पहिरो खसेको छ । राति ११स्२० बजेदेखि अवरुद्ध सडक बिहान ३ः २० बजे एकतर्फी सञ्चालनमा आएको थियो । बिहान ६ बजेदेखि...बाँकी
आदिवासी जनजाति संघसंस्थाका पदाधिकारीका लागि २ दिने भाषण कला तथा नेतृत्व क्षमता अभिबृद्धि कार्यक्रम सोमबार हेटौंडामा सकिएको छ । हेटौंडा उपमहानगरपालिकाको सहयोग तथा नेपाल आदिवासी जनजाति महासंघ हेटौंडाको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा नेतृत्व, असल नेतामा हुनुपर्ने गुणहरु, जनसम्पर्कका मुख्य ६ तत्व, नेतृत्वका गुणहरु, नेताको भुमिका, कर्तव्य, विशेषताहरु, नेतृत्व...बाँकी