निर्माण व्यवसायी संघ मकवानपुरको अध्यक्षका लागि वर्तमान महासचिव श्यामसुन्दर ढकालले आज हेटौंडामा पत्रकार सम्मेलन मार्फत उम्मेद्वारी घोषणा गरेका छन् । संघको आगामी आश्विन १२ र १३ गते हुने २१ औं बार्षिक साधारण सभा तथा अबिधेशनबाट बन्ने नयाँ कार्यसमितिका लागि ढकालले उम्मेद्वारी दिएका हुन् । निर्माण व्यवसायी हित र सामाजिक उत्तरदायित्व...बाँकी
नारायणगढ–मुग्लिन सडकखण्डको निर्माण सकिन नपाउँदै तीन ठाउँमा भासिएको छ । ती ठाउँमा सवारी एकतर्फी मात्रै सञ्चालनमा आएका छन् । नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख रोहितकुमार बिसुरालका अनुसार पछिल्लोपटक नारायणगढबाट २६ किलोमिटर दूरीमा रहेको भालुढुङ्गामा ७५ मिटर लामो सडक भासिएको छ । सो ठाउँमा पाँच मिटर चौडा भासिएको हो । करीब २०...बाँकी
गजल मञ्च मकवानपुरले हरेक महिनाको पहिलो शनिबार आयोजना गर्दै आएको गजल यात्राको एकसय ४८ औं शृङ्खला सम्पन्न भएको छ । कार्यक्रममा मकवानपुरका एक दर्जनभन्दा बढी गजलकारले गजल बाचन गरेका थिए । मञ्चका अध्यक्ष देवराज तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा हास्यव्यङ्ग्यकार आरसी रिजालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा साहित्य संगम मकवानपुरका...बाँकी
हेटौंडा इन्फिल्डर मकवानपुरले बिहीबार हेटौंडा बजारको बुद्ध चौक, सिमा चौकका सडकको दायाँबायाँ ट्राफिक सचेतनामूलक स्टीकर लगाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको संयोजनमा हेटौंडा इन्फिल्डरले करीब ६० थान सडक स्टीकरहरु लगाएको हो । यसका साथै हेटौंडा इन्फिल्डरले करीब ६ सय थान सवारी साधनमा समेत ट्राफिक सचेतनामूलक स्टीकर लगाएको छ...बाँकी
मकवानपुरको थाहा नगरपालिका बज्रवाराही (टिष्टुङ) मा संचालन हुने महोत्सवका लागि स्थानीयहरुले नै लगानी गरेर शुरु गर्ने भएका छन् । टिष्टुङको ऐतिहाँसिक तथा पर्यटकीय ‘प्रडक्ट’लाई प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको महोत्सव मूल आयोजक समारोह समिति २०७५ का संयोजक इन्द्र बहादुर श्रेष्ठले जानकारी दिए । आफ्नो ठाउँलाई पर्यटकीय गन्तव्य बनाउनको लागि...बाँकी
मकवानपुरको इलाका प्रहरी कार्यालय भीमफेदी लागु औषध सहित दुई जनालाई पक्राउ गरेको छ । हेटौँडाबाट काठमाण्डौँ जाँदै गरेको ना १ ज २१४२ नंबरको टाटासुमोमा जाँच गर्ने क्रममा भीमफेदी गाउँपालिका वडा नंबर ६ बाट बारा सिमराका श्याम गिरि र हेटौँडा बस्ने रुविना तामाङको साथ लागु औषध भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले...बाँकी
मनहरी गाउँपालिकाका कर्मचारी जनप्रतिनिधि हरुलाई मुलुकि ऐन बारे सचेतना दिएको छ । गाउँपालिकाको आयोजनमा भएको सचेतना कार्यक्रममा गत भदौ देखी लागु भएको मुलुकी ऐन सम्बन्धि सचेतना दिएइको थियो । नयाँ मुलुकी ऐन लागुभएयता गाउँपालिकाका कर्मचारि तथा जनप्रतिनिधीहरु नयाँ मुलुकी ऐन सम्बन्धि अलमलमा थिए । कर्मचारि तथा जनप्रतिनिधीहरुनै ऐनमा प्रस्ट नभएका...बाँकी
सञ्चारिका समूहको साताँै महाधिवेशनबाट नितु पण्डितको अध्यक्षमा १३ सदस्य नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ । उपाध्यक्ष कमला पन्थी, महासचिव विमला तुम्खेवा, सचिव यशोदा अधिकारी र कोषाध्यक्ष सीमा शर्मा निर्वाचत हुनुभएको हो । त्यसैगरी, सदस्यमा कृति भट्टराई, पवित्रा सुनार, उर्वसी बस्न्यात, रुवी रौनीयार, वसन्ती बास्तोला, सञ्चिता घिमिरे, कविता थापा र...बाँकी