गोरखाको सामागाउँबाट काठमाडौं जाँदै गर्दा बेपत्ता भएको अल्टिच्युड एअरको हेलिकोप्टर नुवाकोट जिल्लाको मेघाङ गाउँपालिका–१ बर्सुङचेतको मैलुङपाखाको जंगलमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार नाइनएनएएलएस कल साइनको हेलिकोप्टर दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । हेलिकोप्टरमा ७ जना सवार थिए । जिल्ला प्रहरी कार्यलय नुवाकोटका...बाँकी
अल्टिच्युड एअरको हेलिकप्टर गोरखाबाट काठमाडौं आउने क्रममा दुर्घटनामा परेको छ । गोरखाको सानोगाउँबाट उडेको केही मिनेटमै हेलिकोप्टर सम्पर्कविहीन भएको हो ।विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले घटनाको पुष्टि गरेका छन् । हेलिकप्टरमा ६ जना यात्रु र एक जना क्याप्टेन रहेका थिए । हेलिकप्टर बिहान ८ बजेर १८ मिनेटमा ल्याण्ड हुनुपर्ने थियो ।...बाँकी
मकवानपुरको मनहरी गाउँपालिका वडा नं ४ मुलखोलाबाट हेटौँडा तर्फ आउदै गरेको यात्रुबाहक बसलाई मसिने खोलाले बिहीबार बिहान बगाएको छ । बिहान परेको बर्षापछि मसिने खोलामा आएको बाढीले ना ३ ख २७१ नम्बरको बस बगाएको स्थानीयहरुले जानकारी दिएका छन् । मनहरी गाउँपालिका ४ स्थित गोलघरभन्दा ३ सय पर दक्षिणमा खोलाले...बाँकी
नेपाल क्योकुसिन कराँते डोजो मनहरी शाखाका लागि बेल्जियममा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । केही समयदेखि बेल्जियम बस्दै आएका मनहरी गाउँपालिका ७ घर भएका बीरबहादुर प्रजाको समन्वयम डोजोका लागि ५० हजार रुपियाँ प्राप्त भएको हो । लामो समयदेखि मनहरीमा कराँतेका कुनै पनि गतिविधिहरु नभइरहेको अबस्थामा एकमहिनाअघि डोजो स्थापना गरी...बाँकी
नारायणी नदीले पश्चिम चितवनको न्युरे चोकमा लगाइएको तटबन्ध भत्काएपछि एक हजारभन्दा बढी घर उच्च जोखिममा परेका छन् । भरतपुर महानगरपालिका–२७ र २८ को बीचमा सय मिटर तटबन्ध बगाएर नदीले छेउको जमीन कटान गरिरहेकाले त्यसबाट एक हजार २०० घर उच्च जोखिममा रहेको चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले बताउनुभयो । नजिकैका...बाँकी
प्रहरीले काठमाडौँबाट दुर्लभ वन्यजन्तु रेडपान्डासहित दुईजनालाई पक्राउ गरेको छ । राजधानीको चाबहिलबाट टुकुचातर्फ लाँदै गरेको अवस्थामा सोलुखुम्बु निवासी दुईजनाबाट प्रहरीले पाँचवटा रेडपान्डा जीवितै बरामद गरेको हो । महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रमुख डिएसपी दानबहादुर मल्लका अनुसार गम्भीर अवस्थामा जीवितै समातिएका ती रेडपान्डा मरिसकेका छन् । ती रेडपान्डालाई सोलुखुम्बुबाटै ल्याइएको हुन सक्ने आशंका...बाँकी
नेपाली मुद्राको अवैध ओसारपसार हुण्डी कारोवारमा संलग्न रहेको अभियोगमा पक्राउ परेका अभियुक्त र बरामद रुपैयाँलाई आज पर्सा प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलन गरी वीरगञ्जको विभिन्न स्थानबाट बरामद गरिएकोे रु ५४ लाख ९६ हजार र हुण्डीको कारोवारमा संलग्न भएको अभियोगमा पक्राउ परेका पाँच जना अभियुक्तलाई...बाँकी
मकवानपुर प्रहरीले लागूऔषधसहित आइतबार २ जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी बसपार्क हेटौंडाबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका वडा नं ५ की २६ वर्षीया श्रृजना लामा र सर्लाही परवानीपुरका २७ वषीय भरत मगर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको...बाँकी