विविध

धसिङ्गरेबाट मकवानपुरमा यसरी निस्कदै तेल

खासगरी साउने संक्रान्तिमा लुतो फाल्दा पडाउन र दहीको ठेकी माझ्न प्रयोग गर्ने गरेको मछिनो कसैले पैसा तिरीतिरी किन्लान् भनेर दामन क्षेत्रका बासिन्दाले सोचेका थिएनन् । अझ त्यही स्याउलाबाट तेल निस्किन्छ भन्ने त उनीहरूलाई कल्पनै थिएन । मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने थाहा नगरपालिका–४ नयाँगाउमा धसिङ्गरे (मछिनो) को तेलको उत्पादन सुरु गरिएको छ । ‘पहिले...बाँकी

सबैै स्थानीय तहमा प्रहरी सङ्गठन

नेपाल प्रहरीको सङ्गठन ७५३ वटै स्थानीय तहमा विस्तार गरिएको छ ।गत २०७५ जेठ २७ को सरकारी निर्देशनबमोजिम प्रहरी कार्यालय नभएका बाँकी ३० स्थानीय तहमा प्रहरी कार्यालय स्थापना गरिएको हो । यसअघि चार नगरपालिका र २६ गाउँपालिका बाहेक ७२३ स्थानीय तहमा मात्र प्रहरी कार्यालय रहेकामा अहिले सबै स्थानीय तहमा स्थापना भइसकेका...बाँकी

गायक तथा नाट्यकर्मी हरिप्रसाद रिमालको निधन

गायक तथा नाट्यकर्मी हरिप्रसाद रिमालको निधन भएको छ । रिमालको गएराति आफ्नै निवास बानेश्वर हाइटमा निधन भएको नाट्यकर्मी अशेष मल्लले जानकारी दिए । ९३ वर्षीय रिमाल लामो समयदेखि अस्वस्थ थिए । उनी घरमै आराम गर्दै आइरहेका थिए । रिमालका ‘फगत एक नजरमा कसैले लियो मन’ लगायत गीत चर्चित छन् ।...बाँकी

उपमहानगरपालिका प्रति नयाँ शक्ति असंतुष्ट

नयाँ शक्ति पार्टी नेपाल, हेटौँडा उपमहानगर कमिटिले हेटौँडा उपमहानगरपालिकाको पछिल्लो गतिविधि नगरवासीको पक्षमा नभएको भन्दै असन्तुष्टि व्यक्त गरेको छ । कमिटिको आज हेटौँडामा बसेको बैठकले उपमहानगरको गतिविधि नगरवासीको पक्षमा नभएको भन्दै १५ दिनभित्र पार्टीले आवश्यक सूचना माग गर्ने निर्णय समेत गरेको हो । त्यस्तै नगर संयोजक राजकुमार भेटवालको अध्यक्षतामा बसेको...बाँकी

फिकुरी बहुमुखी क्याम्पस अध्यक्ष बिरुद्ध अख्तियारमा उजुरी

नुवाकोट जिल्लाको किस्पाङ् गाउँपालिका–२, फिकुरी मा रहेको एक मात्र क्याम्पस फिकुरी बहुमुखी क्याम्पसमा व्यापक आर्थिक अनियमितता भएको भन्दैं अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । क्याम्पस संचालन समितिको अध्यक्ष कृष्णप्रसाद भट्टले झुटो विवरण पेश गरि अध्यक्ष बनेको र क्याम्पस प्रमुख नियुक्तिमा स्वेच्छाचारी पाराले प्रचलित नियम कानुनलाई मिचेको भन्दै अख्तियारमा...बाँकी

नगरवासीलाई हेटौंडा उपमहानगरपालिकाको खुसीको खबर,यस्तो छ खबर

देशभरीमानै पहिलोपटक हेटौंडा उपमहानगरपालिकाले यसक्षेत्रका वासिन्दालाई घर निर्माण गर्नुपरेमा निशुल्क रुपमा नक्सा बनाईदिने भएको छ । आज उपमहानगरपालिकाको कार्यपालिका बैठकले नरका वासिन्दाहरुले घर निर्माण गर्नुपरेमा निशुल्क रुपमा नक्सा समेत बनाउन लागिएको हो । धेरैजसो स्थानिय तहहरुले कर बृद्धी गरेको जनगुनासो आईरहेको समयमा यस क्षेत्रका वासिन्दाहरुलाई घर निर्माण गर्नुपरेमा नक्सा समेत...बाँकी

हेटौँडा–कुलेखानी यातायात सञ्चालन

मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने हेटौँडा–कुलेखानी सडक खण्डको इन्द्र सरोवर गाउँपालिका वडा नं २ स्थित फाखेलको कलङ्की चोकमा गतराति परेको वर्षात्ले आएको पहिरो हटाइ साँझ ५ः४५ बजेदेखि हेटौँडा–काठमाडौँतर्फको यातायात सेवा सञ्चालनमा ल्याइएको छ । आजै बिहानदेखि हेटौँडाबाट कुलेखानी हुँदै काठमाडौँतर्फ जाने कार, सुमो जिप, मिनिबस र बाइक फाखेलको स्थानीय कलङ्की चोकमा...बाँकी

ॐ नगर टोल बिकास संस्थाको साधारण सभा सम्पन्न

हेटौंडा ८मा रहेको ॐ नगर टोल बिकास संस्थाको साधारण सभा सम्पन्न भएको छ । सालिग्राम तिमेल्सिनाको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि वडा समन्व्य समितिका अध्यक्ष गोतामे मोक्तान, बिसेश अतिथी वडा समन्वय समितिका उपाध्यक्ष सति न्यौपाने, ॐ नगर बिकास सस्था का पुर्ब अध्यक्ष हरु् ,मिलन टोल बिकास का अध्यक्ष,मनकामना टोल...बाँकी