विविध

छोरा र भाइको हत्या

 रुकुम (पश्चिम)को मुसीकोट नगरपालिका–१४ मा एक व्यक्तिले आज आफ्नै छोरा र भाइको हत्या गरेका छन् । छिवाङ चौताराका ३६ वर्षीय शंकर बिष्टले ६ वर्षीय छोरा सुदर्शन र २० वर्षीय भाइ गोकर्णको खुकुरी प्रहार गरी हत्या गरेका हुन् । शंकरले खुकुरी प्रहार गरी आफ्ना दुई छोरालाई समेत घाइते बनाएको प्रहरी नायब...बाँकी

उपभोक्ता मंचमा नयाँ नेतृत्व

उपभोक्ता मञ्च नेपाल मकवानपुरको अध्यक्षमा कुमार पौडेल चयन भएका छन् । मञ्चको मंगलबार हेटौँडामा सम्पन्न जिल्ला भेलाले पौडेलको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । मञ्चको उपाध्यक्षमा कपिल अर्याल र कृष्ण अर्याल, सचिव नवराज कोइराला, सहसचिव राजु गौतम, कोषाध्यक्षमा ईश्वरप्रसाद मैनाली रहेका छन् । सदस्यहरुमा विनोद शर्मा,...बाँकी

तीन आमालाई पुत्र वियोग

 यही साउन २० गते काठमाडौँ महानगरपालिका–३२ काँडाघारीबाट भएको अपहरण एवं हत्याकाण्डमा तीन आमा पुत्र वियोगमा परेका छन् । काँडाघारीबाट ११ वर्षीय निशान खड्काको अपहरण र हत्यापछि प्रहरीको इन्काउण्टरमा मारिएका अपहरणकारीको आमाहरुको अवस्था पनि निशानकी आमा चमेली खड्काको जस्तै बनेको छ । नुवाकोट समरीका २४ वर्षीय अजय तामाङको ५३ वर्षीया आमा...बाँकी

हेलिकोप्टरको पंखाले ज्यान लियो

हुम्लाको हिल्सामा मनाङ एयरको हेलिकोप्टरको पंखाले लागेर एक जना भारतीय नागरिकको मृत्यु भएको छ । प‌ंखाले लागेर भारतीय नागरिक नगेन्द्रकुमार कार्तिकको मृत्यु भएको हुम्लाका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले अनलाइनखबरलाई जानकारी दिए ।‘अपरान्ह सवा ३ बजे प्यासेन्जर ओराल्दै गर्दा पछाडिपट्टीको पंखाले लागेर मृत्यु भएको हो’, ढुंगानाले भने, ‘हेलिकोप्टर सिमिकोटबाट त्यहाँ...बाँकी

स्थानीय पत्रपत्रिकाः एक महिनापछि प्रदेशसभा, जग्गा खरिदमा अनुदान लिन अनिच्छा

हेटौंडाबाट प्रकाशित हुने आजको पत्रपत्रिकाले करिब एक महिनापछि सोमबारबाट सुरु भएको ३ नम्बर प्रदेशको प्रदेशसभा बैठकको विषयलाई प्राथमिकताका साथ छापेका छन् । नेपाली काग्रेसको विभिन्न माग र वर्षातको कारण करिब २५ दिन रोकिएको ३ नम्बर प्रदेशको प्रदेशसभा बैठक सोमबारबाट सुरु भएको छ । सभामा सोमबार नै चार वटा विधेयक पेश...बाँकी

बिहानबाट बन्द सडक रातिबाट सुचारु

अवरुद्ध रहेको हेटौंडा काठमाडौ सडकखण्ड सोमबार रातिबाट सुचारु भएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं ३ मा पाथीखोल्चामा सोमबार बिहान खसेको पहिरो पन्छाएपछि करिब सातबजेबाट सडक सुचारु भएको । पहिरो खस्दा हेटौंडा–सिस्नेरी–काठमाण्डौ छोटो मार्ग अवरुद्ध बनेको थियो । पहिरो पन्छाइएपछि छोटो मार्ग पुनः सुचारु भएको प्रहरीले जनाएको छ ।बाँकी

मुलुकभर अझै केही दिन वर्षा

अहिले मुलुकभर सरदर मनसुनी वर्षा भएको छ । मनसुन चार महिनाको अवधिमा देशभर सरदर करिब १५ सय मिलिमिटर वर्षा हुने गर्दछ । मौसम पूर्वानुमान महाशाखाको आँकडाअनुसार यो वर्ष अहिलेसम्म सबैभन्दा बढी (हालै भक्तपुरमा) १२५ मिलिमिटर वर्षा भएको छ । यो वर्ष मनसुन सक्रीय भएको लामो अवधिसम्म पनि प्रभावकारी वर्षा नभए...बाँकी

मनहरीबाट फेरि गाँजा बरामद

२४ घण्टा बित्न नपाउदै मनहरीबाट फेरि अबैध लागु औषध गाँजा प्रहरिले बरामद गरेको छ । सोमबार बिहना मनहरि गाउँपालिका वडा नम्बर ९ खराङगा राप्तीखोलाको बगरमा गाँजाको भारि बोकेर हिडीरहेको अबस्थामा प्रहरिले ९० किलोग्राम अबैध लागु औषध जागा नियन्त्रणमा लिएको हो । पुर्व पश्चिम राजमार्गको मुख्या सडक पार गरि राप्ती खोला...बाँकी