विविध

अझै सुचारु हुन सकेन कान्तिलोकपथ

हिजो  (शनिबार) देखि पर्न थालेको पानीसँगै गएको पहिरोले गर्दा अबरुद्ध बैकल्पिक मार्ग कान्तिलोकपथ अझै सुचारु हुन सकेको छैन । पछिल्लो समय हेटौँडाबाट काठमाडौं जाने सवारीको चाप बढिरहेको कान्तिलोकपथ पूर्ण रुपमा बन्द भएको छ । कान्तिलोकपथ अन्तर्गत मकवानपुर र ललितपुरका विभिन्न स्थानमा पहिरो गएकाले आइतबार अपरान्हसम्म पनि सडक सुचारु हुन नसकेको...बाँकी

प्रथम पालुङ साहित्य महोत्सवको अवसरमा साहित्यकार शर्माका दुई कृति सार्वजनिक

प्रथम पालुङ साहित्य महोत्सवको अवसरमा साहित्यकार श्यामप्रसाद शर्माका दुईवटा कृतिहरु सार्वजनिक गरिएको छ । श्यामप्रसाद शर्मा स्मृति प्रतिस्ठानद्वारा शनिवार थाहानगरमा २ वटा पुस्तक ‘सबैको लागि घर’ र ‘महिलाका कुरा’ सार्वजनिक गरिएको हो । कम्युनिष्ट नेता शशि शेरचन ‘सोनाम साथी’ले भव्य समारोहबीच कृति सार्वजनिक गर्नुभयो । थाहानगरपालिकाका प्रमुख लवशेर विष्टको अध्यक्षतामा...बाँकी

नेपालको धार्मिक अभ्यासमा अमेरिकी असन्तोष

संयुक्त अधिराज्य अमेरिकाले नेपालमा धर्म परिर्वतन विरुद्ध भएका कानुनप्रति असन्तुष्टि जनाएको छ। अमेरिकी विदेश मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा धर्म परिर्वतन  विरुद्ध नेपालको संविधान र मुलुकी फौजदारी संहितामा भएका व्यवस्था प्रति असन्तुष्टि जाहेर गरेको छ। सन् २०१८ को ‘रिपोर्ट अन इन्टरनेसनल रिलिजियस फ्रिडम’मा नेपालप्रति त्यस्तो असन्तुष्टि प्रकट गरिएको हो। विश्वका हरेक...बाँकी

किन अविवाहित भन्दा विवाहित युवतीतर्फ आकर्षित हुन्छन् पुरुष ?

आजकल यस्ता कयौं उदाहारणहरु सुन्न र देख्न पाइन्छ । जहाँ धेरै युवा विवाहित महिलातर्फ आकर्षित हुने गरेका छन् । हालसालै भएको एक अनुसन्धानका अनुसार यो तथ्यलाई पनि पुष्टि गरेको छ । शोधमा यसको पछिको कारण पनि बताइएको छ आखिर पुरुलाई विवाह गरेको महिला अन्य युवतीको तुलनामा किन आकर्षक लाग्छ रु...बाँकी

‘भेनम–२’ मा पनि टम हार्डीले नै अभिनय गर्ने

 फिल्म निर्माता एमी पास्कलले सन् २०१८ को फिल्म भेनमको सिक्वेलमा हलिउड कलाकार टम हार्डीलाई राख्ने बताएकी छन् । फर्स्टपोस्टका अनुसार पास्कलले फन्डाङ्गोसँगको अन्तरवार्तामा टम हार्डीले सिक्वेलमा अभिनय गर्ने जनाएकी हुन् । “म भन्न सक्छु– टम हार्डी आउनेछन् । यो रोल टम हार्डीबाहेक अरु कसैले पनि गर्न सक्दैन,” उनले भनिन् ।...बाँकी

अब भारत छिर्नलाई अनिवार्य भिसा

नेपाल र भारतबीचमा संसारमै नभएको खुला सीमा छ । एक देशका नागरिकले अर्को देशमा पनि आफ्नै देशसरह विनाअवरोध आवागमन, बसोवार र बन्दव्यापार गर्न पाउने व्यवस्था सन् १९५० को शान्ति तथा मैत्री सन्धिमा छ । तर, सन्धिमा रहेको यस व्यवस्थामा केही वर्ष यता दुवै देशले आआफ्नै सुविधाअनुसार परिवर्तन गर्दै आएका छन्...बाँकी

थाहा र अहिले देशको वास्तविकता

सांस्कृतिक रूपान्तरणको दृष्टिबाट हेर्दा अहिलेका राजनेता पनि देखियो । कथित दार्शनिक पनि देखियो । पढियो सुनियो । तर राजनेता, दार्शनिक अनि चुनावी अभ्याससहित विलक्षण प्रतिभा भएको व्यक्ति रुदाने (रूपचन्द्र दामन, नेपाल ) सँग सङ्गत र सहकार्य यो जीवनको गौरव गर्ने मुख्य कुरा ठानियोे । यो नै जीवन सार्थक भएको महसुस...बाँकी

केन्यामा बेचिँदै नेपाली चेली, विदेशी पत्रिकाले छाप्यो समाचार

नेपाली चेलीहरूलाई अन्तर्राष्ट्रिय मानव तस्करहरूले अफ्रिकी मुलुक केन्यामा बेच्ने गरेको खुलासा डेली नेसन नामक पत्रिकाले गरेको छ । शनिवार उक्त पत्रिकाको अन्लाइन संस्करणमा छापिएको खबरमा चारजना नेपाली महिलाले प्रहरीसमक्ष आफ्नो दुःख पोखेको लेखिएको छ । मोहम्मद अहमद र ब्रायन ओचारोको संयुक्त बाइलाइनमा खबर छापिएको हो । नेपाली चेलीहरूको बयानले केन्या...बाँकी