प्रवाश

साथीमार्फत श्रीमतीमाथि ब्ल्याकमेल गराउने श्रीमाण पक्राउ

रचना (परिवर्तित नाम) भारतको लुगलकाबादमा बस्छन् । उनी पछिल्ला केही दिनदेखि तनावमा थिइन् । सोसल मिडियामा एक व्यक्ति उनलाई थुप्रै दिनदेखि मेसेज पठाइरहेका थिए । चिन्तित उनले पुलिसलाई यसबारे जानकारी दिइन् तर ब्ल्याकमेलरले मानेनन् । उनको मेसेज आइरह्यो । यसपटक उनले धम्की दिँदै भने, ‘यदि एक लाख रुपैयाँ नदिने हो...बाँकी

भारतमा बस दुर्घटना हुँदा ४४ जनाको मृृत्यु, १९ जना गम्भिर घाईते

भारतको हिमाचल प्रदेशको कुल्लुमा बिहीबार साँझ भएको बस दुर्घटनामा कम्तीमा ४४ जनाले ज्यान गुमाएका छन् । बस सडकबाट पाँच सय फिट तल नदीमा खसेको बताइएको छ । दुर्घटनामा कम्तीमा २९ जना गम्भीर घाइते भएका छन् । घाइते हुनेहरुमा धेरै महिला र बालबालिकाहरु रहेको जिल्लाका एसपी शालिनी अग्निहोत्रीले बताएका छन् ।बिहीबार...बाँकी

फेसबुकको डिजिटल मुद्रा रोक्न अमेरिकी सांसदको आग्रह

एक अमेरिकी सांसदले फेसबुकले घोषणा गरेको लिब्रा नामक डिजिटल मुद्राको योजना हाललाई रोक्न भनेकी छन्। आगामी वर्षदेखि सुरु गर्ने तयारी गरिएको लिब्रामार्फत् मानिसहरूले फेसबुकको आफ्नै एप्स तथा ह्वाट्सएपबाट आर्थिक कारोबार गर्न सक्ने बताइएको छ। तर अमेरिकी संसदको फाइनान्सियल सर्भिसेस् कमिटिकी अध्यक्षले अमेरिकी संसदले सो परियोजना अध्ययन नगरेसम्म फेसबुकले कुर्नुपर्ने बताएकी...बाँकी

‘भगवान प्रधानमन्त्री’ बन्‍ने हुन सेनको रहर, ओलीको ‘तिमी र तपाईं’

 क्याम्बोडियाका प्रधानमन्त्री हुन सेनलाई शुरुताका मिडियाले सामान्य हिसाबले प्रधानमन्त्री हुन सेन मात्रै भन्ने गरेका थिए । तर, सरकारी अधिकारीहरुले सन् २०१६को मे ११ का दिन एउटा ‘फर्मान’ जारी गर्दै मिडियालाई चेतावनी दिए । उनीहरुको वाक्य यही नभएपनि शैली यस्तै थियो, “अबदेखि प्रधानमन्त्री हुन सेन मात्रै भन्न पाइन्न । मिडियामा यस्तो...बाँकी

पाकिस्तानमा महिला हिंसाका मुद्दा हेर्ने १ हजार बढी अदालत निर्माण गरिने घोषणा

पाकिस्तानले महिला विरुद्ध हुने हिंसाको सामना गर्नको लागि लगभग हजारवटा अदालत निर्माण गर्ने भएको छ । देशका प्रधानन्यायाधीशले यस योजनाको घोषणा गरेका छन् । आपराधिक मुद्दामा केन्द्रीत हुने अन्य अदालतले महिला हिंसाका मुद्दालाई प्रयाप्त ध्यान दिन नसकेकाले नयाँ व्यवस्था गर्न लागिएको प्रधान न्यायाधिसले बताए । पाकिस्तानका प्रधानन्यायाधिश आसिफ सायीद खोसाले...बाँकी

भ्रष्टाचारको आरोपमा युईएफएका पूर्व अध्यक्ष पक्राउ

२०२२ को कतार विश्वकप फुटबलमा आर्थिक लेनदेनको आरोपमा युईएफएका पूर्वअध्यक्ष मिचेल प्लाटिनी पक्राउ परेका छन् । पूर्व युईएफएका अध्यक्ष तथा विश्व फुटबल महासंघ ९फिफा० का पूर्व उपाध्यक्षसमेत रहेका प्लाटिनीलाई मंगलबार विहान परिसबाट पक्राउ गरिएको हो । ६३ वर्षीय प्लाटिनीले विश्वकप फुटबलको आयोजना गर्न कतारलाई दिने सम्बन्धमा ठूलो आर्थिक चलखेल गरेको...बाँकी

अगामी ८ वर्षभित्र भारत हुनेछ सबैभन्दा बढी जनसंख्या भएको देश

संयुक्त राष्ट्रसंघको अर्थव्यवस्था र सामाजिक मामिला विभाग (यूएन–डीईएसए)ले विश्वको जनसंख्यासम्बन्धी एउटा रिपोर्ट सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक रिपोर्ट अनुसार वर्तमान विश्वमा चीन १ अर्ब ४२ करोड जनसंख्या सहित सबैभन्दा बढी जनसंख्या हुने मुलुक बनेको छ । त्यसपछि १ अर्ब ३६ करोड जनसंख्या सहित भारत दोस्रो स्थानमा छ ।  रिपोर्टले...बाँकी

हातखुट्टा बाँधेर नदीमा पसेका भारतीय जादुगर बेपत्ता, मृत्यु भएको आशङ्का

भारतका एक प्रख्यात जादुगर हातखुट्टा बाँधेर जादु देखाउन नदीमा छिरेपछि बेपत्ता भएका छन्। उनको मृत्यु भएको आशङ्का गरिएको छ। पश्चिम बङ्गालको कोलकातास्थित हूग्ली नदीमा छिरेका चञ्चल लाहिरी सुरक्षित रूपमा बाहिर आउने अपेक्षा गरिएको थियो। तर उनी पानीभित्रै हराए। मानिसहरू उनी पानीमा छिरेको हेर्न जम्मा भएका थिए। तर पछि ती जादुगर...बाँकी