लगानी सम्मेलनमा प्रस्तुत गरिएका ७७ योजनामध्ये वैशाख ७ गतेसम्म २६ परियोजनाका लागि मात्र आवेदन परेको छ । लगानी सम्मेलनमा प्रस्तुत गरिएको बाहेक अन्य ५ परियोजनाका लागि पनि लगानी प्रस्ताव आएको लगानी बोर्डले जानकारी दिएको छ । यी सबै ३१ परियोजनामा २५ खर्ब रुपैयाँ भन्दा बढीको लगानी प्रस्ताव भएको छ ।...बाँकी
श्रीलंकाको राजधानी कोलम्बोस्थित ३ गिरिजाघर र ३ ठूला पर्यटकीय होटलमा भएको श्रृंखलावद्ध बम बिस्फोटमा परी हालसम्म १३८ जनाको मृत्यु हुनुका साथै ४०० जनाभन्दा बढी घाइते भएको सुरक्षा निकाय तथा अस्पतालले जानकारी दिएको छ । श्रीलंकामा १० वर्ष अघि सकिएको गृहयुद्ध पछि भएको यो सबैभन्दा ठूलो विस्फोट हो । इसाई धर्मावलम्बीहरुले...बाँकी
१४ वर्षकी किशोरीसँग प्रेम विवाह गरेको बताउने युवक जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका छन् । किशोरीसँग विवाह गरी भागेका सप्तरी राजविराज नगरपालिका– १४ गोर्खाली टोल घर भई विराटनगर– १४ बस्दै आएका ३० वर्षका दीपक राउत जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका हुन् । कानुनले २० वर्ष भन्दा कम उमेरमा हुने विवाहलाई...बाँकी
चैत्र १७ गते आएको हावाहुरीमा परी मृत्यु भएका २८ जनालाई राहत वितरण गर्न प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत कलैया पुगेपनि सबै पीडितले राहत भने पाएनन् । प्रदेश २ का मुख्यमन्त्री राउत शुक्रबार मन्त्री, सांसद र नेता कार्यकर्ताको साथमा गाडीको लावालस्करसहित कलैयाको जिल्ला समन्वय समितिको सभाकक्षमा पुगेका थिए । अमेरिकी...बाँकी
हेटौंडाबाट लागुऔषध सहित भारतका एक जनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका९३ लेवटस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ४८ केजी ८ सय ग्राम सहित भारत बिहार बैसालीग्राम बस्ने ३२ वर्षीय अंमर जित सिंहलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडा र जिल्ला प्रहरी...बाँकी
हेटौँडा–प्रदेश ३ सरकारले सूचीकृत नभएको बीउ बिजन बिक्री गरे वा गराएमा जरिवाना गर्ने भएको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेश सभामा पेस गरेको प्रदेश बीउ बिजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा जरिवाना प्रस्ताव गरिएको हो । विधेयकको दफा १२ को १ मा कुनै ब्यक्ति वा संस्थाले...बाँकी
काठमाडौँ — शिक्षा मन्त्रालयले स्थानीय सरकारको अधिकारमा हस्तक्षेफ गर्दै करारमा शिक्षक नियुक्त गर्न ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाईलाई सर्कुलर गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शुत्रबार सामुदायिक विद्यालयका रिक्त दरबन्दीमा करार शिक्षक नियुत्ति गर्न निर्देशन दिएको हो । संविधानले आधारभूत र माध्यमिक शिक्षासम्मको अधिकार स्थानीय तहलाई...बाँकी
काठमाडौं - नेपालको पहिलो भूउपग्रह ‘नेपाल स्याट १’ अन्तर्राष्ट्रिय अन्तरिक्ष कक्ष (आइएसएस) मा पुगेको छ । नासाका अनुसार नेपाली भूउपग्रहसहितको कार्गो शुक्रबार दिउँसो ३ बजेर १२ मिनेटमा अन्तरिक्ष कक्षमा सुरक्षित रुपमा डक भएको छ । नासाले त्यसको प्रत्यक्ष प्रसारणसमेत गरेको थियो । नेपाली विज्ञान ताथ प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र...बाँकी