समाज

हेटौंडा बसपार्कमा भेटिएको शवको पहिचान खुलेन

 हेटौंडा उपमहानगरपालिका १० बसपार्कमा एक युवकको शव फेला परेको छ । जानकारी दिए । अन्दाजी २५÷३० वर्षको पुरुषको फेला परेको शवको हालसम्म पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता ईन्द्र बहादुर रानाले । शव फेला परेको भन्ने सुचना प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यलयबाट प्रहरी निरीक्षक समेतको टोली...बाँकी

आजको राशिफल

मेष राशि – पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय उत्तम रहेकोछ । नयाँकार्य थालनिको योग रहेकोछ । सामाजिक कार्यमा सहभागीता जनाउने समय रहेकोछ । ब्यपार ब्यवसायमा समय उत्तम रहनेछ । दाम्पत्य सम्बन्धमा सुधार रहनेछ । प्रतिश्पर्दा जन्य कार्यमा समय उत्तम रहेकोछ । अधुराकार्यहरु सुचारु गर्न समयले बिशेष साथ दिनेछ । बृष राशि...बाँकी

बागमती प्रदेशमा कोरोना संक्रमित ३३ हजार ७९६ जना, १९ हजार ६५६ जना डिस्चार्ज

बागमती प्रदेशमा कोरोना संक्रमितको सख्या दिनहुँ बढ्दै गएको छ । हाल सम्म बागमती प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाको सख्या ३३ हजार ७ सय ९६ जना पुगेको छ । संक्रमित मध्यमा २ सय ३ जनाको मृत्यु भएको छ । हिजो बागमती प्रदेशमा हिजो एकै दिनमा एक दिनमा १ हजार २ सय...बाँकी

मकवानपुरमा कोरोना संक्रमितको सख्या १४ सय ९४ जना पुग्यो

मकवानपुर जिल्लामा १० हजार २ सय ९६ जनाको पीसीआर जाँच गरिएको छ । पीसीआर जाँच गरिएका मध्यमा एक हजार ४ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तर, पहिलेको तुलनामा मकवानपुर जिल्लामा कोरोना संक्रमण दर भने कम हुँदै गएको छ । पहिलेको तुलनामा कोरोना संक्रमित कमै मात्र देखिन...बाँकी

फेरि मर्‍यो गैंडा, ३ महिनामा ५ गैंडा मरे

त्रिवेणी नदी तर्ने क्रममा रहेको एउटा गैंडा मरेको छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार शनिबार बिहान निकुञ्जको पश्चिमी किनार त्रिवेणीमा बगरमा रहेको गैंडा नारायणी नदीमा पसेको थियो । नदीमा पसेको गैंडाको मृत्यु भएको प्रमुख संरक्षण अधिकृत बरालले बताए । ‘पोथी गैंडा थियो । २५र३० वर्षको...बाँकी

काठमाडौंका २ सहित ८ जनाको कोरोना संक्रमणबाट मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा २ महिला र ६ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मृत्यु हुनेमा सुनसरी र चितवनका २८ र ७६ वर्षीया २ महिला रहेका छन् भने ललितपुरका ६७, काठमाडौंका ८३ र ६८, सिन्धुपाल्चोकका ४१, दोलखाका ६५ र कैलालीका...बाँकी

प्रधानमन्त्रीका चारजना सल्लाहकारलाई कोरोना संक्रमण

प्रधानमन्त्री केपी शर्मा ओलीका चारजना सल्लाहकारलाई कोरोना संक्रमण भएको छ। शनिबार आएको रिपोर्ट अनुसार प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा, विदेश मामिला सल्लाहकार डा। राजन भट्टराई र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पनि कोरोना संक्रमण भएको हो। काठमाडौं उपत्यकामा तीव्र गतिमा कोरोना फैलिरहँदा उच्च पदस्थहरु पनि संक्रमित...बाँकी

हेटौंडा बसपार्कमा शव फेला

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० बसपार्क सब्जीमण्डीमा एकजना युवकको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार मृतक युवक अन्दाजी २५ वर्षका छन् । युवकको विषयमा थप जानाकारी आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी तथा प्रवक्ता ईन्द्र बहादुर रानाले जानकारी दिएका छन्बाँकी