मकवानपुर जिल्लामा आज थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६ जना महिला र ६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहुनृहरु जिल्ला बाहिरका हेटौंडामा कार्यरत ३ जना, मनहरी गाउँपालिकाका एक जना र अरु हेटौंडाका रहेको जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो । वडागत विस्तृत विवरण...बाँकी
जिल्ला समन्व्य समिति जिसस मकवानपुरले आजबाट जिल्लाका स्थानीय तहहरुमा अनुगमन सुरु गरेको छ । चालु आर्थिक वर्ष २०७७र०७८ को पहिलो चौमासिक अन्तरगतको अनुगमन जिल्लाको पुर्वी बागमती गाउँपालिकाबाट सुरु गरेको हो । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको नेतृत्वमा गएको अनुगमन टोलीले स्थानीय तहहरुमा नीती, कार्यक्रम तथा बजेट पारित भए...बाँकी
बागमती प्रदेशमा कोरोना संक्रमितको सख्या एकै दिन ह्वात्तै वढेको छ । देशैभरीमा संक्रमण दर वढीरहेको समयमा यस प्रदेशमा झनै यो दर वढेर गएको छ । यस प्रदेशमा कुल संक्रमितको ३९ दशमलव ४१ प्रतिशत संक्रमित देखिएका छन् । प्रदेशका अन्य जिल्लामा कोरोना संक्रमण दर बवेपनि मकवानपुर जिल्लामा भने कोरोना संक्रमित कम...बाँकी
मकवानपुर — त्रिभुवन राजपथअन्तर्गत् मकवानपुरको भीमफेदी गाउँपालिका–१ स्थित भैंसेमा सवारी दुर्घटना भएको छ । भैंसेस्थित सुन्दरी मावि नजिकै शुक्रबार बिहान ट्रक दुर्घटनाहुँदा तीन जना घाइते भएका छन् । ना ७ ख ४२५२ नम्बरको ट्रक सडकबाट करिब २० मिटर तल खोलमा खसेर दुर्घटना भएको भैसै प्रहरी पोस्टका इञ्चार्ज कुलबहादुर श्रेष्ठले जानकारी...बाँकी
मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । असोज १३ गते संकलन गरिएको ९७ जनाको स्वाबमा ९ जनामा कोरोना देखिएको हो ।बाँकी
बुढीगंगा गाउँपालिकास्थित विराट मेडिकल कलेजमा उपचारका लागि ल्याउने क्रममा दुई जना कोरोना संक्रमितको एम्बुलेन्समै मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका १३ का ९२ वर्षीय वृद्ध र सिराहाको सुखिपुर नगरपालिका–२ का ५५ वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको हो । होम आइसोलेसनमा बस्दै आएका इटहरीका वृद्धलाई श्वासप्रश्वासमा समस्या देखिएपछि एम्बुलेन्समा विराट मेडिकल...बाँकी
काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या पछिल्लो समय बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप नयाँ १ हजार ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शुक्रबार काठमाडौँमा १ हजार २ सय ८० , ललितपुरमा १ सय ६२ र भक्तपुरमा १...बाँकी
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या ३ हजार ३०७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म कोेरोना संक्रमणबाट निको हुनेको संख्या ६० हजार ६ सय ९६ पुगेको छ । शुक्रबारसम्म कोरोना संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ ।बाँकी