बुढीगंगा गाउँपालिकास्थित विराट मेडिकल कलेजमा उपचारका लागि ल्याउने क्रममा दुई जना कोरोना संक्रमितको एम्बुलेन्समै मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका १३ का ९२ वर्षीय वृद्ध र सिराहाको सुखिपुर नगरपालिका–२ का ५५ वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको हो । होम आइसोलेसनमा बस्दै आएका इटहरीका वृद्धलाई श्वासप्रश्वासमा समस्या देखिएपछि एम्बुलेन्समा विराट मेडिकल...बाँकी
काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या पछिल्लो समय बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप नयाँ १ हजार ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शुक्रबार काठमाडौँमा १ हजार २ सय ८० , ललितपुरमा १ सय ६२ र भक्तपुरमा १...बाँकी
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या ३ हजार ३०७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म कोेरोना संक्रमणबाट निको हुनेको संख्या ६० हजार ६ सय ९६ पुगेको छ । शुक्रबारसम्म कोरोना संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ ।बाँकी
पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ७ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा शुक्रबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२, ४५० पुगेको बताएका छन् । यसैगरी पछिल्लो २४...बाँकी
कुमारी स्याङ्बो हेटौंडाः हाल जिल्ला प्रशासन कार्यालय मकवानपुरमा सेवाग्राहीको भिड लागेको छ । रोजगारीको लागि घर बाहिर भएकाहरु दशैँको समयमा घर आएको मौका हेरी प्रशासनमा नागरिता तथा राहदानी लिनेहरुको भिड लागेको छ । कोरोना भाइरसको कारण वैदैशिक रोजगारीमा जान नपाएका वा घरमा आउन नपाएकाहरु हाल फारम भर्ने राहदानी लिनेहरुको घुँइचो...बाँकी
मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल उत्तर पश्चिम वंगालको खाडीमा न्युन चापीय क्षेत्र रहेको छ। महाशाखाका अनुसार हाल देशका पहाडी भू(भाग लगायत प्रदेश १ र प्रदेश २ का तराई भेगमा आंशिक देखि सामान्य बदली रहेको छ । असोज १६ गते शुक्रबार दिउँसो : प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी...बाँकी
प्रहरीले मकवानपुरबाट आज ठुलो परिमाणको लागुऔषध गाँजा बरामद गरेको छ । प्रहरीले मकवानपुरको भीमफेदी गाउँपालिका वडा नंबर ९ ढुङ्गेन नजिकै भित्री बाटोको छेउ खोल्सीमा लुकाई छिपाई राखेको अवस्थामा ९ बोरा गाँजा बरामद गरेको हो । ९ बोरामा १८ वटा बण्डल बनाएर लुकाएर राखिएको अवस्थामा गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय...बाँकी
बागमती प्रदेशमा कोरोना संक्रमितको सख्या २० हजार ६ सय २३ जना पुगेको छ । संक्रमित मध्यमा एक सय ९१ जनाको मृत्यु भएको छ । हिजो बागमती प्रदेशमा एक दिनमा १ हजार ७८ जनामा परिक्षणको क्रममा कोरोना भाइरस संक्रमित देखिएको छ। पहिलेको तुलनामा एकैदिन धेरैजनामा कोरोना संक्रमण पुष्टि भएको हो ।...बाँकी