समाज

आजको राशिफल

मेष राशि – साजेदारी कार्यमा बिशेष सजग रहनु होला । नयाँ कार्यको थालनि गर्न राम्रो समय रहेको छ । आफुभन्दा सानाको सहयोगमा मनग्य लाभ प्राप्त हुनेछ । बोलिको प्रभाव बढ्नाले ईष्ट मित्रको साथ मिल्नेछ । मान्यजनहरुको साथ सहयोगमा अधुराकार्य हरु सम्पादित रहनेछन । कला कौशलका क्षेत्रमा खर्चिएको समय उत्तम रहनेछ...बाँकी

आजको मौसम

देशका विभिन्न भागमा आज (बुधबार) हल्कादेखि भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुमान छ । गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थौरै स्थान तथा बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको हो । अहिले गण्डकी प्रदेश तथा प्रदेश ५ का धेरै स्थान...बाँकी

कोरोनाको कहर

विश्व आज पीडित छ, कोरोनाको कहर। कुन देश, कुन महादेश, बाँकी छैन कुनै शहर।। चीनमा छोयो पहिलो पटक, मान्छे खाना पल्कियो। मान्छे मान्छे बीचको लापरवाहीले, विश्वमा नै सल्कियो। महाशक्ति, राष्ट्रमा त, झनै आगो दन्कियो। शस्त्र अशस्त्र, दमकल पानी, सबै एकै ठाँउमा थन्कियो ।। सानो, ठुलो धनी–गरिब कोही यसले चिनेन। त्यसलाई...बाँकी

कोरोना लाग्दा खेरिको अनुभव

कुमारी स्याङ्बो हेटौंडाः नमस्कार, म कोरोना भाइरस (कोभिड १९) संक्रमित कुमारी स्याङ्बो । कोरोना भाइरसको संक्रमण लगत्तै मलाई साउन ३१ गते आइसोलेसन वार्डमा लगेका थिए । धेरै दिनको बसाई पछि भदौ १५ गते कोरोनालाई जितेर आफनो घरमा फर्के । कोरोना भाइरसको डर त्रासमा परिहरनु भएका सम्पुर्ण साथीहरुलाई धैर्य धारणा गर्न...बाँकी

सुनको भाउ बढ्दो

यो साता लगातार तेस्रो कारोबार दिन मंगलबार पनि सुनको भाउमा बढोत्तरी भएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामै ९०० रुपैयाँले बढेको हो। यो बढोत्तरीसँगै आज प्रतितोला फाइन गोल्ड ९८ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार ९०० रुपैयाँ कायम भएको छ। हिजो सोमबार पनि सुनको भाउ...बाँकी

कोरोना संक्रमितको कारण हेटौंडाका एकको मृत्यु

चितवनको चितवन मेडिकल कलेजमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका–१५ का ५८ वर्षीय पुरूषको अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु भएको हो । कलेजका निर्देशक डा. दयाराम लम्सालका अनुसार उनलाई कडा खालको निमोनिया देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । भदौ १४ गते अस्पतालमा उपचारका लागि...बाँकी

किसानको हितको लागी कृषि र भेटनरी छुट्टाछुट्टै हुनुपर्ने

किसानको हितको लागी कृषि र भेटनरिको सेवा छुट्टाछुट्टै हुनुपर्ने केन्द्रिय दुग्ध सहकारी संघ लि. का अध्यक्ष नारायण प्रसाद देबकोटाले बताउनुभएको छ ।    बागमती प्रदेश सरकारले कृषि र भेटनरी तथा पशु सेवाका सम्पुर्ण निकाय एवम् कार्यालयहरुलाइ एकीकृत गरि एकद्वार प्रणालिबाट सेवादिने उद्देश्यका साथ कार्य अगाडी बढाएकोमा सो कार्य तत्काल अगाडी...बाँकी

आगलागी पीडितलाई फापरबारी रेडक्रसको सहयोग

नेपाल रेडक्रस सोसाइटी उपशाखा फापरबारीले मकवानपुरको बागमती गाउपालिका–३ घट्टदमारका घर आगालागी पीडित गुण बहादुर मोक्तानलाई राहत सहयोग गरेको छ । बागमती गाउपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बल बहादुर पाख्रिनको उपस्थितिमा आगलागी पीडित मोक्तानलाई भाँडाकुँडा, त्रिपाल र लत्ताकपडा वितरण गरिएको नेपाल रेडक्रस उपशाखा फापरवारीका सभापति इन्द्रमणि तिमल्सिना (केशब) ले...बाँकी