महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा थप ८ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ। अस्पतालका कोभिड–१९ व्यवस्थापन समितिका संयोजक डा। सन्तकुमार दासले शुक्रबार आएको रिपोर्टमा बिहान ४ र अहिले दिउँसो ४ जना गरी ८ जना स्वास्थ्यकर्मीलाई संक्रमण देखिएको कान्तिपुरलाई बताए ।उनले भने, ‘संक्रमितमा १ जना चिकित्सक र अरु ७ जना नर्स...बाँकी
जुगल गाउँपालिकाको वडा नम्बर २, गोल्चे लिदीमा गएको पहिरोमा १३ घर पुरिँदा ३७ जना बेपत्ता भएको गाउँपालिकाले जनाएको छ । जुगल २, लिदी लामाटोलका ३८ जना स्थानीय बेपत्ता भएको भन्दै जुगल गाउँपालिकाले सूची निकालेको छ । लिदी पहिरोमा परी बेपत्ता भएकामध्ये ५ जनाको शव भेटिएको पुष्टि गरे पनि विस्तृत विवरण...बाँकी
कोशी अस्पताल विराटनगरमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। उपचारको क्रममा सिराहको विष्णुपुर गाउँपालिका १ का ४० वर्षिय पुरूषको बिहीबार राति मृत्यु भएको हो। निमोनिया भई स्वासप्रश्वासमा समस्या भएका बिरामीको उपचारको क्रममा मृत्यु भएको कोशी अस्पतालका सुपरिटेन्डेन्ट डाक्टर चुमनलाल दासले जानकारी दिए। मृतक मंगलबार राति अस्पतालको आइसालेशनमा भर्ना भएका...बाँकी
अविरल वर्षापछि आएको पहिरोले शुक्रबार जुगल गाउँपालिका–२ लिदीमा १३ वटा घर पुरिएका छन् । बिहान साढे ६ बजेतिर माथिपट्टिको डाँडो भासिएर बस्ती छोपेको हो । पहिरोमा केही स्थानीय पुरिएको अनुमान गरिए पनि संख्या यकिन भइनसकेको प्रहरीले जनाएको छ । ‘एक दर्जन घरमा पूर्ण क्षति पुगेको भन्ने छ, कति मान्छे बेपत्ता...बाँकी
मकवानपुरको थाहा नगरपालिका वडा नम्बर–१२ टिष्टुङ गैरीगाउँमा रहेको ढुङ्गा खानिमा पहिरो जाँदा बेपत्ता भएका एकजनाको शव भेटिएको छ । ढुङ्गा खानी अवैध तरिकाले उत्खनन् गरेका कारण पहिरो लडेपछी खानीमै रहेका मजदुरको मृत्यु भएको हो । पहिरोका कारण ढुंगा खानिमा काम गर्ने अन्दाजी ५४ बर्षीय कालु मोक्तानको शव भेटिएको मकवानपुर प्रहरी...बाँकी
बागमती प्रदेशमा हिजो एक दिनमा एक सय ९६ जनामा परिक्षणको क्रममा कोरोना भाइरस संक्रमित देखिएको छ। पहिलेको तुलनामा एकैदिन धेरैजनामा कोरोना संक्रमण पुष्टि भएको हो । बागमती प्रदेशमा विदेशबाट फर्कनेसंगै नेपालमै रहेकाहरुमा पनि कोरोना देखिएको छ । काठमाण्डौ उपत्यका छिर्ने नाकामा कोरोना परिक्षण गर्न थालिएपछी संक्रमित थपीएका हुन् । हाल...बाँकी
कतारबाट स्वदेश फर्कने तेश्रो सूचीमा मकवानपुर जिल्लाका ७८ जना परेका छन् । नेपाली राजदूतावास दोहा कतारले कतारबाट स्वदेश फर्कन पर्ने नेपालीको सूचीमा मकवानपुर जिल्लाका ६ महिला सहित ७२ जना पुरुषको नामावली प्रकाशित गरेको छ । दूतावासद्वारा जारी सूचीमा मकवानपुर जिल्लाका १६ जना बेतलबी बिदामा, २७ जना कतार आइडी र भिसाको...बाँकी
निजी अस्पतालले सरकारले तोकेको शुल्कमा कोभिड बिरामीको उपचार गर्न नसक्ने जनाएका छन् । आफूहरूसँग सल्लाह नगरी उपचारका लागि निर्देशन दिइएको भन्दै उनीहरूले सरकारी अस्पताललाई अनुदान दिनका लागि तयार पारिएकै शुल्कमा उपचार गर्न सम्भव नरहेको बताएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड अस्पतालसँगै सरकारी तथा निजी अस्पताललाई पनि संक्रमित उपचार गर्न सोमबार...बाँकी